-
Year of Publication:
29 May 2018 | Nagarik
Published by: CESLAM
नेपाली युवायुवतीका लागि सबैभन्दा ठूलो गन्तव्यको रूपमा रहँदै आएको मलेसियाको रोजगारी एक सातादेखि बन्द छ।
Read more
-
Year of Publication:
29 May 2018 | Annapurna Post
Published by: CESLAM
नेपाल सरकारले नेपाली नागरिकसँग लिइने गरिएको अतिरिक्त शुल्क हटाउन मलेसिया सरकारसँग आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
28 May 2018 | Republica
Published by: CESLAM
Bola Maya, a painfully beautiful song about a young man who dies in foreign land, has been viewed over two million times on YouTube and has 8,000 plus comments since its release ...
Read more
-
Year of Publication:
28 May 2018 | Kantipur
Published by: CESLAM
प्रदेशका ६ वटा पहाडी जिल्लाका घरैपिच्छे वैदेशिक रोजगारीमा छन् । केही घरबाट २/३ जना छन् । बिदेसिनेको लर्काे छ । वैदेशिक रोजगारीमा विभिन्न मुलुक गएकाबाट वर्षमा अर्बौं रकम भित्रिरहेको छ ।
Read more
-
Year of Publication:
28 May 2018 | Onlinekhabar
Published by: CESLAM
सरकारले अब श्रमिक आपूर्ति व्यवसाय (आउटसोर्सिङ)लाई स्पष्ट रुपमा कानुनी दायरामा ल्याएको छ ।
Read more
-
Year of Publication:
28 May 2018 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगारमा गएका नेपाली कामदार बिरामी र अंगभंग हुने दर अघिल्ला वर्षभन्दा बढ्दै गएको पाइएको छ।
Read more
-
Year of Publication:
28 May 2018 | Onlinekhabar
Published by: CESLAM
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई सोमबार मन्त्रालयमा बोलाई रोजगारका लागि मलेसिया जाने नेपाली कामदारसँग मनोमानीरुपमा लिइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल गरेका छन् ।
Read more
-
Year of Publication:
28 May 2018 | Onlinekhabar
Published by: CESLAM
करिब ५ वर्षपछि साउदीको जेलबाट थानेश्वर भुसाल रिहा भएका छन् । परिबन्धका कारण ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल सोमबार रिहा भएका हुन् ।
Read more
-
Year of Publication:
28 May 2018 | Kantipur
Published by: CESLAM
महिलालाई विदेशमा लगेर बेचेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक युवकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ ।
Read more
-
Year of Publication:
28 May 2018 | The Kathmandu Post
Published by: CESLAM
The process of sending workers to Malaysia, one of the most popular labour destinations for Nepalis, has been halted temporarily with the government closing pre-labour permissions, the first step in migrant worker ...
Read more
-
Year of Publication:
28 May 2018 | Onlinekhabar
Published by: CESLAM
सरकारले दक्षिण कोरियासँग भएको श्रम समझदारी नवीकरण गर्ने निर्णय गरेको छ । दक्षिण कोरियासँग नेपालले हरेक दुई-दुई वर्ष श्रम नवीकरण गर्दै आएको छ ।
Read more
-
Year of Publication:
28 May 2018 | Kantipur
Published by: CESLAM
ओमनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ मा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
27 May 2018 | Onlinekhabar
Published by: CESLAM
सन् २०१९का लागि कोरियन भाषा परीक्षा आगामी जेठ २६ र २७ गते सञ्चालन हुँदैछ । यो वर्ष ८२ हजार २३५ जना परीक्षार्थीले ईपीएस कोरियन भाषा परीक्षा दिँदैछन् ।
Read more
-
Year of Publication:
26 May 2018 | Kantipur
Published by: CESLAM
सरकारले नेपाली श्रमिकमाथि भार पार्ने नीति मलेसियाले नसच्याएसम्म नयाँ श्रमिक नपठाउने भएको छ । मलेसियाली कम्पनीमाथि श्रमिक छनोट गर्ने प्रक्रिया सुरु गर्न (पूर्वस्वीकृति) समेत रोक लगाइएको छ ।
Read more
-
Year of Publication:
26 May 2018 | Setopati
Published by: CESLAM
बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारहरुका लागि लिइने पुर्व श्रम स्वीकृति बन्द भएको छ। श्रम मन्त्रालयले पुर्व श्रम स्वीकृति बन्द गर्न सुचना जारी गरेपछि श्रम विभागले पुर्व श्रम स्वीकृति बन्द गरेको हो।
Read more
-
Year of Publication:
25 May 2018 | Onlinekhabar
Published by: CESLAM
भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत एक नेपाली सेफ आफ्नो ग्राहकको हत्यामा दोषी ठहर भएका छन् ।
Read more
-
Year of Publication:
25 May 2018 | Setopati
Published by: CESLAM
सामाजिक कार्यहरू गरेर सधैँ चर्चामा रहने अमेरिकाको डालस नेपाली समुदाय अहिले यौन उत्पीडन ( सेक्सुअल ह्र्याश्मेन्ट) का केही घटनाहरूले तरंगित बनेको छ।
Read more
GET IN TOUCH