-
Year of Publication:
5 March 2018 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि मलेसियासहित खाडी मुलुकहरुमा जाने कामदारहरुले स्वास्थ्य परीक्षणका नाममा चर्को रकम तिर्नु परिरहेको छ ।श्रम मन्त्रालयमा सुचीकृत रहेका करिव २ सय ५० वटा भन्दा बढी स्वास्थ्य संस्थाहरुले कामदारबाट चर्को रकम ...
Read more
-
Year of Publication:
5 March 2018 | Ujyaaloonline
Published by: CESLAM
रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् । काठमाडौंको पुतलिसडकमा रहेको क्याची एजुकेसन एण्ड ट्रेनिङ कन्सलटेन्सीका सञ्चालक पुरुषोत्तम खड्कालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
Read more
-
Year of Publication:
5 March 2018 | Ujyaaloonline
Published by: CESLAM
म जस्तै अरु दिदीबहिनी नठगिउन भनेर वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मैले पनि केही गर्न सक्छु कि भनेर यो काममा लागेकी हुँ’ यो भनाई नवलपरासी बर्दघाट नगरपालिका भानुनगरकी बिन्दु रोकाको हो ।
Read more
-
Year of Publication:
5 March 2018 | Madhyanha
Published by: CESLAM
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरब, ओमान र बहराइन जाने कामदारले स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान नभए ती देशका लागि कामदार पठाउन बन्द गर्ने बताएको छ ।
Read more
-
Year of Publication:
4 March 2018 | Ujyaaloonline
Published by: CESLAM
घरबिदामा नेपाल गएर १५ दिन अघि मात्रै फर्केका एक नेपालीले युएईमा आत्महत्या गरेका छन् । झापाको दमक ४ का जित राइले शनिबार झुन्डिएर आत्महत्या गरेका हुन् ।
Read more
-
Year of Publication:
4 March 2018 | Ujyaaloonline
Published by: CESLAM
पन्देहीका राजकुमार खाँड गएको बुधबार राती १० बजे ओड्ने ब्ल्याङकेट बोकेर लाजिम्पाट पुग्नुभयो । राती १० बजे उहाँ पुग्दा लामो लाइनमा ओड्ने ओछ्याउनेको व्यवस्था गरेर मानिसहरुले ठाउँ ओगटीसकेका थिए ।
Read more
-
Year of Publication:
4 March 2018 | Ujyaaloonline
Published by: CESLAM
विदेश पठाइदिने भन्दै पैसा र पासपोर्ट लिएका एजेण्ट गफुर मियाँले ९ जनाको पैसा फिर्ता गरेका छन् ।
Read more
-
Year of Publication:
4 March 2018 | Nagarik
Published by: CESLAM
गत माघ २९ गते नेपाल प्रहरीको साइबर शाखामा दुबईबाट इमेलमार्फत एउटा हस्तलिखित उजुरी आयो। श्रीलंका घर भई कामको सिलसिलामा दुबईमा रहेकी एक युवतीले नेपाली युवकले आफूलाई ब्ल्याकमेल गरेको भन्दै प्रहरीलाई उजुरी पठाएकी ...
Read more
-
Year of Publication:
4 March 2018| Nagarik
Published by: CESLAM
दक्षिण कोरियाले अबको केही महिनामा पुनः सात हजार कामदार लैजाने भएको छ । तर, कोरियाले तोकेको उक्त कोटाको संख्या देखेर चाहिँ हर्षित हुनुपर्ने अवस्था भने छैन ।
Read more
-
Year of Publication:
4 March 2018 | Madhyanha
Published by: CESLAM
मध्य तराईको धनुषा जिल्ला वैदेशिक रोजगारीमा धेरै कामदार जाने जिल्लाको रुपमा निरन्तर रुपमा अग्रस्थानमा रहेको छ । उक्त जिल्लाबाट एकै महिनामा २ हजार बढी युवायुवतीले वैदेशिक रोजगारीका लागि मुलुक छोडेका छन् । ...
Read more
-
Year of Publication:
4 March 2018 | Madhyanha
Published by: CESLAM
नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुमध्ये करिव ६० प्रतिशत पूर्ण रुपमा अदक्ष कामदार हुने गरेको देखिएको छ ।
Read more
-
Year of Publication:
3 March 2018 | Ujyaaloonline
Published by: CESLAM
ओमानले १० वटा क्षेत्रका ८७ वटा पदमा विदेशी कामदार भर्तीमा अस्थायी रोक लगाएको छ ।
Read more
-
Year of Publication:
3 March 2018 | Madhyanha
Published by: CESLAM
रोजगारीका लागि अमेरिका र अष्ट्रेलिया पठाइदिने भन्दै ७ जनाबाट ८७ लाख भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले म्यानपावर सञ्चालकदेखि मन्त्रीका पीए र अख्तियारको अधिकृत बताउने व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
3 March 2018 | Madhyanha
Published by: CESLAM
साउदी अरब, ओमान र बहराइन जाने कामदारले स्वास्थ्य परीक्षणका लागि अनलाइन आवेदन भरेर क्रेडिट वा मास्टर कार्डमार्फत शुल्क भुक्तानि गर्नुपर्ने भएको छ ।
Read more
-
Year of Publication:
3 March 2018 | Annapurna Post
Published by: CESLAM
८० लाख रुपैयाँ जरिवाना तिर्न नसक्दा गोरखाका एक युवा पाँच महिनादेखि साउदी अरबको जेलमा छन्। भीमसेन गाउँपालिका-७ बोर्लाङ, सातबीसेका कुमार राना साउदी अरबको अफिफ जेलमा रहेको उनका साथी विनोद श्रेष्ठले जानकारी दिएका ...
Read more
-
Year of Publication:
3 March 2018 | Annapurna Post
Published by: CESLAM
‘नेपाल जब प्लेसमेन्ट’ नामक कम्पनीले अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौैं रुपैयाँ ठगी गरेको पाइएको छ। प्रहरीले उक्त कम्पनीका सञ्चालकसहित चारजनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
3 March 2018 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीमा खाडी मुलुक जाने नेपाली कामदारमाथि १० डलर आर्थिक भार थप भएको छ। बिहीबारदेखि गल्फको–अपरेसन काउन्सिल (जीसीसी)ले नेपालबाट साउदी, ओमन र बराइन जाने कामदारमाथि सेवा शुल्कको नाममा आर्थिक भार थप गरेको ...
Read more
GET IN TOUCH