s

  • Migrant worker body issues 537 contracts in a day

    Year of Publication: 15 February 2018 | The Kathmandu Post

    Published by: CESLAM

    he Employment Permit System (EPS) under the Department of Foreign Employment (DoFE) issued 537 labour contracts on Wednesday to migrant Nepali workers heading to South Korea.  

    Read more

  • Remittance inflow drops for third month in a row

    Year of Publication: 14 February 2018 | The Kathmandu Post

    Published by: CESLAM

    Inflow of money sent home by Nepalis working abroad fell for the third consecutive month in the current fiscal year, exerting pressure on the country’s foreign exchange reserves, which need to remain ...

    Read more

  • कोरियाले एकैपटक पठायो ११ सयको श्रम सम्झौता

    Year of Publication: 14 February 2018 | Onlinekhabar

    Published by: CESLAM

    दक्षिण कोरियाले सन् २०१८ को पहिलो चरणका लागि नेपाली कामदार लैजान शुरु गरेको छ । छनोट थालेलगत्तै भाषा परीक्षा उत्तीर्ण गरेका ११ सय नेपालीको श्रम सम्झौता पठाएको छ ।

    Read more

  • परिवर्तनका लागि सँगै युद्व लडेका कार्यकर्ताहरू कहिलेसम्म खाडीमा?

    Year of Publication: 14 February 2018 | Setopati

    Published by: CESLAM

    २३ वर्ष अगाडि सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्दै बन्दुक बोकेर जङ्गल पसेको उसले आज अरबमा १२ घन्टा काम सकेर कोठामा आई खुईइ..सुस्केरा हाल्दै फेसबुकमा स्ट्याटस् लेख्यो ‘महान जनयुद्व जिन्दावाद! वीर सहिद अमर ...

    Read more

  • नेपाली टोली क्यानडा जाने

    Year of Publication: 14 February 2018 | Madhyanha

    Published by: CESLAM

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले क्यानडामा नेपाली कामदारको सम्भावनाबारे अध्ययन गर्न संघ र श्रम तथा रोजगार मन्त्रालयको टोली क्यानडा जाने बताएका छन् ।  

    Read more

  • विभागमा परेको उजुरी कर्मचारी र व्यवसायीको टाउकोदुखाइ

    Year of Publication: 14 February 2018 | Madhyanha 

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागमा परेका उजुरी कसरी फस्र्योट गर्ने भन्ने विषय अहिले विभाग र वैदेशिक रोजगार व्यवसायीको टाउको दुखाइको विषय बनेको छ । वैदेशिक रोजगार विभागमा संस्थागत र व्यक्तिगत गरी हालसम्म सयौं उजुरी ...

    Read more

  • साउदीमा १५ वर्ष हराएका गुल्मीका टेकबहादुर राकसकोटी घर फर्कंदै

    Year of Publication: 14 February 2018 | Naya Patrika

    Published by: CESLAM

    साउदी अरेबियामा १५ वर्षसम्म हराएका टेकबहादुर राकसकोटी घर फर्कंने भएका छन् । १७ वर्षअघि साउदी पुगेका उनी १५ वर्षसम्म परिवार तथा अन्य कसैको पनि सम्पर्कमा थिएनन् ।

    Read more

  • युएईबाट आठ महिलाको उद्धार

    Year of Publication: 14 February 2018 | Naya Patrika

    Published by: CESLAM

    पीडितहरूका अनुसार एजेन्ट भण्डारीले श्रीमती शान्तिमाया राई (एलिसा) र बिरु पौडेलको सहयोगमा उनीहरूलाई कोठामा बन्द गरेर राखेका थिए । अवैधानिक बाटो हुँदै युएई पुगेर अलपत्र परेका नेपाली महिलाहरूलाई एनआरएन युएईको पहलमा उद्धार ...

