s

  • मलेसियामा लेबी काट्ने कम्पनीविरुद्ध उजुरीको ओइरो

    Year of Publication: 7 February 2018 | Madhyanha

    Published by: CESLAM

    मलेसियामा स्थानीय कम्पनीहरुले सरकारी निर्णय विपरित गत जनवरी महिनामा तलवबाट नै लेबी काटेको भन्दै उजुरीका साथ सहयोग माग्ने नेपाली कामदारको संख्या बढेको छ ।  

    Read more

  • यूएईमा एक नेपालीलाई जन्मकैद

    Year of Publication: 7 February 2018 | Madhyanha

    Published by: CESLAM

    यूएईमा घरेलु कामदारका रुपमा कार्यरत एक नेपालीलाई आजिवन कारावासको सजाय तोकिएको छ । ३१ वर्र्षीय ती नेपालीलाई उनकी नेपाली प्रेमिकासँग शारीरिक सम्बन्ध पश्चात उनको हत्या गरेको अभियोग लागेको छ । ती सजाय ...

    Read more

  • भाषा र सीप भए विदेशमा कमाउन सजिलो

    Year of Publication: 7 February 2018 | Nagarik

    Published by: CESLAM

    मलेखुकी शिक्षा तामाङ पछिल्लो दुई वर्षयता निकै खुसी छिन् । वाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण गरेपछि रोजगारीका लागि विभिन्न निकाय चाहार्दा कुनै उपलिब्ध हात पार्न नसकेकी शिक्षाले दुई वर्षयता दुबईमा चाहेजस्तो रोजगारी पाएकी ...

    Read more

  • वैदेशिक रोजगारीमा जाने घटे : विप्रेषण प्रभावित

    Year of Publication: 7 February 2018 | Annapurna Post 

    Published by: CESLAM

    नेपाल आउने विपे्रषणको प्रमुख स्रोतका रूपमा रहेको वैदेशिक रोजगारमा आएको गिरावटले विप्रेषण आयातमा असर परेको छ। वैदेशिक रोजगारमा आएको गिरावटसँगै विप्रेषण आयात वृद्धिदर खस्किएको छ।  

    Read more

  • दुई बंगलादेशीलाई पाँच वर्ष प्रतिबन्ध

    Year of Publication: 7 February 2018 | Annapurna Post

    Published by: CESLAM

    गृह मन्त्रालयले नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ। अध्यागमन विभागको सिफारिसमा गृह मन्त्रालयले नक्कली राहदानीमा नेपाललाई ट्रान्जिट बनाई युरोप छिर्न ...

    Read more

  • कुवेतमा नेपाली मृत अवस्थामा फेला

    Year of Publication: 7 February 2018 | Kantipur

    Published by: CESLAM

    कुवेतको कवादस्थित कम्वाइन्ड समुहमा कार्यरत हलेसी–५, खोटाङका ३९ वार्षिय नवराज राईलाई मृत अवस्थामा फेला परेको छ । उनी दुई बर्षदेखि कुवेतमा कार्यरत थिए । राईलाई कम्पनीको क्याम्पबाट नजिकैको खाली जग्गामा लडिरहेको अवस्थामा ...

    Read more

  • २५ सय नेपाली महिला साउदी पुर्‍याइए

    Year of Publication: 7 February 2018 | Kantipur

    Published by: CESLAM

    मानव तस्करहरूले अवैधानिक रूपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रूपमा साउदी अरब पुर्‍याएका छन् । अधिकांश महिलालाई कुवेत हुँदै साउदी पुर्‍याइएको हो । हाउसमेड पठाउन प्रतिबन्धित साउदीमा कुवेतका मानव ...

    Read more

  • वैदेशिक रोजगारीको कहर

    Year of Publication: 7 February 2018 | Kantipur

    Published by: CESLAM

    गरिबी र अशिक्षाको जगमा हुर्किएका जुझारु युवतीहरू वैदेशिक रोजगारीका नाममा गम्भीर जोखिममा पर्दै छन् ।

    Read more

  • अति जान्ने–बुझ्ने दोभासेहरु

    Year of Publication: 7 February 2018 | Kantipur

    Published by: CESLAM

    विश्वभरमै आप्रवासी कामदारको अनुपात/ट्रेन्ड के–कस्तो छ ? कुनै तथ्यांक तपाईंसँग छ ? ती विश्वभर फैलिएका कामदारले आ–आफ्नो देशमा पठाउने रेमिटेन्सको हिसाबबारे के थाहा छ ?’

