s

  • अष्ट्रेलियामा पढ्न आवेदन दिने नेपाली विद्यार्थी ४६ प्रतिशत बढे

    Year of Publication: 1 March 2018 | Onlinekhabar

    Published by: CESLAM

    अष्ट्रेलियाका विश्वविद्यालयहरुमा पढ्न आवेदन दिने नेपाली विद्यार्थीहरुको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ ।सन् २०१६ को दोस्रो उत्तरार्द्धको तुलनामा २०१७ मा यो संख्यामा ४६ प्रतिशतले बढोत्तरी भएको हो ।

    Read more

  • १० वर्ष सँगै, १२ वर्षदेखि एक्लै

    Year of Publication: 1 March 2018 | Ujyaaloonline

    Published by: CESLAM

    आमा म बाबाको यो फोटो ठुलो बनाएर राख्छु’ हलेसी तुवाचुङ नगरपालिका – ६ मंगलटारकी मनिषा बस्नेत बुवाको अनुहार सम्झिराख्न यस्तो भन्दैछिन् ।

    Read more

  • कोरियामा ५२ घण्टा भन्दा बढी काम गर्न नपाइने नियम ल्याइंदै

    Year of Publication: 1 March 2018 | Madhyanha

    Published by: CESLAM

    कोरियामा कार्यरत स्वदेशी तथा प्रवासी मजदुरको लागि नयाँ नियम लागू हुने भएको छ । परिवर्तित नियम अनुसार साना तथा मझौला कम्पनीहरुमा कार्यरत मजदुरहरुले हप्तामा ५२ घण्टा भन्दा धेरै काम गर्न नपाउने भएका ...

    Read more

  • नवौं कोरियाली भाषा परीक्षाका लागि फागुन अन्तिम साता आवेदन खुल्ने

    Year of Publication: 1 March 2018 | Madhyanha

    Published by: CESLAM

    ईपीएस मार्फत दक्षिण कोरियामा रोजगारीका लागि जान कोरियन भाषाको नवौं चरणको परीक्षा २०७५  जेठ महिनामा हुने भएको छ ।

    Read more

  • विदेश जाने गरीव कामदारकोे वास्तविकता

    Year of Publication: 1 March 2018 | Madhyanha

    Published by: CESLAM

    नेपाल प्राकृतिक रूपमा धनी भएता पनि मनको अति गरीब देश भएका कारण हीरा–मोती भन्दा पनि महंगा हाम्रा देशका युवाहरू दैनिक रूपमा सानो रकम कमाउनका लागि एक हजार पाँच सयको हाराहारीमा खाडी मुलुकको ...

    Read more

  • युएई जान प्रहरी रिपोर्टको सास्ती

    Year of Publication: 1 March 2018 | Nagarik

    Published by: CESLAM

    निकैको दौडधुपपछि काठमाडौंस्थित संयुक्त अरब इमिरेट्स (युएई) को राजदूतावासमा बुधबार चालचलनको रिपोर्ट बुझाएपछि बर्दिया, मधुवनका कमल डाँगी निकै खुसी थिए ।त्यसो त तीन दिनअघि नै चालचलन प्रमाणितको प्रहरी रिपोर्ट बुझाएर घर फर्कने ...

    Read more

  • टीपीएस नवीकरण गर्न आग्रह

    Year of Publication: 1 March 2018 | Kantipur

    Published by: CESLAM

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको प्रतिनिधिमण्डलले टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा नवीकरणका लागि रिपब्लिकन पार्टीका प्रभावशाली सिनेटर टेड क्रुजसँग भेटवार्ता गरेको छ ।  

    Read more

  • कोरियामा कामदारलाई 'ओटी' घट्ने

    Year of Publication: 1 March 2018 | Kantipur

    Published by: CESLAM

    दक्षिण कोरियामा स्वदेशी तथा विदेशी कामदारको अतिरिक्त कार्य गर्ने समय (ओटी) घट्ने भएको छ । नयाँ नियमअनुसार हप्तामा १२ घण्टामात्रै अतिरिक्त काम गर्न पाउने भएका छन् । हाल कामदारले हप्तामा २८ घण्टा

    Read more

  • आधा करोड नेपाली काम खोज्दै विदेश उडे, कहिले सकिएला ‘म्यानपावर युग’ ?

