-
Year of Publication:
1 March 2024 | Naya Patrika
Published by: CESLAM
वर्तमान सन्दर्भमा अन्तर्राष्ट्रिय आप्रवासनको कुरा गर्दा विश्वका विकसित राष्ट्रहरूले प्रदान गर्दै आइरहेका आकर्षक रोजगारीका अवसर र सुविधा नै ठूलो संख्यामा प्रवासन बढाइरहने कारण देखिन्छ ।
Read more
-
Year of Publication:
1 March 2024 | Gorkhapatra
Published by: CESLAM
अनियमित प्रवासन या रोजगारीका लागि बिदेसिएका युवाका कारण नेपालमा प्रतिभा पलायनका साथै उत्पादनमुखी युवा जनसङ्ख्यामा कमी भएको छ ।
Read more
-
Year of Publication:
1 March 2024 | Naya Patrika
Published by: CESLAM
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रतिनिधिसभा सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।
Read more
-
Year of Publication:
1 March 2024 | Naya Patrika
Published by: CESLAM
करिब एक महिनाअघिसम्म क्यानडाका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्यधिक थियो ।
Read more
-
Year of Publication:
1 March 2024 | Gorkhapatra
Published by: CESLAM
दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने सङ्केत गरेको छ ।
Read more
-
Year of Publication:
1 March 2024 | Gorkhapatra
Published by: CESLAM
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
1 March 2024 | Kantipur
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबी नेसनल होटल (एडीएनएच, कम्पास) को सफाइ श्रमिक (क्लिनर)को काम गर्न काभ्रेकी ३२ वर्षीया सतीदेवी पौडेल छानिइन् ।
Read more
-
Year of Publication:
1 March 2024 | Kantipur
Published by: CESLAM
अवैध बाटो हुँदै अमेरिका पुगेका सिस्ने गाउँपालिका वडा नम्बर–३ पोखराका ३२ वर्षीय वसन्त शर्माको उपचारका क्रममा अमेरिकामै मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
1 March 2024 | Annapurna Post
Published by: CESLAM
कुवेत भन्दै श्रीलंका पुर्याई मानव बेचबिखन गर्ने एक जना पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
29 February 2024 | Kantipur
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा कति नेपाली भर्ना भएका छन् भन्नेबारे रुस सरकारले नेपाललाई राहत, सूचना, क्षतिपूर्ति र तथ्यांक दिने समझदारी भएको बताएका छन् ।
Read more
-
Year of Publication:
28 February 2024 | Kantipur
Published by: CESLAM
विप्रेषणले नेपाली अर्थतन्त्रलाई चलायमान बनाएको छ । घरेलु अर्थतन्त्र सप्रिएको छ । उपभोग गर्ने प्रवृत्ति बढेको छ ।
Read more
-
Year of Publication:
28 February 2024 | Onlinekhabar
Published by: CESLAM
परराष्ट्रमन्त्री एनपी साउद रुसी सेनामा काम गर्दा ज्यान गुमाएका र घाइते भएका नेपालीका आफन्तसँग रिसाएका छन् ।
Read more
-
Year of Publication:
28 February 2024 | Setopati
Published by: CESLAM
परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रूपमा रूसी सेनामा भर्ना भएका नेपाली नागरिकप्रति राज्यको दायित्व रहेको बताएका छन्।
Read more
-
Year of Publication:
28 February 2024 | Nagarik
Published by: CESLAM
परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका आफन्तसँग छलफल गरेका छन्।
Read more
-
Year of Publication:
28 February 2024 | Naya Patrika
Published by: CESLAM
परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा कार्यरत नेपालीका परिवारजनसँग मंगलबार भेटवार्ता गरेका छन् । सम्पर्कमा भएका, बेपत्ता भएका, घाइते तथा मृतकका गरी ३१ जनाका परिवारजनसँग परराष्ट्रमन्त्री साउदले भेटेर गुनासो सुनेका छन् ।
Read more
-
Year of Publication:
28 February 2024 | Gorkhapatra
Published by: CESLAM
सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्लु) श्रमिकको माग ल्याउन र जापान पठाउनका लागि कानुनी बाटो खुला गरेको छ ।
Read more
-
Year of Publication:
28 February 2024 | Kantipur
Published by: CESLAM
परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रुपमा रुसी सेनामा भर्ती भएर काम गरिरहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउनको लागि नेपाल सरकारले रुस सरकारसँग कुरा गरिरहेको जानकारी दिएका छन् ।
Read more
GET IN TOUCH