s

  • जोर्डनमा घरेलु महिला कामदार पठाउन बाटो खुला

    Year of Publication: 8 March 2018 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगार कार्यालयलाई जोर्डनमा ३ सय महिला घरेलु कामदार (हाउसमेड) पठाउन श्रम स्वीकृति प्रदान गर्ने बाटो खुलेको छ । संस्थागत रूपमा जोर्डनमा पहिलो पटक हाउसमेड पठाउने प्रक्रिया सुरु भएको हो ।

    Read more

  • श्रम कार्यालयबाट ३६ बिचौलिया प्रहरी नियन्त्रणमा

    Year of Publication: 7 March 2018 | Ujyaaloonline

    Published by: CESLAM

    सर्वसाधारणलाई वैदेशिक रोजगार विभागको श्रम कार्यालयमा आवश्यकताभन्दा बढी रकम लिने बिचौलियालाई बुधबार प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको छ । 

    Read more

  • 11 stranded Nepali workers rescued from Oman

    Year of Publication: 7 March 2018 | The Kathmandu Post

    Published by: CESLAM

    The Nepali Embassy in Oman has rescued 11 stranded Nepali workers from a local company and sent them back to Nepal.

    Read more

  • युरोप पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

    Year of Publication: 7 March 2018 | Ujyaaloonline

    Published by: CESLAM

    युरोप पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् । सामाखुसीमा रहेको सुनौलो प्रकाश कन्सल्टेन्सीका संचालक आर्यन लामा पक्राउ परेका हुन् । 

    Read more

  • आकर्षक जागिर पाउने लोभमा पर्दा ३३ लाख रुपैयाँ गुम्यो

    Year of Publication: 7 March 2018 | Onlinekhabar

    Published by: CESLAM

    लामालेस्पेन र पोर्चुगलमा आकर्षक जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी घर भइ हाल काठमाडौं बस्दै आएका ३१ वर्षीय आर्यन लामा छन् ।

    Read more

  • ओमनबाट ११ नेपालीको उद्धार

    Year of Publication: 7 March 2018 | Kantipur

    Published by: CESLAM

    ओमनस्थित नेपाली दूतावासले श्रम सम्झौताअनुसार काम र तलब नपाएका ११ नेपाली कामदारको उद्धार गरेको छ । पीडितहरू ओमन एयरबाट मंगलबार काठमाडौं आइपुगेका छन् ।  

    Read more

  • कामै दिन नसक्ने रोजगारदाताबाट माग

    Year of Publication: 7 March 2018 | Nagarik

    Published by: CESLAM

    नुवाकोटका सञ्जिव मुडभरीलाई स्वदेशमै मासिक २०–२५ हजार रुपैयाँ कमाउन कुनै गाह्रो थिएन। त्यति मात्र होइन वायरिङ लगायत विद्युत्सम्बन्धी कामको सीप जानेका मुडभरीलाई कामको चाप थपिइरहन्थ्यो ।

    Read more

  • यूएई दूतावासको प्रमाणीकरण नरोकिने

    Year of Publication: 7 March 2018 | Madhyanha

    Published by: CESLAM

    नेपालस्थित यूएई दूतावासले नेपाल प्रहरीले जारी गरेको आफ्नो देश जाने नेपाली कामदारको असल चालचलन सम्बन्धी पुलिस रिपोर्ट प्रमाणीकरण गर्ने हालको प्रक्रिया तत्काल रोक्न नसक्ने बताएको छ ।

    Read more

  • जोर्डनका लागि हाउसमेडको स्वीकृति खुल्यो

    Year of Publication: 7 March 2018 | Madhyanha

    Published by: CESLAM

    श्रम तथा रोजगार मन्त्रालयले जोर्डनसँग करिव चार महिना अघिको घरेलु कामदारसहितको श्रम सम्झौता कार्यान्वयन गरेको छ । श्रम तथा रोजगार मन्त्रालयको सोमबार सचिव स्तरीय निर्णयपछि उक्त सम्झौता कार्यान्वयन हुने भएको हो ।

    Read more

  • वैदेशिक रोजगार महिलाका लागि सम्मानित बनाऔं

    Year of Publication: 7 March 2018 | Madhyanha

    Published by: CESLAM

    नेपालमा महिलाभित्र पनि विविधता छः दलित महिला, जनजाति महिला, पछाडि पारिएका महिला, भौगोलिक रुपमा विकटमा बसेका महिला, राज्यको सेवा सुविधाबाट बञ्चित महिला र सूचनाको पहुँचबाट वञ्चित महिला । जबसम्म पितृसत्ताबाट यो समाज ...

    Read more

  • ओमानमा समस्यामा परेका ११ जना नेपालीको उद्दार

    Year of Publication: 6 March 2018 | Ujyaaloonline

    Published by: CESLAM

    ओमानस्थित नेपाली दूतावासले समस्यामा परेका ११ जना नेपालीलाई उद्दार गरी नेपाल फर्काएको छ ।

    Read more

  • साउदीसहित तीन देश जाने नेपाली कामदारको मेडिकल ‘अवरुद्ध’

    Year of Publication: 6 March 2018 | Onlinekhabar

    Published by: CESLAM

    क्रेडिट वा मास्टर कार्डबाट डलर भुक्तानी गर्नु पर्ने भएपछि साउदी अरब, ओमन र बहराइन जान कामदारले मेडिकल गर्नै छाडेका छन् ।

    Read more

  • ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो

    Year of Publication: 6 March 2018 | Onlinekhabar

    Published by: CESLAM

    ओमनमा दुःख पाएका ११ जना नेपालीहरुलाई उद्धार गरी नेपाली दूतावासले नेपाल फर्काएको छ । अनेस्टि ओभरसिज प्रा.लि.बाट ओमनको सोहारस्थित मुवाराद वादी हबी मोर्डन ट्रेडमा स्काफोल्डिङ पदका लागि गएका २० जना मध्ये ११ ...

    Read more

  • Consultancy operator held for illegally sending workers abroad

    Year of Publication: 6 March 2018 | The Kathmandu Post

    Published by: CESLAM

    The Metropolitan Police Crime Division (MPCD) has arrested an education consultancy operator on charges of sending workers abroad and leaving them stranded in the foreign country.   

    Read more

  • रेमिटयान्स करिब २ अर्बले घटयो

    Year of Publication: 6 March 2018 | Kantipur

    Published by: CESLAM

    अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिना (पुस) मा रेमिटयान्स आप्रवाहमा करिब २ अर्ब रुपैयाँले कमी आएको छ । उक्त अवधिमा रोजगारीका लागि विदेसिने कामदारको संख्या घट्नुका साथै पैसा ओसारपसार गर्ने हुन्डीलगायत ...

    Read more

  • स्वास्थ्य परीक्षणका नाममा आधा अर्ब बाहिरियोः संघ

    Year of Publication: 6 March 2018 | Madhyanha

    Published by: CESLAM

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको स्वास्थ्य परीक्षण शुल्कका नाममा वार्षिक आधा अर्ब हाराहारीको रकम विदेशिएको भन्दै स्वास्थ्य परीक्षणमा खुल्ला प्रतिस्पर्धा गराए गरीव कामदारहरुको एक अर्ब रुपैयाँ बचत ...

    Read more

  • अवैध रुपमा म्यानपावर चलाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ

    Year of Publication: 6 March 2018 | Madhyanha

    Published by: CESLAM

    गैर कानूनीरुपमा म्यानपावर कम्पनी सञ्चालन गरेको आरोपमा प्रहरीले राजधानीबाट एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गागलफेदीका पुरुषोत्तम खड्का रहेका छन् ।  

    Read more

;