s

  • कतार दूतावासले फेर्‍यो काँचुली

    Year of Publication: 18 February 2018 | Kantipur

    Published by: CESLAM

    केही अघिसम्म कतारस्थित नेपाली दूतावासलाई ‘मछलीबजार’ को उपनामले चिनिन्थ्यो । नेपाली दूतावास ‘दूतावास’ जस्तो थिएन । कार्यालयको खुला परिसर थिएन । एकतले भवन थियो ।

    Read more

  • टर्कीमा अपहरित नेपालीको वयानः सात दिनसम्म ट्वाइलेटमा थुनेर फिरौती माग्यो

    Year of Publication: 17 February 2018 | Onlinekhabar

    Published by: CESLAM

    आकर्षक रोजगारीको प्रलोभनमा टर्की पुगेका नेपाली युवा अपहरणपछि पाकिस्तानीलाई फिरौती बुझाएर शुक्रबार काठमाडौं आइपुगेका छन् । उनीहरु आइतबार नेपाल प्रहरीसमक्ष पुगेर दलालको ठगी प्रकरणबारे आफ्नो बेदना सुनाउने योजनामा छन् ।

    Read more

  • तीन महिनासम्म तलव नपाएको दाबी

    Year of Publication: 17 February 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि राजधानीस्थित राजधानीको गौशालास्थित एक मेनपावर कम्पनीमार्फत साउदी अरब पुगेका धनुषाका एक युवाले आफूले तीन महिनादेखि तलब नपाएको भन्दै उद्धार गरेर नेपाल फर्काइदिन आग्रह गरेका छन् ।

    Read more

  • टर्की रोजगारीका नाममा कामदारसँग लाखौं असुली

    Year of Publication: 17 February  2018 | Madhyanha

    Published by: CESLAM

    नेपालका लागि टर्कीका अवैतनिक महावाणिज्यदूत लोफेइजले नेपालबाट वैदेशिक रोजगारमा टर्की कामदार पठाउँदा ठूलो मात्रामा रकम असुल्ने गरेको गुनासो गरेकी छिन् । विहीबार परराष्ट्र मन्त्रालय तथा श्रम तथा रोजगार मन्त्रालयका उच्च अधिकारीहरुसँगको छलफलमा ...

    Read more

  • वैदेशिक रोजगारी कसरी सुरक्षित गर्ने ?

    Year of Publication: 17 February 2018 | Kantipur

    Published by: CESLAM

    सके स्वदेशभित्रै रोजगारीको अवसर प्रदान गर्ने नभए जानेर, बुझेर, सीप सिकेर मात्र वैदेशिक रोजगारमा जानुपर्छ भन्ने कुरा स्थानीय सरकारले बुझाउन सक्नुपर्छ ।

    Read more

  • डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

    Year of Publication: 16 February 2018 | Onlinekhabar

    Published by: CESLAM

    डिभी चिठ्ठा लगायतका विषय समेटिएका चार वटा विधेयक अमेरिकी संसदबाट अस्वीकृत भएका छन् जसमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षा समेत सामेल थियो ।

    Read more

  • अमेरिकाको जर्सी सिटी शहर काउन्सिलद्वारा नेपालीका लागि ‘टिपिएस रिजोलुसन’

    Year of Publication: 16 February 2018 | Onlinekhabar

    Published by: CESLAM

    अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर काउन्सिलद्वारा अमेरिकामा रहेका नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्टाटस टिपिएस रिजोलुसन  प्रस्ताव गरेको छ ।  

    Read more

  • पठाउने म्यानपावर नै बेपत्ता भयो, छोरो कसरी भेटिएला ?