    Read more

  • पूर्वमन्त्री ढकाल संलग्न संस्थाको भिसाबाट कोरिया पुगेका नेपाली सडकमा माग्दै

    Year of Publication: 14 February 2018 | Kantipur

    Published by: CESLAM

    हट्टाकट्टा जवान युवा विदेशका सडकमा हात फैलाउँदै मागिरहेको देख्दा एउटा नेपालीले कस्तो महसुस गर्ला ? एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामाले दक्षिण कोरियाको व्यस्त सडकमा शुक्रबार तीन नेपाली युवा पैसा मागिरहेको अवस्थामा भेटिन् ...

    Read more

  • मरिसस हुन सक्छ रोजगारीको गतिलो गन्तव्य

    Year of Publication: 13 February 2018 | Nagarik

    Published by: CESLAM

    कुल जनसंख्या बराबर पर्यटक भित्र्याएर आर्थिक गतिविधि तीव्र पारिरहेको मरिसस नेपाली कामदारको लागि गतिलो गन्तव्य हुन सक्ने सम्भावना देखिएको छ।

    Read more

  • तीन वर्षदेखि श्रीमान बेपत्ता, परिवारले लगाए हत्याको आरोप

    Year of Publication: 13 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    धनुषा महेन्द्रनगरकी निर्मला ठाकुरलाई सासुससुराले श्रीमानको हत्या गरिस् भनेर आरोप लागाउन थालेको ३ वर्ष भयो । पहिले सासुससुराले मात्र आरोप लगाउँथे । अहिले घरका अरु सदस्यले पनि यसै भनेर मानसिक तनाव थप्ने ...

    Read more

  • विदेशमा नयाँ हुँदा नेपालीले नै सहयोग नगर्दा रहेछन्

    Year of Publication: 12 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    पढ्नका लागि कलेज जान्थेँ । तर पढ्न  त मनै नलाग्ने । कलेज गएपनि नपढेपछि के गर्नु फेल भएँ । १२ कक्षा फेल भएपछि के गर्नु विदेश जाने सोचें। भर्खरै २२ वर्ष लागेको ...

    Read more

  • विभागको महानिर्देशकमा आचार्य

    Year of Publication: 13 February 2018 | Madhyanha

    Published by: CESLAM

    श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई विभागको महानिर्देशक नियुक्त गरेको छ । नवनियुक्त महानिर्देशक आचार्यले सोमबार नै बुद्धनगरस्थिगत विभागको कार्यकक्षमा पदवहाली गरे । मध्यान्ह राष्ट्रिय दैनिकले आफ्नो सोमबारको ...

    Read more

  • कुवेतबाट नेपालमा लगानी

    Year of Publication: 13 February 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा कुवेत गई विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु मिलेर सामूहिक लगानी मार्फत नेपालमा लगानी गर्ने भएका छन् । गत शुक्रबार कुवेतको जेलिबस्थित पपिन्स सभाहलमा एनआरएनए, एनसीसी कुवेतको संयोजनमा सामूहिक लगानीका विषयमा छलफल ...

    Read more

  • समाचारमा मौनता साँधेको बैदेशिक रोजगार

    Year of Publication: 13 February 2018 | Madhyanha

    Published by: CESLAM

    जाल–झेल, दवाव, ललाई–फकाई, आर्शिवाद, धाक–धम्कि, ऐष–आराम सवैको घोतक परिचयको पर्याय बनेको छ वैदेशिक रोजगार ।

    Read more

  • मलेसियामा खुट्टा भाँचिदा पनि काम गर्न बाध्य

    Year of Publication: 13 February 2018 | Nagarik

    Published by: CESLAM

    मलेसियामा भाँचिएको खुट्टा निको नहुँदै एक नेपालीले बाध्य भएर काम गर्नुपरेको छ।

    Read more

  • घरेलु कामदारको श्रम स्वीकृति खुल्ने जानकारी अाएको छः अधिकारी

    Year of Publication: 10 February 2018 | Onlinekhabar

    Published by: CESLAM

    घरेलु कामदारहरुका लागि खुशीको खबर  नेपाली दूतावास युएईकी द्वितीय सचिव बिष्णुकुमारी अधिकारीले घरेलु कामदारहरुलाई पुनः रोजगारीमा फर्कन श्रम स्वीकृति खोल्न सक्ने बताएकी छिन् ।

    Read more

;