s

  • ओमनस्थित नेपाली दुतावासले थप ८ जना कामदारको उद्धार गरी स्वदेश पठायो

    Year of Publication: 22 March 2018 | Setopati

    Published by: CESLAM

    ओमनस्थित नेपाली दुतावासले थप ८ जना कामदारको उद्धार गरी स्वदेश पठाएको छ। ओमानको सोहरमा स्काफफोल्डरमा काम गर्न गएका ८ जना नेपालीलाई दुतावासले उद्धार गरेको हो ।

    Read more

  • मलेसिया पुगेका वम दुई हप्तामै रित्तो हात घर फर्किए

    Year of Publication: 22 March 2018 | Setopati

    Published by: CESLAM

    धन कमाउने सपना बोकेर मलेसिया पुगेका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्काइएको छ ।

    Read more

  • खारेज म्यानपावरको नाममा करोडैं ठगी

    Year of Publication: 22 March 2018 | Madhyanha

    Published by: CESLAM

    करीव एक दशक अघि बन्द भएको बजाज ओभरसिजका नाममा वैदेशिक रोजगारमा कुवेत लैजाने भन्दै करीव तीन सयभन्दा बढी युवालाई ठगि भएको छ । नव नियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण ...

    Read more

  • श्रम मन्त्री बिष्टको अर्को चेतावनी

    Year of Publication: 22 March 2018 | Madhyanha

    Published by: CESLAM

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीका सिण्डिकेटमा संलग्न भएको पाइए वैदेशिक रोजगार व्यवसायीको लाइसेन्स समेत खारेज गर्ने बताएका छन् । बुधबार नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक ...

    Read more

  • अलपत्र नेपालीको उद्दार

    Year of Publication: 22 March 2018 | Nagarik

    Published by: CESLAM

    ओमानमा अलपत्र परेका ८ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल फर्काएको छ। करार सम्झौताअनुसार सुविधा नपाएका कारण उनीहरू ओमानमा अलपत्र परेका थिए।

    Read more

  • ओमन दूतावासको प्रगति : रक्तदानदेखि प्रधामन्त्रीको भ्रमणसम्म

    Year of Publication: 22 March 2018 | Nagarik

    Published by: CESLAM

    ओमानस्थित नेपाली दूतावासले आफ्नो पछिल्लो १० महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रगति विवरणमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको ओमान भ्रमणदेखि राजदूतले त्यहाँका परराष्ट्रमन्त्रीलाई बुझाएको ओहदाको प्रमाणपत्रसम्मलाई समेटिएको छ।  

    Read more

  • ओमनबाट ८ नेपालीको उद्धार

    Year of Publication: 22 March 2018/ Kantipur

    Published by: CESLAM

    श्रम सम्झौताअनुसार काम र तलब नपाएका ८ नेपाली कामदारलाई ओमनबाट उद्धार गरी मंगलबार स्वदेश फर्काइएको छ । उद्धार भएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी ...

    Read more

  • 8 Nepali migrant workers rescued from Oman

    Year of Publication: 21 March 2018 | The Kathmandu Post

    Published by: CESLAM

    Nepali Embassy in Oman on Tuesday rescued eight Nepali workers and sent them to Nepal after they were mistreated and denied promised job and salary in the Arab nation.  

    Read more

  • भने अनुसारको तलब नपाएका ८ युवालाई नेपाल फर्काइयो

    Year of Publication: 21 March 2018 | Ujyaaloonline

    Published by: CESLAM

    ओमानको सोहारमा रहेको एक कम्पनीमा स्काफोल्डिङको काम गर्न पुगेका आठ जना नेपालीलाई नेपाल फर्काइएको छ ।

    Read more

  • ‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ अधिकृत सरुवा

    Year of Publication: 21 March 2018 | Kantipur

    Published by: CESLAM

    गृहमन्त्री रामबहादुर थापा सोमबार दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा पुगे । त्यसक्रममा थापाले अध्यागमनका कर्मचारीका विषयमा हुने गरेका नकारात्मक टिप्पणी अन्त्य हुने गरी काम गर्न निर्देशन पनि दिए । ...

    Read more

  • Man held for duping Kuwait job aspirants

    Year of Publication: 21 March 2018 | My Republica

    Published by: CESLAM

    Area Police Office (APO), Harion, on Tuesday arrested a man on the charge of swindling people out of millions of rupees by promising them employment in Kuwait. 

    Read more

  • Govt to set up three offices outside Capital

    Year of Publication: 21 March 2018 | The Kathmandu Post

    Published by: CESLAM

    The Ministry of Labour, Employment and Social Security has decided to set up offices in Itahari, Janakpur and Butwal for providing work permits to those willing to go abroad for employment.

    Read more

  • कोरियन भाषा परीक्षाको आवेदन भोलिबाट खुल्दै

    Year of Publication: 21 March 2018 | Onlinekhabar

    Published by: CESLAM

    कोरियामा रोजगारीका लागि जान चाहनेका लागि भोलि बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको छ ।

    Read more

  • अष्ट्रेलियामा नेपाली विद्यार्थीको भविष्य, ध्यान दिनुपर्ने ५ टिप्स

    Year of Publication: 21 March 2018 | Onlinekhabar

    Published by: CESLAM

    नेपाली किशोर किशोरीहरु अष्ट्रेलियामा अध्ययनका लागि आउने सपना बुनिरहेका हुन्छन् । तर, ती स्वप्नद्रष्टाहरुले ख्याल गर्नुपर्ने विषय के हो भने अष्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्था के छ, यहाँको सरकारको नीति कस्तो छ अनि ...

    Read more

  • ‘कामदार शोषण गर्ने संस्था अन्त्य गर्छु’

    Year of Publication: 21 March 2018 | Annapurna Post

    Published by: CESLAM

    श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीमा जाने कामदारमाथि शोषण गर्ने गरी सञ्चालनमा रहेका विभिन्न नामका सिन्डिकेट संस्थाको अन्त्य गर्ने बताएका छन्।

    Read more

  • मन्त्री विष्टको श्रम–गन्तव्य

    Year of Publication: 21 March 2018 | Kantipur

    Published by: CESLAM

    श्रम तथा रोजगारमन्त्री विष्टले आफू ऊर्जामन्त्री छँदा बिजुलीको बिल नतिर्ने अड्डा–निकायमा ‘तार काटेर’ वाहवाही पाएजस्तो तत्कालै परिणाम देखिने स्थिति यहाँ छैन ।

    Read more

  • अब कामदारको दैनिक उजुरी सुनुवाई हुने

    Year of Publication: 21 March 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागले बुधबार वाहेक दैनिक तीन घण्टा कामदारको उजुरी सुनावाई गर्ने भएको छ । विभागले बुधबार भने ६ घण्टासम्म उजुरी सुन्ने बताएको छ ।

    Read more

;