-
Year of Publication:
23 April 2018 | Madhyanha
Published by: CESLAM
कतारमा रोजगारी गर्न मदरल्याण्ड ओभरसिज प्रा.लि.लाई प्रतिव्यक्ति एक लाख दश हजार बुझाएका चारजना कामदार २४ घण्टा प्रहरी हिरासतमा बसेर पासपोर्ट र बुझाएको रकम फिर्ता नलिइ रित्तो हात घर फर्किएका छन् ।
Read more
-
Year of Publication:
22 May 2018 | Setopati
Published by: CESLAM
जिएसजी सर्भिस नेपालका गोबिन्द थपलिया र बायोमेट्रिकका कैलाश खड्का प्रहरीको फरार सुचीमा परेका छन् ।
Read more
-
Year of Publication:
22 May 2018 | Onlinekhabar
Published by: CESLAM
मलेसियास्थित नेपाली दूतावास मलेसियामा कार्यरत कर्मचारी नै म्यानपावर व्यवसायमा संलग्न रेको खुलेको छ ।
Read more
-
Year of Publication:
22 April 2018 | Madhyanha
Published by: CESLAM
कतारमा रोजगारी गर्न राजधानीको मदरल्याण्ड ओभरसिज् प्रा.लि.लाई १ लाख दश हजार बुझाएका चारजना कामदार विना कारण २४ घण्टा प्रहरी हिरासतमा परेका छन् ।
Read more
-
Year of Publication:
22 May 2018 | Naya Patrika
Published by: CESLAM
श्रममन्त्री गोकर्ण विष्टले आफ्नो मन्त्रालयअन्तर्गतका केही गम्भीर समस्यामा हस्तक्षेप गरेका छन् ।
Read more
-
Year of Publication:
22 May 2018 | The Kathmandu Post
Published by: CESLAM
It comes as no surprise that Nepalis willing to work abroad in the Gulf region or Southeast Asia suffer from exploitation in many forms.
Read more
-
Year of Publication:
22 May 2018 | The Kathmandu Post
Published by: CESLAM
After the government’s decision to scrap all the fees levied on Malaysia-bound Nepali workers by various agencies, visa processing for Malaysian jobs has been affected temporarily.
Read more
-
Year of Publication:
22 May 2018 | Nagarik
Published by: CESLAM
सर्लाहीका ३३ वर्षीय जनक महतो (नाम परिवर्तन) को बिहे भएको पाँच वर्ष भयो। विदेशमा काम गर्ने उनी बिहे भएको पाँच वर्षको अवधिमा तीनपटक घर आएका छन्। बिहेको दुई महिनामै उनी वैदेशिक रोजगारीका ...
Read more
-
Year of Publication:
22 May 2018 | Naya Patrika
Published by: CESLAM
सरकारले संघीय संसद्मा आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
Read more
-
Year of Publication:
22 May 2018 | Kantipur
Published by: CESLAM
मलेसियाले रोजगार भिसा प्रक्रियाका लागि पहिलो चरण मानिएको ‘इमिग्रेसिन सेक्युरिटी क्लियरेन्स’ (आईएससी) को काम अर्को सूचना जारी नभएसम्मका लागि सोमबारदेखि बन्द गरेको छ ।
Read more
-
Year of Publication:
22 May 2018 | Annapurna Post
Published by: CESLAM
सरकारले पाँच वर्षसम्ममा राजगारीको लागि विदेश जानु पर्ने अवस्था अन्त्य गर्ने अवस्थाको सृजना गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।
Read more
-
Year of Publication:
20 May 2018 | Setopati
Published by: CESLAM
स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
21 May 2018 | Onlinekhabar
Published by: CESLAM
नेपालस्थित मलेसियन दुतावासले मलेसियाका लागि इमिग्रेसन सेक्युरिटी क्लीयरेन्सलाई (आईएससी) एक साताको लागि बन्द भएको जनाएको छ ।
Read more
-
Year of Publication:
21 May 2018 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि मलेशियामा जाने नेपाली कामदारबाट ठगी गर्ने ४० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
21 May 2018 | Annapurna Post
Published by: CESLAM
राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपालीको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेसँगै पुनः यो समस्या सतहमा आएको छ।
Read more
-
Year of Publication:
21 May 2018 | The Kathmandu Post
Published by: CESLAM
Following its order to scrap additional fees being imposed on Malaysia-bound Nepali workers, the government has launched a massive crackdown on those involved in charging workers hefty fees under various headings.
Read more
-
Year of Publication:
21 May 2018 | The Kathmandu Post
Published by: CESLAM
The government’s new directive that requires employers and recruiting agencies to get approvals of their labour demands letters from Nepali foreign missions based in host countries is likely to take some time ...
Read more
GET IN TOUCH