    Read more

  • मलेसियामा हराएको छोराको अनुहारबाट रगत बगिरहेको फोटो फेसबुकमा आएपछि

    Year of Publication: 6 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    सर्लाहीको मुर्तियाकी शोभा सुनुवारको मोवाइलमा गएको माघ ८ गते राती घण्टी बज्यो । फोन दुवईमा रहेका सौतेनी छोरा विजयको थियो । 

    Read more

  • वैदेशिक रोजगारी व्यवस्थित बनाउन इन्टरनेट सर्भर जोडिने

    Year of Publication: 6 February 2018 | Gorkhapatra

    Published by: CESLAM

    वैदेशिक रोजगारीलाई थप विश्वासिलो, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका इन्टरनेट सर्भरलाई एकअर्कामा जोडिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयका सहसचिव तेजराज पाण्डेले ...

    Read more

  • Protect Nepali migrant workers: UN rapporteur

    Year of Publication: 6 February 2018 | My Republica

    Published by: CESLAM

    UN Special Rapporteur on the Human Rights of Migrants, Felipe Gonzalez Morales has made a number of recommendations including strengthening legal and policy framework, ensuring effective regulation, oversight and enforcement of the ...

    Read more

  • वैदेशिक रोजगारमा म्यानपावर - ‘शुल्क लिनेको लाइसेन्स खारेज गर’

    Year of Publication: 6 February 2018 | Kantipur

    Published by: CESLAM

    संयुक्त राष्ट्रसंघीय विशेष दूत फिलिप गोन्जालेज मोरालेसले कामदारसँग शुल्क लिने र अधिकार हनन गर्ने म्यानपावरको इजाजतपत्र (लाइसेन्स) खारेज गर्नुपर्ने बताएका छन् । आप्रवासी कामदारको मानव अधिकार अवस्था अध्ययन गर्न नेपाल आएका उनले फर्कनुअघि ...

    Read more

  • धेरै रकम असुल्ने म्यानपावरमाथि कारवाहीको माग

    Year of Publication: 6 February 2018 | Madhyanha

    Published by: CESLAM

    प्रवासी कामदारको मानवाधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस वैदेशिक कामदारको हितका लागि विद्यमान श्रम सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।

    Read more

  • कम्पनीले काम नदिएपछि कतारमा १३ जना युवा अलपत्र, उद्धारका लागि आग्रह

    Year of Publication: 6 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    कतारमा अलपत्र परेका १३ जना युवाले छिटो उद्धार गर्न आग्रह गरेका छन् । अलपत्र पर्नेमा रामेछापका केशर रैका मगर, तनहुँका शेखर थापामगर, झापाका निर्मल काफ्ले, अर्घाखाँचीका राजन खड्का, सुर्खेतका रत्नबहादुर खड्का छन् ...

    Read more

  • कामदारको सुरक्षाका लागि कानूनी र नीतिगत ढाँचा बलियो बनाउ : राष्ट्र संघका विशेष प्रतिनिधि

    Year of Publication: 5 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    संयुक्त राष्ट्र संघले आप्रवासी कामदारको सुरक्षाका लागि कानूनी र नीतिगत ढाँचा बलियो बनाउन सरकारलाई सुझाव दिएको छ ।   

    Read more

  • वैदेशिक रोजगारीले हुने तनाव र व्यवस्थापन गर्ने तरिका

    Year of Publication: 5 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    वैदेशिक रोजगारले पैसा मात्रै भित्र्याएको छैन, यसले सामाजिक र मानसिक समस्या पनि ल्याएको छ । वैदेशिक रोजगारको कारण स्वयम कामदार र उनका परिवारमा विभिन्न खालका तनाव परेको देखिन्छ ।

    Read more

;