s

  • विभागमा आधा अर्ब भन्दा बढीका ठगी उजुरी कायमै

    Year of Publication: 25 March 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागमा ५२ करोड रुपैयाँभन्दा बढी वैदेशिक रोजगार ठगीको उजुरी फछ्र्योट हुन ाँकी रहेको देखिएको छ । विभागमा ठगी उजुरीको चाँङ लागेको चर्चा भइरहेको बेला विभाग आफैले संकलन गरेको गत फागुन ...

    Read more

  • स्वदेश फर्किए लगत्तै कामदार बेपत्ता

    Year of Publication: 25 March 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा गएर उत्तै बेपत्ता भएका समाचार नौला होइनन् । तर, ४ वर्षे वैदेशिक रोजगारीमा रहेका व्यक्ति आफ्नै मुलुकमा बेपत्ता हुन्छन् भने त्यसलाई के भन्ने ?

    Read more

  • कतारमा अलपत्र नेपाली कामदार कमिसन बुझाउँदै काममा

    Year of Publication: 25 March 2018 | Naya Patrika

    Published by: CESLAM

    विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नेपाली कामदार गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् । कतारस्थित नेपाली राजदूतावासले उद्धारमा चासो नदिँदा चार महिनादेखि अलपत्र कामदार कमिसन दिएर त्यहाँका विभिन्न कम्पनीमा ...

    Read more

  • डोल्माले पाइन् डेढ लाख

    Year of Publication: 25 March 2018 | Kantipur

    Published by: CESLAM

    एक दशकअघि कुवेतमा जीवन रक्षाका लागि हारगुहार गरिरहेकी गोरखाकी डोल्मा शेर्पाका नाममा उठाइएको रकममध्ये काठमाडौंमा जनस्तरबाट संकलन भएको झण्डै डेढ लाख रुपैंया शेर्पालाई प्रदान गरिएको छ ।

    Read more

  • काेरिया जान तीन दिनमै ५० हजार आवेदन

    Year of Publication: 25 March 2018 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नवौं पटक कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला गरेको तीन दिनमै ५० हजारभन्दा बढीले अनलाइनका माध्यमबाट भाषा परीक्षाको आवेदन दिएका छन्।

    Read more

  • Experts doubt new labour offices will ease centre’s load

    Year of Publication: 24 March 2018 | The Kathmandu Post

    Published by: CESLAM

    The government decision to set up foreign employment offices in three new places outside Kathmandu Valley will not ease pressure on the central office, say some foreign employment experts.

    Read more

  • घन्टौं लाममा

    Year of Publication: 24 March 2018 | Nagarik

    Published by: CESLAM

    निरन्तर १० घन्टा लाइन बसेर लाजिम्पाटस्थित ग्लोबल आइएमई बैंकको शाखामा दुई हजार पाँच सय रुपैयाँ जम्मा गर्न सक्दा शुक्रबार रामेछाप, मन्थलीका शैलेन्द्र श्रेष्ठ निकै खुसी देखिए।

    Read more

  • कतारबाट रकम पठाउन समस्या

    Year of Publication: 24 March 2018 | Kantipur

    Published by: CESLAM

    कतारबाट नेपालीहरूलाई रकम पठाउन समस्या हुन थालेको छ । कतारमा रहेका अधिकांश रेमिटयान्स सेवा प्रदायक कम्पनीहरूले कामदारलाई एकपटकमा एक हजार रियाल मात्रै पठाउन पाउने भन्न थालेका छन् ।

    Read more

  • तर उनी आएनन्

    Year of Publication: 24 March 2018 | Kantipur

    Published by: CESLAM

    छोराको मृत्युपछि बेहोस हुने र होस आउनेबित्तिकै रुन थाल्ने पत्नी सम्हाल्न रासनारायणलाई हम्मे छ ।

    Read more

  • मलेसियामा जेल परेका हरेरामले भने, होटल चलाएको भन्दै पाँच जनालाई पक्रियो

    Year of Publication: 23 March 2018 | Ujyaaloonline

    Published by: CESLAM

    मलेसियामा जेल परेका सिरहाका हरेराम साहका परिवारले उहाँलाई उद्धार गरिदिन आग्रह गरेका छन् । १ वर्ष अघि मलेसिया गएका हरेराम २० दिन अघि पक्राउ पर्नुभएको हो । पक्राउ परेको खबर आएपनि परिवारले ...

    Read more

  • मलेसियामा नेपाली साहुनी (भिडियो)

    Year of Publication: 23 March 2018 | Ujyaaloonline

    Published by: CESLAM

    मलेसियामा नेपाली कामदार जुन जुन ठाउँमा रहेर काम गर्छन्, ती क्षेत्रमा नेपाली रेष्टुराँ खुलेका छन् । नेपालमै पाइने खालका फेन्सी सामान पाइने पसल पनि छन् । त्यस्तै मध्येको एउटा ठाउँ हो जोहोरबारुको ...

    Read more

  • वैदेशिक रोजगार र सामाजिक सञ्जालको प्रभाव : सानैमा बिहे, वर्षदिन नबित्दै सम्बन्ध विच्छेद

    Year of Publication: 23 March 2018 | Ujyaaloonline

    Published by: CESLAM

    लमजुङमा बर्सेनि सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । लमजुङ जिल्ला अदालतको तथ्यांक अनुसार बर्सेनि १ सयभन्दा बढी दम्पत्तिले सम्बन्धविच्छेद गर्ने गरेका छन् ।

    Read more

  • कोरियन भाषाको परीक्षा शुल्क बुझाउन ग्लोबल बैंक मात्रै किन ?

    Year of Publication: 23 March 2018 | Setopati

    Published by: CESLAM

    कोरियन भाषा परीक्षाको शुल्क बुझाउन भन्दै सुरेश आले बिहीबार मध्यरातदेखि नै ग्लोबल आइएमई बैंकको शाखा कीर्तिपुरमा लामबद्ध भएका थिए।

    Read more

  • SC orders govt to ensure migrants’ right to vote

    Year of Publication: 23 March 2018 | The Kathmandu Post

    Published by: CESLAM

    The Supreme Court has issued a directive ordering the government to draft a law enabling Nepalis abroad to vote.

    Read more

  • Korean language test window opens

    Year of Publication: 23 March 2018 | The Kathmandu Post

    Published by: CESLAM

    The government has opened the window to receive applications for Proficiency in Korean (TOPIK) language test for Nepalis seeking jobs in South Korea under the Employment Permit System (EPS) for year 2019. ...

    Read more

  • SC orders govt to ensure migrant workers can vote

    Year of Publication: 23 March 2018 | My Republica

    Published by: CESLAM

    The Supreme Court has ordered the government to ensure the voting rights of Nepali migrant workers.  

    Read more

  • विदेशबाट फर्केका र जाने सम्भावित कामदारबिच अन्तरक्रिया

    Year of Publication: 23 March 2018 | Ujyaaloonline

    Published by: CESLAM

    वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा लाभदायक बनाउन सुरिक्षत रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । 

    Read more

;