    Year of Publication: 28 February 2018 | Onlinekhabar

    Published by: CESLAM

    वैदेशिक रोजगारीको युग शुरु भएको अढाइ दशकमा ४९ लाख ९४ हजार अर्थात् आधा करोड युवाले पराया भूमिमा श्रम बेचिसकेका छन् । यो आँकडा सरकारी निकायकै हो । र, स्वदेशमा रोजगारीका अवसर सिर्जना ...

    Read more

  • कोरियाली भाषा परीक्षा जेठमा

    Year of Publication: 28 February 2018 | Setopati

    Published by: CESLAM

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ । यो खबर आजको कारोबार दैनिकमा छ।

    Read more

  • संघको आपत्ति

    Year of Publication: 28 February 2018 | Madhyanha

    Published by: CESLAM

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार विज्ञप्ति जारी गरी  वैदेशिक रोजगारीमाजाने कामदारमाथि ४ हजार ३ सय रुपैयाँको भार पर्दा समेत श्रम तथा रोजगार मन्त्रालय मौना रहेको भन्दै मन्त्रालयको मौनता खेद जनक रहेको ...

    Read more

  • यूएई जान चाहनेहरुको बिजोग

    Year of Publication: 28 February 2018 | Madhyanha

    Published by: CESLAM

      सरकारले वैदेशिक रोजगारमा जाने विपन्न वर्गका कामदारलाई आर्थिक शोषणबाट बचाउने भन्दै खाडीका ६ वटा मुलुक र मलेसियामा रोजगारीका लागि जाने कामदारका लागि फ्री भीषा, फ्री टिकटको व्यवस्था लागू गरेपनि यसमध्येको यूएर्ई ...

    Read more

  • बढ्दैछन् विदेशी कामदार

    Year of Publication: 28 February 2018 | Nagarik

    Published by: CESLAM

    पछिल्लो समय ‘रेमिटेन्स’ र ‘वैदेशिक रोजगार’ नेपालको पहिचान बनेको छ । नबनोस् पनि किन ? दैनिक डेढ हजार नेपाली वैदेशिक रोजगारको सिलसिलामा मलेसिया तथा खाडी राष्ट्र पुग्छन्।

    Read more

  • सीप र रोजगारीका कुरा

    Year of Publication: 28 February 2018 | Nagarik

    Published by: CESLAM

    अर्को मुलुकमा गएर हेर्‍यो पूर्वाधार पर्याप्त छ, सुशासन छ, शान्तिसुरक्षा छ अनि मुलुकमा फर्केर हेर्दा निराशाजनक अवस्था देखापर्छ ।

    Read more

  • साउदीको ऊँटगोठबाट १८ वर्षपछि उद्धार

    Year of Publication: 28 February 2018 | Kantipur

    Published by: CESLAM

    साउदी अरबको हाफर अल वातेनको मरुभूमिमा जबर्जस्ती दास बनाएर राखिएका पल्लिकोट–४, ढाप, गुल्मीका टेकबहादुर राकसकोटीको १८ वर्षपछि उद्धार भएको छ ।

    Read more

  • यूएईले शुल्क लिएकामा आपत्ति

    Year of Publication: 28 February 2018/ Kantipur

    Published by: CESLAM

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संयुक्त अरब इमिरेट्स (यूएई) ले प्रहरी प्रतिवेदनको नाममा कामदारसँग ४ हजार ३ सय रुपैयाँ शुल्क लिएको प्रति आपत्ति जनाएको छ । 

    Read more

  • टर्कीमा नेपाली अपहरण श्रृङ्खलाः नेपाली एजेन्ट पक्राउ पर्छन्, विदेशी पर्दैनन्

    Year of Publication: 27 February 2018 | Onlinekhabar

    Published by: CESLAM

    वैदेशिक रोजगारीका क्रममा टर्की पुगेका तीन नेपाली युवा १४ माघमा अपहरणमा परे । पाकिस्तानी नागरिकबाट अपहरणमा परेका उनीहरु करिब १५ लाख रुपैयाँ फिरौती बुझाएर नेपाल फर्किए ।

    Read more

;