s

  • विदेशबाटै श्रम स्वीकृृति नवीकरण गराउने तयारीमा सरकार

    Year of Publication: 9 April 2018 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृति नवीकरणलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ।

    Read more

  • यूएईसँग श्रम सम्झौतामा हस्ताक्षर हुँदै

    Year of Publication: 9 April 2018 | Kantipur

    Published by: CESLAM

    संयुक्त अरब इमिरेट्स (यूएई) सँग छिट्टै श्रम सम्झौता हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट र नेपालका लागि यूएईका राजदूत सइद हम्दम अल–नाक्वीबीच आइतबार भएको द्विपक्षीय भेटमा ...

    Read more

  • कतारमा नक्कली डिमाण्ड बनाउने ३ पक्राउ

    Year of Publication: 8 April 2018 | Madhyanha

    Published by: CESLAM

    नेपालमा वैदेशिक रोजगारको नक्कली डिमाण्ड बन्ने विषयमा चर्चा परिचर्चा भईरहेको बेला कतारको अपराध अनुसन्धान विभाग (सिआईडी)ले नक्कली डिमाण्ड बनाएर विभिन्न देशमा बेच्ने एक गिरोहलाई पक्राउ गरेको छ ।

    Read more

  • प्रेम राईका लागि ६९ लाख संकलन

    Year of Publication: 8 April 2018 | Madhyanha

    Published by: CESLAM

    प्रेम बचाऊ अभियानबाट ६९ लाख रुपैयाँ संकलन भएको छ । प्रेम बचाऊ अभियान मूल समितिद्वारा खोलिएको नेपाल इन्भेष्टमेन्ट बैंक धुम्बाराही शाखाको खातामा २५ लाख, कृष्ण कँडेलद्वारा सञ्चालित कार्यक्रम इन्दे्रणी मार्फत ३० लाख, ...

    Read more

  • नेपाली कामदारलाई कोरियामै परिवार भेट्ने अवसर दिन प्रस्ताव

    Year of Publication: 8 April 2018 | Onlinekhabar

    Published by: CESLAM

    सरकारले नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।

    Read more

  • राजेन्द्र खड्गी ५ लाख धरौटी बुझाएर छुटे

    Year of Publication: 8 April 2018 | Setopati

    Published by: CESLAM

    मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पक्राउ परेका कलाकार राजेन्द्र खड्गी धरौटीमा रिहा भएका छन्।  

    Read more

  • पोर्चुगलमा नेपाली दम्पती रोगले थलिएपछि बिचल्ली

    Year of Publication: 8 April 2018 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् ।

    Read more

  • रानाको व्लड मनीका लागि रकम संकलन अभियान

    Year of Publication: 7 April 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै जाँदा समस्या पनि थपिदै गएका छन् ।

    Read more

  • मलेशियामा मृत्यु भएकाका परिवारलाई सहयोग

    Year of Publication: 7 April 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा मृत्यु भएका म्याग्दीको मालिका–२ का २९ वर्षीय धर्मबहादुर रोकाको परिवारलाई एक लाख ४५ हजार रुपैयाँ सहयोग जुटेको छ ।

    Read more

  • आमाले दोस्रो बिहे गरेपछि छोरीको बिचल्ली

    Year of Publication: 7 April 2018 | Annapurna Post

    Published by: CESLAM

    जाजरकोट भेरी नगरपालिका १ रावतगाँउकी एक महिलाले तीन वर्षीयछोरीलाई छोडेर दोस्रो विवाह गरेपछि छोरीको विचल्ली भएको छ । चार वर्षअघि सँगै मर्ने सँगै बाँच्ने कसम खाएर स्थानीय रोशन खत्रीसँग विवाह बन्धनमा बाँधिएकी ...

    Read more

  • खाडी मुलुकमा प्रहरी सहचारी राख्ने निर्णय अन्योलमा

    Year of Publication: 7 April 2018 | Annapurna Post

    Published by: CESLAM

    प्रहरी प्रधान कार्यालयले धेरै नेपाली कामदार भएका देशमा प्रहरी सहचारी राख्न गृह मन्त्रालयमा प्रस्ताव गरेको वर्ष दिन बिते पनि स्वीकृत भएको छैन।

    Read more

  • संघको निगरानीमा डिमाण्ड किन्ने म्यानपावर

    Year of Publication: 6 April 2018 | Madhyanha

    Published by: CESLAM

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा कामदार पठाउँदा व्यवसायीले हाल लिइरहेको सेवा शुल्क परिमार्जनको माग गर्दै मागपत्र अर्थात डिमाण्ड प्राप्त गर्न अस्वस्थ प्रतिस्पर्धा गर्ने व्यवसायीप्रति कठोर बन्ने बताएको छ ।

    Read more

  • घरेलु कामदार तस्करीको खतरामा

    Year of Publication: 6 April 2018 | Madhyanha

    Published by: CESLAM

    कुवेतले विगत चार वर्षदेखि  इथियोपियाबाट घरेलुकामदार ल्याउन लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । फिलिपिन्सले कुवेतमा घरेलु कामदार पठाउन पूर्णत प्रतिबन्ध लगाएपछि उसले इथोपियामाथिको प्रतिवन्ध फुकुवा गरेको हो ।

    Read more

  • नेपालीहरु जोखिम मोल्दै डुंगाबाट इटाली आउने क्रम अझै रोकिएन

    Year of Publication: 6 April 2018 | Onlinekhabar

    Published by: CESLAM

    युरोप सपना बोकेका नेपालीहरु लिबियाबाट सामुन्द्रिक बाटो हुँदै इटाली छिर्ने क्रम अझै रोकिएको छैन । मानवतस्करले डोर्याएको बाटोमा जोखिम मोल्दै लाखौ रुपैयाँ खर्च गरेर युरोप छिर्ने नेपालीहरुको संख्यामा कुनै कमी नआएको हो।

    Read more

  • यौन र सम्पत्तिले सम्बन्ध टुक्रँदै

    Year of Publication: 6 April 2018 | Annapurna Post

    Published by: CESLAM

    नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए।

    Read more

  • ‘कसले दिन्छ फ्री भिसा ?’

    Year of Publication: 6 April 2018 | Kantipur

    Published by: CESLAM

    सरकारले खाडी मुलुक र मलेसिया नेपाली कामदार पठाउँदा भिसा शुल्क र टिकट खर्च लिन नपाइने व्यवस्था गरेको वर्षाैं भयो, तर म्यानपावर कम्पनीलाई लाखौं नबुझाई विदेश उडेका कामदार भेट्न मुस्किलै छ ।

    Read more

  • एजेन्टद्वारा १३ वर्षपछि जग्गा फिर्ता

    Year of Publication: 5 April 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगारीका क्रममा ठगिएका एक व्यक्तिले १३ वर्ष पछि आफू विदेश जाने क्रममा  एजेन्टलाई दिएको २ कठ्ठा जग्गा फिर्ता पाएका छन् ।

    Read more

;