s

  • लेबीको सट्टा होस्टेल चार्ज !

    Year of Publication: 21 January 2018 | Madhyanha

    Published by: CESLAM

    सियामा रोजगारदाताले कामदारबाट होष्टेल शुल्क बढाएर रकम असुल्न खोजेको कामदारहरुले बताएका छन् । मलेसियाली सरकारले सन् २०१८ को जनवरी महिनाको तलव दिँदा कामदारको तलवबाट लेबी काट्न नपाउने व्यवस्थाको घोषणा  गरेको थियो ।

    Read more

  • पुसमा ५३ हजार बढी वैदेशिक रोजगारीमा गए, मलेसिया फेरि अग्रस्थानमा

    Year of Publication: 21 January 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि मलेसिया फेरि पहिलो रोजाइको मुलुक बनेको छ । वैदेशिक रोजगार विभागले तयार पारेको पुस महिनाको तथ्यांकका आधारमा मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य मुलुक बनेको हो ।

    Read more

  • भुसालको उद्धार गर्न ४१ लाख हस्तान्तरण

    Year of Publication: 20 January 2018 | Kantipur

    Published by: CESLAM

    चार वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका ३५ वर्षीय स्थानेश्वर भुसालको उद्धारका लागि आवश्यक एक लाख ५० हजार रियाल (४० लाख ९८ हजार रुपैयाँ) परराष्ट्र मन्त्रालयलाई शुक्रबार हस्तान्तरण गरिएको छ । ...

    Read more

  • भिसामा थर अगाडि नाम पछाडि भएको भन्दै हिमालय एयरले ३ युवालाई बोर्डिङ पास दिएन

    Year of Publication: 19 January 2018 | Setopti

    Published by: CESLAM

    तोपबहादुर खड्का र सोवित परिवार ३ दिनअघि हिमालय एयरलाइन्स हुदैँ वैदेशिक रोजगारीका लागि कतार जान लागेका थिए।उनीहरुले राती साढे १० बजेको टिकट थियो । साढे ८ बजे नै विमानस्थल पुगेका उनीहरुलाई बोर्डिङ ...

    Read more

  • A remittance corridor

    Year of Publication: 19 January 2018 | The Kathmandu Post

    Published by: CESLAM

    It is high time the government became serious about the adverse impacts of hundi on the national economy.

    Read more

  • Nepali embassy in M’sia urges illegal workers to join 3-plus-1 scheme

    Year of Publication: 19 January 2018 | The Kathmandu Post

    Published by: CESLAM

    The Malaysian government has extended the deadline for illegal migrants to either leave the country or apply for legal status through rehiring programme until June 30, 2018. The previous deadline for Voluntary ...

    Read more

  • दूतावासको सेल्टर रहेका तीन जना नेपाल फर्किए

    Year of Publication: 18 January 2018 | Ujyaalo Online

    Published by: CESLAM

    साउदी अरबमा समस्यामा परेर सेल्टरमा रहेका तीन जना नेपालीलाई स्वदेश फर्काइएको छ । साउदी पुगेर समस्यामा परेका तनहुँको बन्दीपुरका पूर्णबहादुर विकसहित ३ जनालाई रियादस्थित नेपाली दूतावासले बिहिबार नेपाल फर्काएको हो ।  

    Read more

  • मलेसियाबाट अवैध कामदारलाई घर फर्किन फेरि ६ महिनाको मौका

    Year of Publication: 19 January 2018 | Madhyanha

    Published by: CESLAM

    मलेसियामा अवैधानिक रूपमा बसोबास गरिरहेका कामदारहरूलाई घर फिर्तीका लागि छ महिना समय थप  भएको छ । त्यसरी फर्कनको लागि यस अघि सन् २०१७ डिसेम्बर ३१ सम्मको समय दिइएको थियो ।

    Read more

  • क्यानडा पठाउने भन्दै कन्सल्टेन्सी खोलेर १८ करोडभन्दा बढी ठगी

    Year of Publication: 19 January 2018 | Madhyanha

    Published by: CESLAM

    क्यानडाको हाईमिशन नयाँदिल्ली नामबाट नक्कली भीषा बनाइ एक गिरोहले नेपाली युवाहरुको १८ करोड रुपैयाँ बराबर ठगी गरेको छ ।

    Read more

  • नेपाली विद्यार्थीको अस्ट्रेलिया मोह: कस्ता कलेज छान्ने ?

