s

  • विभिन्न बहानामा रकम असुल्दै म्यानपावर

    Year of Publication: 25 May 2018 | Naya Patrika

    Published by: CESLAM

    केही महिनाअघि राप्ती गँड्यौलीकी कल्पना चेपाङ कुवेत जाने तयारीमा थिइन् । उनले नारायणगढकै एक म्यानपावरमा पासर्पोट र नागरिकता बुझाइन् ।

    Read more

  • विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’

    Year of Publication: 25 May 2018 | Gorkhapatra

    Published by: CESLAM

    विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ ।

    Read more

  • म्यानपावर कम्पनीसँग ‘आवद्ध’ मलेसियास्थित नेपाली दूतावासका कर्मचारी हटाइए

    Year of Publication: 25 May 2018 | Kantipur

    Published by: CESLAM

    मलेसियास्थित नेपाली दूतावासले स्थानीय कर्मचारी प्रविन प्रधानलाई जिम्मेवारीबाट हटाएको छ । प्रधान काठमाडौंस्थित एक म्यानपावर कम्पनीसँग ‘आबद्ध’ रहँदै आएको समाचारहरु प्रकाशित भएपछि दूतावासले सवारी चालक प्रविन प्रधानलाई पदबाट हटाएको हो । 

    Read more

  • दोहाका गल्ली गल्लीमा ‘आजाद भिसा’ पीडित

    Year of Publication: 25 May 2018 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारका लागि इनरुवा ८, सुनसरीका इन्द्रदेव मल्लले ५ कट्ठा जग्गा बेच्नुपर्‍यो । त्यसबाट आएको दुई लाख रुपैयाँमध्ये एक लाख ७० हजार रुपैयाँ कतार पठाउने रेडियन्ट म्यानपावरलाई बुझाए ।

    Read more

  • रेड कर्नर नोटिसमा रहेका लामा कुवेतमा पक्राउ

    Year of Publication: 24 May 2018 | Setopati

    Published by: CESLAM

    रेड कर्नर नोटिसमा रहेका एक नेपालीलाई कुवेत प्रहरीले पक्राउ गरी स्वदेश पठाइदिएको छ।

    Read more

  • ‘ऋण कमाउन विदेश गइएछ ’

    Year of Publication: 24 May 2018 | Setopati

    Published by: CESLAM

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का रामप्रसाद आचार्य वैदेशिक रोजगारका लागि पहिलोपटक मलेसिया गए। सन् २००१ मा मेनपावर कम्पनीलाई ८५ हजार बुझाएर मलेसिया गएका आचार्यको कमाइ करिब १० हजार मात्र हुन्थ्यो ।

    Read more

  • विदेसिनेको संख्या घट्दा मलेसिया र दुबई जाने बढे

    Year of Publication: 24 May 2018 | Setopati

    Published by: CESLAM

    रोजगारका लागि विदेसिने नेपालीको समग्र संख्या घटे पनि मलेसिया र दुबईमा जाने नेपालीको संख्या भने बढेको छ।वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार एक वर्षको अवधिमा ६. ८ प्रतिशतले विदेसिनको संख्या घटेको छ।

    Read more

  • मलेसियाले विदेशी कामदारको निर्भरता घटाउने

    Year of Publication: 24 May 2018 | Kantipur

    Published by: CESLAM

    मलेसियाले रोजगारीका क्षेत्रमा विदेशी कामदारको निर्भरता घटाउने जनाएको छ । उसले ती क्षेत्रमा स्थानीय जनशक्तिलाई पहिलो प्राथमिकता दिने र त्यसपछि मात्र विदेशी कामदारलाई लिन सकिने जनाएको छ । 

    Read more

  • Labour flight problem: Time to address it

    Year of Publication: 24 May 2018 | The Himalayan Times

    Published by: CESLAM

    Migration of the youth force, which has the potential to change the society socially, economically and politically, is causing adverse impacts not only on social demography but also on most of the ...

    Read more

  • याख्खा ओभरसिजमा छापा, संचालक रोक्का पक्राउ

    Year of Publication: 24 May 2018 | Setopati

    Published by: CESLAM

    काठमाडौंको महाराजगंजमा रहेको याक्खा ओभरसिजमा प्रहरीले छापा मारेर संचालक भीमबहादुर रोक्कालाई पक्राउ गरेको छ। 

    Read more

  • दक्षिण कोरियामा तीन नेपालीको मृत्यु

    Year of Publication: 24 May 2018 | Kantipur

    Published by: CESLAM

    दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । सोमबार र आइतबार लमजुङ दुराडाँडाका होमबहादुर गुरुङ, म्याग्दीका थमबहादुर थापा र सोलुखुम्बुका नरेश राईको मृत्यु भएको हो । गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा ...

    Read more

  • उमेश यादव बचाउ अभियानलाई १० लाख

    Year of Publication: 24 May 2018 | Kantipur

    Published by: CESLAM

    साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका उमेश यादवको जीवनरक्षाका लागि हेल्प मधेसीले संकलन गरेको दस लाख रुपैयाँ मुख्यमन्त्री लालबाबु राउतले बुधबार हस्तान्तरण गरेका छन् ।

    Read more

  • मृत्युदण्डबाट जोगाउन ‘ब्लड मनी’को जोहो

    Year of Publication: 24 May 2018 | Annapurna Post

    Published by: CESLAM

    साउदी अरबमा मृत्युदण्ड सजाय तोकी जेल जीवन बिताइरहेका धनुषाका उमेश यादवको जीवनरक्षाका लागि आवश्यक रकम (ब्लड मनी) संकलन भएको छ ।

    Read more

  • कतारको बहुचर्चित हमाद कम्पनीमा १२ सय कामदार अलपत्र

    Year of Publication: 24 April 2018 | Madhyanha

    Published by: CESLAM

    कतारी राजपरिवारको लगानी रहेको भनिएको त्यहाँको हमाद विन खालिद विन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा कार्यरत १ हजार २ सय कामदार काम र तलबविहीन भइ अलपत्र परेका छन् । त्यसमा नेपाली कामदारको संख्या ...

    Read more

  • श्रममन्त्रीको अडानः केही समय भिसा रोकियोस्, तर कामदारमाथिको अपराध हटाइछाड्ने हो

    Year of Publication: 23 May 2018 | Onlinekhabar

    Published by: CESLAM

    केही समय मलेसिया जाने प्रक्रिया बन्द नै भए पनि सिन्डिकेटधारीविरुद्धको कारवाहीबाट सरकार पछि नहट्ने भएको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदारमाथि आर्थिक भार थोपरिने गरी भइरहेको अपराधको अन्त्य ...

    Read more

  • व्यवसायीलाई लगाउने मुद्दा खोज्दै प्रहरी

    Year of Publication: 23 May 2018 | Nagarik

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका सबै सिन्डिकेट अन्त्य गर्ने निर्णयसँगै पक्राउ परेका  व्यवसायीमाथि कुन मद्दा लगाउने भन्नेबारे यकिन भइसकेको छैन ।  

    Read more

  • छोरालाई राहदानी, बुहारीलाई सीप

    Year of Publication: 23 May 2018 | Kantipur

    Published by: CESLAM

    तीन वर्षदेखि कतारमा काम गरिरहेका श्रीमान्ले पठाउने पैसाले घरखर्च धान्न गाह्रो भइरहेका बेला फलेवास ५ खानीगाउँकी विन्दु सुनारले राहत पाउने अर्को बाटो भेटेकी छन् ।

    Read more

;