s

  • Bring back for better

    Year of Publication: 18 June 2018 | The Kathmandu Post

    Published by: CESLAM

    A large number of Nepali migrant workers have been languishing in jail in several prominent destination countries. Many are on death row or facing life imprisonment.

    Read more

  • मलेसिया रोजगारीका क्रममा रहेका ३ हजार कामदारको भविष्य अन्योल

    Year of Publication: 17 June 2018 | Madhyanha

    Published by: CESLAM

    सरकारले मलेसियाको लागि श्रम स्वीकृति रोक्दा भीषा प्रक्रिया पूरा भएका तीन हजार बढी कामदारको भविष्य अन्योलमा परेको छ ।

    Read more

  • जोर्डनमा ज्यान गुमाएकी राईको परिवारलाई राहतस्वरुप ७ लाख प्रदान

    Year of Publication: 17 June 2018 | Madhyanha

    Published by: CESLAM

    जोर्डनमा बस दुर्घटनामा मृत्यु भएकी उदयपुरकी रविना राईको आश्रित सन्तानलाई त्यहाँको मोहमेल टेक्सटाईल कम्पनीले करीब ७ लाख रकम उपलब्ध गराएको छ ।

    Read more

  • साउदी जेलमा पूर्व लडाकु, 'ब्लड मनी' खोज्दै श्रीमती

    Year of Publication: 17 June 2018 | Nagarik

    Published by: CESLAM

    सय कडा तीन का दरले एक लाख ४५ हजार ऋण गरेर साउदी गएका रोल्पा नगरपालिका १० धवाङ पेवाका तीस वर्षिय दिलबहादुर घर्ती दुई बर्ष साउदी जेलमा छन्।

    Read more

  • एकै दिन चार कफिन

    Year of Publication: 16 June 2018 | Kantipur

    Published by: CESLAM

    काठमाडौंका दीपक श्रेष्ठ सानैमा आमा गुमाएकी एक्ली सन्तान पूजालाई घरमा छाडेर साउदी अरेबिया गए । विदेशमा पसिना बगाएर छोरी पढाउने सपना देखेका उनको रियादमा काम गर्दागर्दै गत जनवरी २५ मा मृत्यु भयो ...

    Read more

  • मलेसिया रोजगारी संकटको समाधान कहिले ?

    Year of Publication: 15 June 2018 | Madhyanha

    Published by: CESLAM

    मलेसियामा नयाँ सरकार बनेको अवस्थामा नेपाल सरकारले सिण्डिकेट समाप्त पार्ने भन्दै कदम चालेको तीन हप्ता बितिसक्दा समेत मलेसिया रोजगारी संकटको समाधान देखा परेको छैन ।

    Read more

  • श्रममन्त्रीको डण्डाः सही नियतले थालेको गलत प्रक्रिया

    Year of Publication: 15 June 2018 | Onlinekhabar

    Published by: CESLAM

    मलेसिया सरकारले नेपालीहरुका लागि तोकेको भिसा शुल्क ७०० रुपैयाँ मात्रै हो । तर, वैदेशिक रोजगारीका लागि जाने हरेकले ‘भीएलएन’ र ‘वान स्टप सेन्टर’का नाममा लिने अतिरिक्त शुल्कले गर्दा झण्डै १८ हजार तिनुपर्छ ...

    Read more

  • ३ अर्ब रुपैयाँ ठगी प्रकरण :अदालतमै सेटिङको शंका

    Year of Publication: 15 June 2018 | Naya Patrika

    Published by: CESLAM

    मलेसिया जाने कामदारबाट करिब ३ अर्ब रुपैयाँ ठगीका आरोपी भिएलएन नेपालका सञ्चालक रामप्रसाद श्रेष्ठलाई न्यून धरौटीमा रिहाको आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीशमाथि नै छानबिन हुने भएको छ ।

    Read more

  • भिएलएनको सञ्चालक श्रेष्ठलाई ललितपुरमा अर्को मुद्दा चलाउने तयारी

    Year of Publication: 15 June 2018 | Kantipur

    Published by: CESLAM

    मलेसिया जाने कामदारसँग दुई अर्ब ८६ करोड रुपैयाँ ठगी गरेको अभियोग लागेका मलेसिया भिएलएनका सञ्चालक राम श्रेष्ठलाई ललितपुर जिल्ला अदालतलमा ठगीको आरोपमा प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।

    Read more

  • कहाँ छन् मेरा छोरा ?

    Year of Publication: 15 June 2018 | Kantipur

    Published by: CESLAM

    खर्साल टोल, राजविराज नगरपालिकाकी ६० वर्षीया मुगिंयादेवी राम (चमार) को बिहानी आँसुबाट सुरु हुन्छ । राति आँखा नलागुन्जेल उनी आँसुमै डुबिरहन्छिन् ।

    Read more

  • खाडीका राम्रा कम्पनीमा मात्रै कामदार

    Year of Publication: 15 June 2018 | Kantipur

    Published by: CESLAM

    खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार लैजान ...

    Read more

  • गर्मी बढेपछि खुल्ला क्षेत्रमा काम गर्न प्रतिबन्ध

    Year of Publication: 14 June 2018 | Madhyanha

    Published by: CESLAM

    बढ्दो गर्मीसँगै कतारले शुक्रबारदेखि खुल्ला कार्यक्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको छ ।

    Read more

  • छोराको शव नेपाल झिकाइदिन अपिल

    Year of Publication: 14 June 2018 | Madhyanha

    Published by: CESLAM

    आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन ।

    Read more

  • ८० लाख ठगीको आरोपमा दुइ पक्राउ

    Year of Publication: 14 June 2018 | Madhyanha

    Published by: CESLAM

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले सरकारी कोटामा कोरिया पठाइदिन्छु भन्दै पुतली सडकस्थित एक कन्सल्टेन्सीमार्फत ठूलो परिमाणको रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    Read more

  • दिलबहादुरलाई मृत्यु दण्डबाट बचाउन बेलायत र पोर्चुगलबाट १० लाख सहयोग

    Year of Publication: 14 June 2018 | Onlinekhabar

    Published by: CESLAM

    अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन बेलायत बेलायत र पोर्चुगलबाट दश लाख भन्दा बढी रकम संकलन भएको छ ।

    Read more

  • विदेशमा कोमामा रहेका कामदारलाई अब नेपाल फर्काएर उपचार

    Year of Publication: 14 June 2018 | Onlinekhabar

    Published by: CESLAM

    सरकारले रोजगारी क्रममा विभिन्न मुलुकमा गम्भीर बिरामी भएर ‘कोमा’मा रहेका बिरामीलाई नेपाल ल्याउने भएको छ । यसका लागि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले कार्यविधिक निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

    Read more

  • समृद्धि खोज्दै हिँड्दा

    Year of Publication: 14 June 2018 | Naya Patrika

    Published by: CESLAM

    केही दिनअघि एकजना मित्रको घर पुगेको थिएँ । मित्र र उनकी पत्नीको कुराको विषय घरिघरि अमेरिकामा भएको छोराको प्रसंगतिर गइहाल्थ्यो । उनीहरूले अघिल्लो साँझ उसले अमेरिकामा गर्दै गरेको कामको भिडियो फेसबुक खोलेर ...

    Read more

;