s

  • Seven Nepali girls ‘rescued’ from Kenya; mission goes on

    Year of Publication: 5 January 2018 | The Kathmandu Post

    Published by: CESLAM

    Seven Nepali girls, who were held captive in Kenya, have been rescued along with three Indian girls, External Affairs Minister of India Sushma Swaraj said on Thursday.

    Read more

  • वैदेशिक रोजगारीमा सरकारी हस्तक्षेप सफलः ५० हजार कामदार कोरियामा

    Year of Publication: 5 January 2018 | Online Khabar

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि सरकारी तवरबाटै कामदार पठाउने गरी भएको हस्तक्षेप सफल भएको छ । १० वर्षबीचमा इम्प्लोइमेन्ट पर्मिट सिस्टम (ईपीएस) भाषा परीक्षा पास गरेर कोरिया जाने नेपालीको संख्या ५० हजार नाघेको छ ...

    Read more

  • अमेरिकासम्म मानव तस्करको जालो

    Year of Publication: 4 January 2018 | Naya Patrika

    Published by: CESLAM

    नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ । उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन् । लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती ...

    Read more

  • साउदी जेलका भुसाल छुटाउन ४६ लाख जुट्यो

    Year of Publication: 4 January 2018 | Nagarik

    Published by: CESLAM

    रोजगारीको क्रममा रहेको बेला साउदी अरेबियाको जेलमा परेका नवलपरासी, मध्यबिन्दु–४ का स्थानेश्वर भुसाललाई उद्धार गर्न ४६ लाख रुपैयाँ संलकन भएको छ । 

    Read more

  • अमेरिकीका लागि भिसा नीति परिवर्तन

    Year of Publication: 4 January 2018 | Annapurna Post

    Published by: CESLAM

    सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क ...

    Read more

  • ‘ब्लडमनी बुझाउन चन्दा पुग्यो’

    Year of Publication: 4 January 2018 | Kantipur

    Published by: CESLAM

    चार वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका ३५ वर्षीय स्थानेश्वर भुसालको उद्धारका लागि आवश्यक १ लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) संकलन भएको छ । प्रवासी नेपाली समन्वय समितिले आवश्यक ...

    Read more

  • आर्थिक समृद्धिको यक्ष प्रश्न

    Year of Publication: 4 January 2018 | Gorkhapatra

    Published by: CESLAM

    एसियाली विकास बैङ्कको एसियन डेभलपमेन्ट आउटलुकका अनुसार नेपालको आर्थिक वृद्विदर अझै न्यून देखिइनुले नेपाल घरेलु द्वन्द्व र हिंसाको जोखिमबाट सजिलै फुत्कन सक्ने सम्भावना देखिँदैन । किनकि, आर्थिक अभाव र असमानताका कारण विश्वका ...

    Read more

  • कतारमा पारिश्रमिक घट्दा मासिक डेढ अर्ब गुम्दै

    Year of Publication: 3 January 2018 | Nagarik

    Published by: CESLAM

    कतार सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक तोक्दा नेपाल आउने रेमिटेन्स घट्दो क्रममा रहेको छ । 

    Read more

  • दूतावासमा वकिल नहुँदा कानुनी प्रतिरक्षा भएन

    Year of Publication: 3 January 2018 | Kantipur

    Published by: CESLAM

    साउदी अरबको राजधानी रियादस्थित मालिस जेलमा माई नगरपालिका–४, इलामका ३१ वर्षीय प्रेमकुमार राई २०१६ मार्चदेखि थुनामा छन् । तामाको तार लोड भएको गाडी चोरी भएको मुद्दामा साउदीको तल्लो अदालतले उनलाई दुई महिना जेल ...

    Read more

  • कोरियाबाट शव झिकाउन करोडौं

    Year of Publication: 2 January 2018 | Nagarik

    Published by: CESLAM

    रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको कोरियासँग नेपालले गतिलो तवरले श्रम सम्झौता गर्न नसक्दा बर्सेनि अनावश्यक रूपमा ठूलो रकम गुमाइरहेको छ ।

    Read more

  • जोर्डनमा तलब थोरै

    Year of Publication: 2 January 2018 | Kantipur

    Published by: CESLAM

    धादिङकी सजिला गुरुङ तामाङ ६ महिनाअघि जोर्डनको गार्मेन्ट उद्योग ‘क्लासिक फेसन अपरिल इन्डस्ट्रिज लिमिटेड’ मा काम गर्न पुगिन् । उनी चेकरको काम गर्थिन् । एससीसी म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेकी सजिलाले १८ घण्टासम्म काम गर्थिन् ।

    Read more

  • सार्कस्तरीय आप्रवासी घोषणापत्र अन्योलमा

    Year of Publication: 1 January 2018 | Nagarik

    Published by: CESLAM

    कामका लागि खाडीका विभिन्न मुलुक जाने सार्क मुलुकका कामदारको सेवा, सुविधा एउटै बनाउने प्रयास अन्योलमा परेको छ।नेपालको लामो प्रयासपछि गत वैशाखमा दक्षिण एसियाली मुलुकका आठ राष्ट्र यो क्षेत्रका (सार्क) कामदारको सेवा, सुविधा ...

    Read more

  • मानव तस्करको नयाँ गन्तव्य दक्षिण अफ्रिका

    Year of Publication: 1 January 2017 | Naya Patrika

    Published by: CESLAM

    मानव तस्करले दक्षिण अफ्रिकालाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन् । दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्कर गरेको अभियोगमा एक पक्राउ परेपछि यो तथ्य खुलेको हो ।

    Read more

  • दक्षिण कोरियामा कार्यरत नेपालीको बेसिक तलब झण्डै डेढ लाख

    Year of Publication: 1 January 2018 | Annapurna Post

    Published by: CESLAM

    दक्षिण कोरियामा कार्यरत कामदारले यो महिनाबाट न्यूनतम तलब १५ लाख ७३ हजार ७ सय ७० अर्थात मासिक नेपाली १ लाख ४२ हजार भन्दा बढि पाउने भएका छन्।

    Read more

  • ९० लाख हर्जना तिर्न नसक्दा साउदी जेलमा

    Year of Publication: 1 January 2018 | Kantipur

    Published by: CESLAM

    इलामकी ३० वर्षीया सरिता राई १७ महिना काखे छोरा र ७ वर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिइरहेकी छन् ।साउदी अरबको मालिस जेलमा थुनिएका आफ्ना ३१ वर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र ...

    Read more

  • औद्योगिक तालिमका लागि जापान गएका कोही पनि फर्किएनन्

    Year of Publication: 31 December 2017 | Naya Patrika

    Published by: CESLAM

    औद्योगिक तालिम तथा प्राविधिक ‘इन्टर्नसिप’का रूपमा नेपाली कामदार जापान पठाउन सुरु भएको ११ वर्ष भइसकेको छ । नेपाल सरकार र जापान सरकारको अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय (जिट्को) बीच ३ डिसेम्बर, २००३ मा ...

    Read more

  • वैदेशिक रोजगारीमा जाने १७ प्रतिशत घटे

    Year of Publication: 31 December 2017 | Annapurna Post

    Published by: CESLAM

    प्रतिनिधि र प्रदेशसभा निर्वाचनका कारण चालु आर्थिक वर्षको मंसिरमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या १७ प्रतिशत घटेको छ। मंसिरमा ५२ हजार सात सय ८३ जना रोजगारीका लागि विभिन्न देश पुगेका छन्। वैदेशिक ...

    Read more

;