-
Year of Publication:
26 February 2024 | My Republica
Published by: CESLAM
Eight Nepalis who entered the United States of America illegally have been deported back to Nepal.
Read more
-
Year of Publication:
23 February 2024 | Gorkhapatra
Published by: CESLAM
वस्तुतः मानिस सुख, आनन्द, सुरक्षा र प्रगति चाहने चेतनशील प्राणी हो । यी सबथोक प्राप्तिका लागि कुनै पनि मुलुकमा व्यापार–व्यवसाय, रोजगारी वा अर्थोपार्जन अनुकूल वातावरण आवश्यक पर्छ ।
Read more
-
Year of Publication:
23 February 2024 | Annapurna Post
Published by: CESLAM
माओवादीले २०५२ सालदेखि चलाएको सशस्त्र द्वन्द्वका कारण मुलुक अशान्त बन्दा १० वर्षसम्म पढाइ र रोजगारीको वातावरण बनेन।
Read more
-
Year of Publication:
23 February 2024 | Nagarik
Published by: CESLAM
रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ।
Read more
-
Year of Publication:
23 February 2024 | Gorkhapatra
Published by: CESLAM
उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
Read more
-
Year of Publication:
23 February 2024 | Annapurna Post
Published by: CESLAM
लिवियामा महिनाको दुई लाख कमाइ हुन्छ भन्दै प्रलोभन दिई लिबिया पुर्याएर ४ नेपालीलाई बन्धक बनाउने रवि प्रसाईं भन्ने शेखरनाथ प्रसाई पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
23 February 2024 | The Rising Nepal
Published by: CESLAM
Speaker of the House of Representatives Dev Raj Ghimire has made a ruling that the questions raised by MPs about the Balkumari incident need a proper response.
Read more
-
Year of Publication:
23 February 2024 | The Himalayan Times
Published by: CESLAM
The secretariat meeting of the CPN (Unified Socialist) has asked the government to immediately release the report of the probe commission formed by the government in relation to Balkumari incident.
Read more
-
Year of Publication:
22 February 2024 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
22 February 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गर्ने एक फरार प्रतिवादीलाई प्रहरीले पाँच वर्ष पछि नियन्त्रणमा लिएको छ।
Read more
-
Year of Publication:
22 February 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि इराक पुगेकी एक महिला भने अनुसारको काम नपाएपछि खेत बेचेर रकम जुटाई घर फर्केकी छन् ।
Read more
-
Year of Publication:
22 February 2024 | Naya Patrika
Published by: CESLAM
नेपालमा पछिल्ला वर्षमा विगतभन्दा तीव्र दरमा उत्पादनशील उमेरको श्रमशक्ति बिदेसिने प्रवृत्तिउपर राष्ट्रिय चासो र चिन्ता देखिन थालेको छ ।
Read more
-
Year of Publication:
21 February 2024 | Setopati
Published by: CESLAM
दोस्रो घरबाट फिर्ता भएको केही दिनमा उनलाई तेस्रो घरमा पठाइयो। सरसफाइ, भाँडा माझ्ने, लुगा धुने लगायत काम गर्नुपर्ने थियो। त्यो घरमा पनि आफू दुर्व्यवहारमा परेको उनी बताउँछिन्।
Read more
-
Year of Publication:
21 February 2024 | Naya Patrika
Published by: CESLAM
इपिएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ।
Read more
-
Year of Publication:
21 February 2024 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकको हित र सुरक्षाका लागि सुरु गरिएको विश्वव्यापी सामाजिक न्यायको अभियान कार्यान्वयनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
Read more
-
Year of Publication:
21 February 2024 | Gorkhapatra
Published by: CESLAM
इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ ।
Read more
-
Year of Publication:
20 February 2024 | Setopati
Published by: CESLAM
सन् २०२३ को उत्पादनमूलक क्षेत्र तर्फको कोरियन भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जना सहभागी हुने भएका छन्।
Read more
GET IN TOUCH