    Year of Publication: 19 January 2018 | OnlineKhabar

    Published by: CESLAM

    पोखराका लोकेश छन्त्यालको मन चंगा भएको छ । खुसीले सीमा नाघेको छ । कंगारुको देश पुग्न उनका खुट्टाहरु आजै उचालिएका छन् । साथीभाइ आफन्तलाई लड्डु बाँड्दै भनिरहेका छन्, ‘म त अस्ट्रेलिया जाने ...

    Read more

  • युरोप र अमेरिकाको सपना बाँडेर करोडौंको ठगी

    Year of Publication: 19 January 2018 | Kantipur

    Published by: CESLAM

    पटक–पटक गरेर खनखनी गनेर २२ लाख रुपैया हातमा राखिदिएपछि ललितपुरको नखिपोट निवासी नरबहादुर वुढाथोकीले स्पेन जाने सपना देख्न थाले ।नदेखून् पनि किन, पानीजहाजको क्रु मेम्बरको जागिर र मनग्गे कमाइको लोभ देखाएका थिए, ...

    Read more

  • कुवेतमा एक वर्षमा १६ महिलाको मृत्यु

    Year of Publication: 19 January 2018 | Madhyanha

    Published by: CESLAM

    कुवेतमा एक वर्षको अवधिमा १६ महिलाको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार सन् २०१७ मा सो संख्यामा महिलाको मृत्यु भएको हो । यस्तै एक वर्षको अवधिमा मृत्यु हुने पुरुषको संख्या ...

    Read more

  • कुवेतबाट एक वर्षमा २ सय ४९ जना महिलाको उद्धार

    Year of Publication: 18 January 2018 | Ujyaalo Online

    Published by: CESLAM

    कुवेतस्थित नेपाली दूतावासले सन् २०१७ मा २ सय ४९ जना महिलालाई नेपाल फर्काएको छ । कुवेतमा विभिन्न समस्यामा परेका नेपाली घरेलु महिला कामदारलाई उद्दार गरेर नेपाल पठाएको दूतावासले जनाएको छ ।   

    Read more

  • कतारमा पाँच नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड

    Year of Publication: 18 January 2018 | Online Khabar

    Published by: CESLAM

    कतारको एक प्रतिष्ठित कम्पनी एबल ईन्टरन्याशल नअन्र्तगत रहेको एरोस (द स्पोर्ट्स एण्ड रिकिरियसनल अरगनाईजेशन)ले आफ्नो वाषिर्कोत्सव तथा नयाँ वर्षको अवसर पारेर कामदारलाई अवार्ड वितरण गरेको छ ।

    Read more

  • Migrant worker dies in Saudi

    Year of Publication: 18 January 2018 | The Kathmandu Post

    Published by: CESLAM

    A Nepali migrant worker working in Saudi Arabia died of heart attack on January 13, family members said. District Coordination Committee member Dhanbir Oli said 29-year-old Dilaram Gurung, who had gone to ...

    Read more

  • बलात्कारबाट जन्मिएकी छोरीको जन्मदर्ता कसरी ?

    Year of Publication: 18 January 2018 | Nagarik

    Published by: CESLAM

    कोही नयाँ मान्छे भेट्नेबित्तिकै मेचीनगरकी ३१ वर्षीया गीता चौधरी (नाम परिवर्तन) को प्रश्न हुने गर्छ– पिताले नसकारेका सन्तानको जन्मदर्ता हुन्छ कि हुँदैन ?

    Read more

  • रेमिट्यान्स घट्यो

    Year of Publication: 18 January 2018 | Madhyanha

    Published by: CESLAM

    चालु आर्थिक वर्षको पाचौं महिनामा पनि रेमिट्यान्सको वृद्धिदर निरासाजनक रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङक विप्रेषण आप्रवाह सु्न्य दशमलब ८ प्रतिशतले ह्रास भई २८५ अर्ब ४८करोड रुपैयाँमा सिमित ...

    Read more

;