s

  • अब युएई आउन प्रहरी रिपोर्ट अनिवार्य

    Year of Publication: 5 February 2018 | Setopati

    Published by: CESLAM

    युएई सरकारले रोजगारीका लागि आउने अन्य देशका नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम लागू गरेको छ।

    Read more

  • अमेरिकी आर्मी हुँ भन्दै ५ करोड ठगी

    Year of Publication: 5 February 2018 | Setopati

    Published by: CESLAM

    पाँचथरकी २२ वर्षीया युवती बानेश्वरमा बस्छिन्। सामाजिक संजाल फेसबुकमा ‘ह्याण्डसम’ फोटो प्रोफाइल भएका एक युवकले उनलाई ६ महिना तिर रिक्वेष्ट पठाउँछन्।

    Read more

  • १२ कक्षाका विद्यार्थीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण

    Year of Publication: 5 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    पोखरा लेखनाथ महानगरपालिका–१६ को विन्धवासिनी उच्च माविमा कक्षा १२ का विद्यार्थीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । 

    Read more

  • दूतावासका प्रतिनिधि कामदारकाे अवस्था बुझ्न युएईको जेलमा

    Year of Publication: 5 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    युएईको आबुधाबीस्थित नेपाली दूतावासले यहाँका जेलहरुको भ्रमण अभियान सुरु गरेको छ । अभियान अन्तर्गत युएईका सात वटा इमिरेट्समा रहेका सबै जेलमा पुगेर नेपालीको अवस्था बारे जानकारी लिइने छ । 

    Read more

  • अमेरिकी राष्ट्रपतिको ‘ब्रेकफास्ट मिटिङ’ मा नेपालका म्यानपावर व्यवसायीहरु सहभागी हुँदै

    Year of Publication: 5 February 2018 | Madhyanha

    Published by: CESLAM

    नेपाल वैदेशिक रोजÞगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ तथा सल्लाहकार पदम पौडेल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले आयोजना गर्ने वार्षिक ब्रेकफाष्ट मिटिङमा सहभागिताका लागि अमेरिकाको वासिङट्नतर्फ प्रस्थान गरेका छन् ।  

    Read more

  • कतारमा ‘एक्जिट परमिट’बारे सुनुवाई समिति

    Year of Publication: 5 February 2018 | Madhyanha

    Published by: CESLAM

    आपतकालीन अवस्था र करार अवधि समाप्त भइसकेका आप्रबासी कामदारलाई स्वदेश फर्किन अनुमति (एक्जिट परमिट) नदिने  मालिक र  कम्पनीविरुद्ध सुनुवाई गर्न कतारले उच्चस्तरीय समिति स्थापना गरेको छ ।  

    Read more

  • गाउँमै रेमिटेन्स

    Year of Publication: 5 February 2018 | Annapurna Post

    Published by: CESLAM

    जिल्लाको दशरथचन्द नगरपालिका २ देहिमाडौंकी भुवनेश्वरी नाथलाई आजभोलि विदेशबाट श्रीमानले पठाएको पैसा सजिलै प्राप्त हुँदा निकै खुसी लागेको छ। देहिमाडौंमा रहेको निंगलासैनी बचत तथा ऋण सहकारी संस्थाले विदेशबाट पठाएको पैसा सहजै उपलब्ध ...

    Read more

  • लहैलहैमा विदेश जानेको लर्को

    Year of Publication: 5 February 2018 | Kantipur

    Published by: CESLAM

    कसले कसरी विदेश पठाउँछ, उनलाई थाहा छैन । कति पैसा लाग्छ, कसरी जाने भन्नेबारे पनि उनी अनभिज्ञ छिन् । निरक्षर उनले आजसम्म कुनै सीपको तालिम लिएकी छैनन् ।

    Read more

  • युरोप पठाइदिने भन्दै ठग्ने कन्सल्टेन्सीका सञ्चालकसहित ५ जना पक्राउ

    Year of Publication: 4 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    युरोप लगायतका देशमा पठाइदिन्छु भन्दै ठग्ने ५ जनालाई प्रहरीले पक्रिएको छ । काठमाडौंको गल्कोपाखा बस्ने गुल्मीको मुसीकोट नगरपालिका–१ का नारायण घिमिरे, रुपन्देहीको कालिकानगर नगरपालिका–१३ का झपेन्द्र थापामगर, गौरीघाट बस्ने अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका ...

    Read more

  • ‘तावाबाट उम्केर भुंग्रोमा’

    Year of Publication: 4 February 2018 | Nagarik

    Published by: CESLAM

    घरमा भोगिरहेको हिंसाबाट जोगिन वैदेशिक रोजगारीमा गएका महिला विदेशमा झनै ठूलो यातनाको सिकार बन्दै फर्किन बाध्य छन् ।

    Read more

  • कुवेत गएका कामदार बालबच्चासहित धमाधम फर्कंदै

    Year of Publication: 4 January 2018 | Kantipur

    Published by: CESLAM

    सिन्धुपाल्चोककी सुष्मा तामाङ (नाम परिवर्तन) आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् ।

    Read more

  • Saudi, Oman decision to hit Nepali workers

    Year of Publication: 3 February 2018 | The Himalayan Times

    Published by: CESLAM

    The recent decision of two Gulf states — Saudi Arabia and Oman — to ban foreigners from certain jobs is likely to hit Nepali migrants seeking overseas job opportunities in the two ...

    Read more

  • मलेसिया जाने नेपालीलाई विभेद र दुर्व्यवहार एयरपोर्टबाटै सुरु हुन्छ

    Year of Publication: 3 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    मलेसिया आउने नेपाली धेरै समस्यामा परिरहेका छन् भन्ने कुरा चर्चा भइरहन्छ । उनीहरुको समस्या मलेसिया आएर काम गर्न थालेपछि होइन मलेसियाको एयरपोर्टमा ओर्लिंदादेखि नै सुरु हुन्छ । 

    Read more

  • सुरक्षित वैदेशीक रोजगारबारे चेतना जोगाउन दोलखामा टोल समिति

    Year of Publication: 3 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवमा सुरक्षित वैदेशीक रोजगार सम्बन्धी चेतना जगाउन टोल समिति गठन गरिएको छ । सचेतनाका लागि पौरखी नेपालले गरेको कार्यक्रममा सविना सुवेदीको संयोजकत्वमा ७ सदस्यीय टोल समिति गठन गरिएको हो । ...

    Read more

  • प्रगतिशील मञ्चको नयाँ कार्य समिति सर्व–सम्मत चयन

    Year of Publication: 3 February 2018 | Madhyanha

    Published by: CESLAM

    प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार भएको मञ्चको चौथो अधिवेशनबाट चित्रगुप्त सावाँको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन भएको हो ।

    Read more

  • कुवेतको आममाफीले कामदार उत्साहित

    Year of Publication: 3 February 2018 | Madhyanha

    Published by: CESLAM

    कुवेतमा आममाफीको सदुपयोग गर्न नेपाली कामदार उत्साहित देखिएका छन् । त्यहाँ करिब ६ वर्षपछि आममाफी खुलेको हो । आफ्नो नाममा कुनै पनि मुद्दा वा यात्रा निषेध जारी नभएका साधारणा कार्यस्थलबाट भागेको मुद्दा ...

    Read more

  • वैदेशिक रोजगारीको बाहानामै जनप्रतिनिधिबाटै ठगी !

    Year of Publication: 3 February 2018 | Madhyanha

    Published by: CESLAM

    स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर, सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता दिनुको सट्टा उल्टै बिचल्लीमा पारिदिएको भेटिएको ...

    Read more

;