s

  • अब साउदीमा फिल्म हेर्न पाइने

    Year of Publication: 11 April 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा साउदी अरब जाने नेपाली कामदारले अब चलचित्र हेर्न पाउने भएका छन् । साउदी अरबमा ३५ वर्षपछि सार्वजनिक रुपमा चलचित्र प्रदर्शन गरिने भएकोछ ।

    Read more

  • श्रम तथा रोजगार विभाग ताहाचलबाट ३ महिलासहित २९ बिचौलिया पक्राउ

    Year of Publication: 11 April 2018 | Setopati

    Published by: CESLAM

    महानगरीय प्रहरी परिसर काठमाडौंले श्रम तथा रोजगार विभाग ताहाचलबाट ३ महिलासहित २९ जना बिचौलियालाई पक्राउ गरेको छ।  

    Read more

  • अब देश फर्कौ

    Year of Publication: 11 April 2018 | Kantipur

    Published by: CESLAM

    हामी देशमा निराशा मात्रै बेच्छौं । अब आशाका किरण बेचौं । सबै मिलेर देश बनाऔं ।चितवनको एक साहित्यिक कार्यक्रममा हालै तीन पात्र भेटिए– केपी किरण शर्मा, रवि रोशी र राजेन्द्र हमाल ।

    Read more

  • बाधेयताको बिदेश

    Year of Publication: 11 April 2018 | Nagarik

    Published by: CESLAM

    राजनीतिक संक्रमणको समाप्तिपछि मुलुक समृद्धि यात्रामा प्रवेश गरेको सन्देश सरकारले दिइरहेको छ । समृद्धिका निम्ति रोजगारीका अवसर सिर्जना हुनु पहिलो सर्त हो । रोजगारी सिर्जना गर्न मुलुकमा आर्थिक गतिविधि अघि बढ्नुपर्छ।   स्वदेशमा रोजगारीका ...

    Read more

  • टोपबहादुरलाई फर्काउन झन्डै २१ लाख जुट्यो

    Year of Publication: 11 April 2018 | Kantipur

    Published by: CESLAM

    गैरआवासीय नेपाली संघ, यूएईले ‘ब्लडमनी’ बुझाउन नसकेर स्वदेश फर्कन नपाएका खैरेनी ९, चितवनका टोपबहादुर विक सुनारलाई आर्थिक सहयोग गर्न ७३ हजार दिराम (झन्डै २० लाख ६३ हजार रुपैयाँ) संकलन गरेको छ ।

    Read more

  • किर्तेमा फसेका नेपालीको उद्धार

    Year of Publication: 11 April 2018 | Kantipur

    Published by: CESLAM

    कम्पनीको छलमा परेर फस्न पुगेका ७ नेपाली कामदारलाई कतार सरकारले विशेष निर्णय गरी नेपाल पठाएको छ । स्वीस इन्जिनियरिङ फर कन्स्ट्रक्टर कम्पनीले यात्रामा प्रतिबन्ध लगाई ७ नेपालीविरुद्ध क्रिमिनल अदालतमा मुद्दा दायर गरेको थियो । ...

    Read more

  • श्रमिकका समस्याबारे छलफल

    Year of Publication: 11 April 2018 | Nagarik

    Published by: CESLAM

    रोजगारीका लागि जाने गन्तव्य मुलुकसँग जोडिएका श्रमिकका समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवाला अन्य मन्त्रालयसँग छलफल थालेको छ।

    Read more

  • कोठा नपाए पछी लायबेरिमा रात बिताउदै अष्ट्रेलियामा नेपाली बिद्यार्थी

    Year of Publication: 10 April 2018 | Setopati

    Published by: CESLAM

    अस्ट्रेलियाको पर्यटकीय नगरी पोर्ट मक्वारीको चार्ल्स स्टुर्वाट विश्वविद्यालयमा उच्च अध्यनका लागि आएका दुई नेपाली विद्यार्थीसहित अन्य केही लाइब्रेरीमा रात बिताउन थालेपछि कलेज प्रशासनले नियन्त्रणमा लिएको छ।

    Read more

  • यूएई जान ‘चालचलन प्रमाणपत्र’ नचाहिने

    Year of Publication: 10 April 2018 | Kantipur

    Published by: CESLAM

    संयुक्त अरब इमिरेट्स (यूएई) ले रोजगार भिसाका लागि ‘चालचलनको प्रमाणपत्र’ पेस गर्नुपर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ ।

    Read more

  • दक्ष कामदारका रूपमा कोरिया पठाइँदै नेपाली नर्स

    Year of Publication: 10 April 2018 | Setopati

    Published by: CESLAM

    आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक र कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ।

    Read more

  • राष्ट्रिय श्रम सम्मेलनको तयारी

    Year of Publication: 10 April 2018 | Madhyanha

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले बैदेशिक तथा आन्तरिक रोजगारीबारे स्पष्ट कार्य योजना बनाउन विज्ञसहितको राष्ट्रिय श्रम सम्मेलन गर्ने बताएका छन् ।

    Read more

  • खाडीको सुन लहानमा किनबेच

    Year of Publication: 7 April 2018 | Nagarik

    Published by: CESLAM

    लहानको मुख्यचोकस्थित एउटा चिया पसलमा सुन खरिदबिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले एक महिलासहित तीनजनालाई नियन्त्रणमा लियो।

    Read more

  • वैदेशिक रोजगारीमा रहेका विकृति हटाएरै छोड्ने श्रममन्त्रीको उद्घोष

    Year of Publication: 9 April 2018 | Madhyanha

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज बिष्टले स्वास्थ्य परीक्षणलगायत वैदेशिक रोजगारीमा रहेका सिण्डिकेट हटाएरै छोड्ने बताएका छन् ।

    Read more

  • मन्त्री बिष्टसँग कतार र यूएई राजदूतको भेट

    Year of Publication: 9 April 2018 | Madhyanha

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज बिष्टले खाडी मुलुकका प्रमुख गन्तव्य कतार र यूएईका नेपालस्थित राजदूतहरुसँग छलफल गरेका छन् ।

    Read more

  • पोर्चुगलमा पराजुली दाम्पत्तीको विजोग

    Year of Publication: 9 April 2018 | Madhyanha

    Published by: CESLAM

    वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् ।

    Read more

  • Two youths of same village return home in coffins

    Year of Publication: 9 April 2018 | Republica

    Published by: CESLAM

    Budhi Bahadur Pariyar, 29, of Malika Rural Municipality-2, Beligaun had promised his wife Pabitra that he would return home from Malaysia during next Dashain with new clothes for her. Unfortunately, his dream ...

    Read more

  • मलेसिया र खाडीमा ‘जीटूजी’ लाग्ने त्रासमा म्यानपावर व्यवसायी

    Year of Publication: 9 April 2018 | Onlinekhabar

    Published by: CESLAM

    सरकारले जापानसँग सरकारी स्तर (जीटूजी)मै कामदार लैजान प्रस्ताव गरेपछि म्यानपावर व्यवसायीमा नयाँ तरंग सिर्जना भएको छ  ।

    Read more

;