s

  • ११ महिनापछि रित्तो हात घर

    Year of Publication: 12 March 2018 | Nagarik

    Published by: CESLAM

    सोलुखुम्बुका बलबहादुर राईले सानैदेखि ठूला सपना कहिल्यै देखेनन् । सके स्वदेशमै काम नगर्ने, त्यस्तो अवसर नपाए वैदेशिक रोजगारीमा जाने उनको त्यति मात्र सोच थियो ।

    Read more

  • ठगीमा मूकदर्शक सरकार

    Year of Publication: 12 March 2018 | Kantipur

    Published by: CESLAM

    रोजगारीका लागि मलेसिया जाने युवालाई विभिन्न समूहले अवैध संरचना खडा गरेर ठगी गरिरहँदा पनि सम्बन्धित सरकारी निकाय मूकदर्शक बन्नु उदेकलाग्दो छ ।

    Read more

  • अप्ठयारो काम, आकर्षक तलब

    Year of Publication: 12 March 2018 | Kantipur

    Published by: CESLAM

    नेपालमा ब्युटी पार्लर चलाएर मासिक ३५ हजार कमाइ गरिरहेकी महिला अहिले कोरियाको साग बारीमा नंग्रा खियाउँदै छिन् । कैंची र कपाल मुसार्ने सुकिला हातहरू अहिले सागको फेंद नाप्न तल्लीन छन् । उनको अहिले मासिक ...

    Read more

  • Migrants being used as gold carriers by racketeers

    Year of Publication: 11 March 2018 | The Himalayan Times

    Published by: CESLAM

    The arrest of a migrant worker returning home from Qatar has exposed gold smuggling rackets operating from the Gulf countries.  

    Read more

  • मलेसियामा दुघर्टनामा परेका भेषबहादुरको घर फर्कने टुंगो छैन

    Year of Publication: 11 March 2018 | Ujyaaloonline

    Published by: CESLAM

    अवैधानिक हैसियतमा मलेसियामा रहेका भेषबहादुरलाई नेपाल फर्कन अहिले अप्ठेरो परेको छ । उपचार राम्रोसित हुन सकेको छैन ।

    Read more

  • घाइते शरीर लिएर कति बस्ने युएई : लम्बियो मुद्दा, बल्झियो घाउ

    Year of Publication: 11 March 2018 | Ujyaaloonline

    Published by: CESLAM

    युएईमा दुघर्टनामा परेर घाइते भएका झापाको बिर्तामोडका लोकेश खतिवडा नेपाल फर्कन पाउनु भएको छैन ।

    Read more

  • वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले टोपबहादुरको उद्दार गर्न नसक्ने, यूएईका नेपालीहरू पहल गर्दै

    Year of Publication: 11 March 2018 | Onlinekhabar

    Published by: CESLAM

    नेपाल सरकारको आधिकारिक निकाय वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले ब्लडमनी जुटाउन नसकेर यूएई समस्यामा परेका चितवन खैरेनीका टोपबहादुर बिकलाई सहयोग गर्न नसकिने आशयको पत्र नेपाली दूतावास अबुधाबीलाई पठाएको छ ।

    Read more

  • गाम्काबिना पनि ओमानको मेडिकल हुन सक्ने संकेत

    Year of Publication: 11 March 2018 | Madhyanha

    Published by: CESLAM

    गाम्का मेडिकल वाहेकका मेडिकल सेन्टरले गरेको स्वास्थ्य परिक्षणलाई मान्न ओमनका केही रोजगारदाता राजी भएका छन् ।

    Read more

  • यूएई प्रमाणीकरण सहज हुने दावी

    Year of Publication: 11 March 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि यूएई जाने नयाँ भीषा आवेदक कामदार, विद्यार्थी, पर्यटक लगायतको आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रमाणपत्रको प्रमाणीकरण गर्ने जिम्मा पाएका दुई ट्राभल्सले यथाशक्य छिटो प्रक्रिया सहज पार्ने बताएका छन् ।

    Read more

  • लेबनानबाट ६ नेपाली चेलीको उद्दार

    Year of Publication: 11 March 2018 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीका सिलसिलामा घरेलु कामदारका लागि अवैध रुपमा लेबनान पुगेका ६ नेपाली महिलालाई उद्दार गरिएको छ।

    Read more

  • अटो रिक्सा चलाएर स्वरोजगारी

    Year of Publication: 11 March 2018 | Annapurna Post

    Published by: CESLAM

    महोत्तरीको बर्दिबासका युवा अटो चलाएर स्वरोजगार बनेका छन्। पाँच लाखको लागतमा खरिद गरिएको अटोबाट बर्दिबासका एक सयभन्दा बढी युवा मासिक ३० देखि ५० हजार आम्दानी गर्न सफल भएका छन्।

    Read more

  • साउदीमा कामदार नपठाउन विभागकै अधिकारीहरुको आग्रह

    Year of Publication: 10 March 2018 | Madhyanha

    Published by: CESLAM

    नेपाली कामदारका लागि खाडीको सबैभन्दा पुरानो गन्तव्य साउदी अरबको रोजगारी पछिल्ला दिनमा सबैभन्दा संकटग्रस्त देखिएको छ । 

    Read more

  • कामदारले दुःख दिएको म्यानपावरको उजुरी

    Year of Publication: 10 March 2018 |  Madhyanha

    Published by: CESLAM

    विभागमा पीडित कामदारका पक्षबाट राहत तथा उद्धारका उजुरी पर्ने गरेका छन् । तर साउदी अरबका हकमा भने म्यानपावर कम्पनीका सञ्चालकले कामदारका कारण आफू समस्यामा परेको भन्दै उजुरी दिने गरेका छन् ।  

    Read more

  • वैदेशिक रोजगारीबाट फर्किएका युवा सुन तस्करीमा

    Year of Publication: 10 March 2018 | Naya Patrika

    Published by: CESLAM

    वैदेशिक रोजगारबाट फर्किएका युवालाई सुन तस्कारले प्रयोग गरेको खुलेको छ । प्रहरीले वैदेशिक रोजगारबाट फर्किएका तीन युवालाई तस्करी गरी भित्र्याइएको सुनसहित पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

    Read more

  • मलेसिया : पाइलैपिच्छे ठगी

    Year of Publication: 10 March 2018 | Kantipur

    Published by: CESLAM

    तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महतले अवैध रकम उठाउन नदिन, म्यानपावरका श्रमस्वीकृति रोक्न र गृह मन्त्रालयसँग समन्वय गरी अनधिकृतहरूलाई कारबाही गर्न श्रम मन्त्रालयलाई अनुरोध गरेका थिए । तर कार्यान्वयन भएन । सर्वसाधारण ठगिएको ठगियै भए ।

    Read more

  • ‘सिरियामा ५ सयभन्दा बढी नेपाली युवती’

    Year of Publication: 10 March 2018 | Kantipur

    Published by: CESLAM

    द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन ।

    Read more

  • लमजुङका युवक कतारमा दुई सातादेखि बेपत्ता

    Year of Publication: 10 March 2018 | Kantipur

    Published by: CESLAM

    रोजगारीका लागि कतारमा रहेका मध्यनेपाल नगरपालिका ६ भोर्लेटार पाखुरीचोकका ३५ वर्षीय श्रीकृष्ण घिमिरे दुई सातादेखि बेपत्ता भएका छन् । गत फेब्रुअरी २४ (फागुन १२ गते) देखि कतारको सनैया सहरबाट हराएका उनी हालसम्म सम्पर्कमा ...

    Read more

;