    Year of Publication: 15 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    दुई दिनपछि पैसा पठाउँछु भनेर फोन राखेको छोराले दुई वर्ष बित्दा पनि फोनसमेत नगरेपछि सिरहाका करिचन चमारको मन ठेगानमा छैन । करिचनका छोरा विशेश्वर महरा झण्डै सात वर्षअघि मलेसिया जानुभएको थियो ।

    Read more

  • अष्ट्रेलियामा नेपाली राजदूतावासलाई सक्रिय बनाउन युवाहरूको अभियान

    Year of Publication: 16 February 2018 | Setopati

    Published by: CESLAM

    अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली राजदूतावासलाई जिम्मेबार बनाउने उद्धेश्यले सिड्नीका युवाहरुले केही बुदाँगत मागसहित समाजिक संजालमा दबाब अभियान सुरू गरेका छन्।

    Read more

  • कहाँ जान्छन् हराएका महिला तथा बालिका

    Year of Publication: 16 February 2018 | Annapurna Post

    Published by: CESLAM

    रूपन्देहीमा बर्सेनि महिला तथा बालबालिका हराउने संख्या बढ्दै गएको छ। हराएका भनिएकामध्ये केही महिलाले भागी विवाह गर्ने गरेका र अधिकांश बालक घरबाट अपहेलित भई आफूखुसी परिवार छाडेर हिँड्ने गरेको पाइएको छ।

    Read more

  • ‘काम सिकेरै वैदेशिक रोजगारीमा जानु लाभदायक’

    Year of Publication: 16 February 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा जाने दक्ष कामदारको कमाई उच्च भएको देखिएको छ । धेरै नेपालीहरु सीपमुलक तालिम नलिई पढ्ने उमेरमा नै विदेश जाने गरेका छन् ।

    Read more

  • खराफीमा अलपत्र सवै कामदारको उद्दार

    Year of Publication: 16 February 2018 | Madhyanha

    Published by: CESLAM

    कुवेतस्थित समस्याग्रस्त खराफी नेशनल कम्पनीको कामदार समस्या समाधान भएको छ । अलपत्र कामदारहरु स्वदेश फर्किएपछि पीडित नेपालीहरुलाई उद्दार गर्न बनेको राहत समितिको अभियान विघटनको घोषणा गरिएको छ । गत बुधबार कुवेतको फर्वानियास्थित ...

    Read more

  • वैदेशिक रोजगारीमा जान सीप अनिवार्य

    Year of Publication: 15 February 2018 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो सोच छ भने पहिला जुन काममा जाने हो त्यसबारे सीप सिक्नूस् । विगतमा जस्तो सीप सिक्नु भएको छैन भने अबदेखि तपाईंको वैदेशिक रोजगारीको यात्रा ...

    Read more

  • टर्कीमा तीन नेपाली फिरौती बुझाएर अपहरणमुक्त

    Year of Publication: 15 February 2018 | Nagarik

    Published by: CESLAM

    टर्कीमा अहरणमा परेका तीन नेपालीलाई अपहरणकारीले फिरौती रकम लिएर छाडेको छ। बैदेशिक रोजगारीका सिलसिलामा टर्कीमा कार्यरत रहेको अवस्थामा अपहरणमा परेका खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टिकाराम बिश्वकर्मा, मोरङ केराबारीका किरण मगर र ...

    Read more

  • कोरियाबाट आयो ११ सय जनाको सम्झौता

    Year of Publication: 15 February 2018 | Madhyanha 

    Published by: CESLAM

    दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरेका १ हजार १ सय नेपाली कामदारको श्रम सम्झौता पठाएको छ । सन् २०१८ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका पाँच जना यस अघि नै कोरिया उडिसकेका ...

    Read more

  • मलेशियामा एक नेपालीलाई २२ वर्षको जेल सजाय

    Year of Publication: 15 February 2018 | Madhyanha

    Published by: CESLAM

    दुई वर्ष अघि एक सहकर्मी नेपालीको हत्या अभियोगमा मलेशियामा एक नेपाली कामदारलाई २२ वर्ष जेल सजाय भएको छ । मलेसियाको उच्च अदालतका न्यायाधीश हालिजाह अब्बसले बुधबार हत्या अभियोगमा दोषी ठहर गर्दै नेपाली ...

    Read more

  • २५ करोडको वैदेशिक रोजगार बचत पत्र बिक्री सुरु

    Year of Publication: 15 February 2018 | Onlinekhabar

    Published by: CESLAM

    नेपाल राष्ट्र बैंकले वैदेशीक रोजगारीमा रहेका र त्यहाबाट फर्किएको चार महिना नकटेकाहरुको लागि २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र २०७९ ख जारी गरिरहेको छ ।  

    Read more

;