-
Year of Publication:
20 February 2024 | Nagarik
Published by: CESLAM
स्नातक तर्फ अध्ययन गरिरहेका जुम्लाका धर्मचन्द्र बुढा पढाइ छाडेर बिदेसिने तयारीमा छन्।
Read more
-
Year of Publication:
20 February 2024 | Nagarik
Published by: CESLAM
इपिएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा सोमबारबाट सुरु गरेको छ। सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा सकिन झन्डै एक वर्ष लाग्ने भएको छ।
Read more
-
Year of Publication:
20 February 2024 | Naya Patrika
Published by: CESLAM
इपिएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ।
Read more
-
Year of Publication:
20 February 2024 | Kantipur
Published by: CESLAM
रुस–युक्रेन युद्धमा मारिएको पाँच महिनापछि पोखराका २६ वर्षीय देवान राईको रुसी सैन्यले सम्मानका साथ रुसको राजधानी मस्कोमा अन्त्येष्टि गरेको छ ।
Read more
-
Year of Publication:
20 February 2024 | Annapurna Post
Published by: CESLAM
धादिङकी मनकुमारी तामाङ कुवेत जान भन्दै गत असोजमा त्रिभुवन विमानस्थल पुगेकी थिइन्।
Read more
-
Year of Publication:
20 February 2024 | Annapurna Post
Published by: CESLAM
ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु भएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको शाखाले जनाएको छ।
Read more
-
Year of Publication:
20 February 2024 | Annapurna Post
Published by: CESLAM
३२ महिना साउदीको जेलमा बिताएका चौबिसे गाउँपालिका–४ फलामेटारका दिनेश कार्की आइतबार घरको आँगन टेक्दा भावुक बने।
Read more
-
Year of Publication:
19 February 2024 | Onlinekhabar
Published by: CESLAM
दाङ घोराही-१६ की सविता बुढाले एक दिन छोरीको सिरानीमुनि कागज फेला पारिन् ।
Read more
-
Year of Publication:
19 February 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन।
Read more
-
Year of Publication:
19 February 2024 | Nagarik
Published by: CESLAM
नेपाली समाजमा ‘लाहुरे’ परम्परा करिब दुई सय वर्ष पुरानो छ। अहिले वैदेशिक रोजगारीमा जाने नेपालीहरू कुनै न कुनै रूपमा त्यही लाहुरे परम्पराका निरन्तरता हुन्।
Read more
-
Year of Publication:
19 February 2024 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन। बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि ...
Read more
-
Year of Publication:
19 February 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन्।
Read more
-
Year of Publication:
19 February 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बिमाको व्यवस्था, सिप विकास, पारिश्रमिक वृद्धिलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ ।
Read more
-
Year of Publication:
19 February 2024 | Gorkhapatra
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (इपिएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबार (७ गते) देखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ ।
Read more
-
Year of Publication:
19 February 2024 | Kantipur
Published by: CESLAM
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा विदेशिएका नेपाली युवाहरूलाई स्वेदश फर्काउने विषयमा बहस भएको छ ।
Read more
-
Year of Publication:
19 February 2024 | Annapurna Post
Published by: CESLAM
पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
19 February 2024 | The Himalayan Times
Published by: CESLAM
In the midst of the 16th World Social Forum in Kathmandu, the Nepal Trade Union Congress (NTUC) orchestrated a panel discussion themed 'Migration and Decent Employment'.
Read more
GET IN TOUCH