s

  • Retain optometrists

    Year of Publication: 14 January 2018 | My Republica

    Published by: CESLAM

    With a dramatic increase in emigration of Nepali optometrists over the last decade, there has been an intense agitation in eye health sector in how to address this issue. Nearly a half ...

    Read more

  • Five workers left in the lurch in Qatar

    Year of Publication: 14 January 2018 | The Himalayan Times

    Published by: CESLAM

    Five Nepali migrant workers including two youths from Khotang have been stranded in Qatar after they were not given job and salary as per contract.

    Read more

  • वैदेशिक रोजगार : ‘राज्य अनुदार बन्दा समस्या'

    Year of Publication: 12 January 2018 | Annapurna Post

    Published by: CESLAM

    म्यानपावर व्यवसायीले राज्य अनुदार बनिदिँदा वैदेशिक रोजगार व्यवसाय धरापका परेको आरोप लगाएका छन्। मुलुकको अर्थतन्त्रमा करिब २९ प्रतिशत योगदान रहेको व्यवसाय धराशायी बनाउन सरकार लागीपरेको व्यवसायीको जिकिर छ।

    Read more

  • इजरायलसँगको रोजगारी सम्झौता नै त्रुटिपूर्ण, चिठ्ठा प्रथाप्रति असन्तुष्टि

    Year of Publication: 12 January 2018 | Online Khabar

    Published by: CESLAM

    सरकारी तवरबाटै हस्ताक्षर भएको समझदारीपत्र (एमओयू)का आधारमा कोरियामा १० वर्षमा ५० हजार नेपालीले रोजगारी पाए । तर, त्यस्तै एमओयू गरेर पनि इजरायलबाट नेपाली कामदारले खासै लाभ उठाउन सकेका छैनन् ।

    Read more

  • ‘मानव तस्करको चंगुल तोड्न सहकार्य’

    Year of Publication: 12 January 2018 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा गएका कामदारको सामाजिक/रोजगारी सुरक्षा, बिमा, सेवासुविधा र पारिश्रमिकलगायत विषयमा चासो राख्दै आफ्ना नागरिकका पक्षमा ‘लबिङ’ गर्न बनेको ‘कोलम्बो प्रोसेस’ का सदस्य मुलुकहरू आपसी सहकार्यमा अग्रसर देखिएका छन् । कामदारको पारिश्रमिक, ...

    Read more

  • कोरियाबाट नेपाल फर्कन टिकट लिएका युवकले गरे आत्महत्या

    Year of Publication: 11 January 2018 | Kantipur

    Published by: CESLAM

    कोरियाबाट नेपाल फर्कने टिकट लिएका एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् । महोत्तरी बर्दिबास घर भएका  प्रकाश थापा मगरलाई कोरियाको पुछानस्थित आफ्नै काम गर्ने कम्पनीको पछाडि बुधबार झुण्डिएको अवस्थामा भेटिएको थियो ...

    Read more

  • फेसबुक र फोनबाट फसाउँदै दलाल

    Year of Publication: 11 January 2018 | Naya Patrika

    Published by: CESLAM

    रोजगारीका लागि भारत हुँदै कुबेत जान लागेकी सिन्धुपाल्चोककी विजया तामाङ (नाम परिवर्तन)लाई बाँके प्रहरीले नेपालगन्ज नाकाबाट भारत छिर्न दिएन । उनीसँगै कुबेत र दुबई जान हिँडेका अन्य पाँचजना महिलालाई पनि प्रहरीले नेपालगन्ज ...

    Read more

  • यी कारणले दूतावासबाट पुनःश्रमस्वीकृति हुन सकेन

    Year of Publication: 11 January 2018 | Ujyaalo Online

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक विश्वराज पाण्डेले पुनःश्रमस्वीकृति नेपाली दूतावासले दिने र काठमाडौं उपत्यका बाहिर तीन ठाउँबाट श्रमस्वीकृति दिइने बताउनु भएको थियो । 

    Read more

  • Scholarship for migrant workers' children

    Year of Publication: 10 January 2018 | The Himalayan Times

    Published by: CESLAM

    Foreign Employment Promotion Board has decided to provide scholarship to the children of migrant workers who die abroad. 

    Read more

  • Go easy on the spending

    Year of Publication: 10 January 2018 | The Kathmandu Post

    Published by: CESLAM

    The government of Nepal granted formal recognition to remittance in 1985 with the enactment of the Foreign Employment Act. This act was superseded by a new one in 2007.

    Read more

  • अष्ट्रेलियाका नेपालीमा मानसिक रोगको समस्या बढ्दो

    Year of Publication: 10 January 2018 | Kantipur

    Published by: CESLAM

    एक सातामा दुईजना नेपालीद्धारा आत्महत्या गरेको घटना सेलाउन नपाउँदै सोमबार एक नेपाली विद्यार्थीले आत्महत्याको धम्की दिदै नेपालका परिवारमा सन्देश पठाए । लगत्तै सिड्नी र मेलबर्नका नेपालीहरुले प्रहरी, एम्बुलेन्सलाई उद्दारका लागि खबर गर्नुपऱ्यो ...

    Read more

  • नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी पक्राउ

    Year of Publication: 10 January 2018 | Annapurna Post

    Published by: CESLAM

    बंगलादेशको राजधानी ढाकामा पोर्चुगलको नक्कली राहदानी खरिद गरी नेपाललाई ‘ट्रान्जिट' बनाई युरोपेली मुलुक छिर्न खोज्ने दुई बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ परेका छन्।

    Read more

  • वैदेशिक रोजगारी सीप अनिवार्य गरिँदै

    Year of Publication: 10 January 2018 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा जान अबदेखि सीप अनिवार्य गरिने भएको छ । कुनै  सीप नसिकी वैदेशिक रोजगारीमा जाने कामदारको बर्चस्व रहेको बेला वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीप अनिवार्य गर्ने तयारी गरेको हो ।

    Read more

  • रेमिट्यान्स उत्कर्षमा, शोधानान्तर घाटाको जोखिम

    Year of Publication: 10  January 2018 | Online Khabar

    Published by: CESLAM

    नेपालबाट वैदेशिक रोजगारीमा जाने युवा गत कात्तिकसम्ममा एक प्रतिशतले घटेको सरकारी आँकडा छ । र, रेमिट्यान्स आप्रवाह पनि एक दशमलव चार प्रतिशतले घटेर दुई अर्ब २८ अर्बमा सीमित भएको छ ।

    Read more

  • कुवेतमा मृत्यु भएकाहरुको परिवारलाई ५ करोड २६ लाख क्षतिपूर्ति (सूचीसहित)

    Year of Publication: 10 January 2018 | Online Khabar

    Published by: CESLAM

    नेपाली राजदूतावास कुवेतले सन् २०१७ मा १५ जना मृतक कामदारहरुका आफन्तलाई क्षतिपूर्ति वापतको रकम नेपाल पठाएको छ ।

    Read more

  • विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू

    Year of Publication: 10 January 2018 | Online Khabar

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ...

    Read more

  • यूएईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु

    Year of Publication: 9 January 2018 | Online Khabar

    Published by: CESLAM

    एक वर्षको अवधीमा यूएईमा ८४ नेपालीको मृत्यु भएको छ ।सन् २०१७ मा रोजगारीका लागि यहाँ आएका ८४ जना नेपालीहरुको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै ...

    Read more

;