-
Year of Publication:
12 March 2024 | My Republica
Published by: CESLAM
Eight individuals from Tanahun who reportedly traveled abroad on visit visas and were recruited into the Russian Army have lost contact with their families.
Read more
-
Year of Publication:
12 March 2024 | My Republica
Published by: CESLAM
A video message of three Nepalis who joined the Russian Army pleading for rescue from India has been released.
Read more
-
Year of Publication:
11 March 2024 | Onlinekhabar
Published by: CESLAM
शिक्षा र भ्रमणका लागि नेपालीले चालु आर्थिक वर्ष (आव) सात महिनाभित्र विदेशमा १ खर्ब ४ अर्ब रुपैयाँ खर्च गरेका छन् ।
Read more
-
Year of Publication:
11 March 2024 | Onlinekhabar
Published by: CESLAM
यो आर्थिक वर्ष सुरु भएपछि मासिक १ खर्ब २२ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेकोमा माघमा आएर त्यसमा ब्रेक लागेको छ ।
Read more
-
Year of Publication:
11 March 2024 | Onlinekhabar
Published by: CESLAM
रुसी सेनामा गएका ३ जना नेपालीको भिडियो सन्देश सार्वजनिक भएको छ ।
Read more
-
Year of Publication:
11 March 2024 | Onlinekhabar
Published by: CESLAM
भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् ।
Read more
-
Year of Publication:
11 March 2024 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि युएई पुगेका दुई नेपाली सारजाह जेलमा आजीवन काराबासको सजाय काटिरहेका छन्।
Read more
-
Year of Publication:
11 March 2024 | Setopati
Published by: CESLAM
रूसी सेनामा भर्ती भएका नेपाली युवाले त्यहाँबाट निकालिदिन भारत सरकारसँग अनुरोध गरेका छन्।
Read more
-
Year of Publication:
11 March 2024 | Nagarik
Published by: CESLAM
मध्यपूर्वको परिदृश्यमा नेपालको ओखलढुङ्गामा बुबा अमर बहादुर भण्डारी र आमा देउ माया भण्डारीकी कोखबाट जन्मिएकी शान्ति कुमारी भण्डारी पहिलो महिलाको रूपमा उभिएकी छिन्,
Read more
-
Year of Publication:
11 March 2024 | Naya Patrika
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रुसी सरकारलाई गराइसकिएको र रुस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन्।
Read more
-
Year of Publication:
11 March 2024 | Naya Patrika
Published by: CESLAM
विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको ८० प्रतिशतबराबर रकम नेपालीले पनि विदेश घुमफिरमा सकाउने गरेका छन् ।
Read more
-
Year of Publication:
11 March 2024 | Gorkhapatra
Published by: CESLAM
चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा विप्रेषण आप्रवाह आठ खर्ब ३९ अर्ब पुगेको छ ।
Read more
-
Year of Publication:
11 March 2024 | Kantipur
Published by: CESLAM
प्रहरीले भिजिट भिसामा दुबई जान लागेका तीन जना र एक एजेन्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
11 March 2024 | Kantipur
Published by: CESLAM
नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाले औपचारिक क्षेत्रमा काम गर्न आउने आप्रवासी श्रमिकका लागि आगामी जेठ १८ (मे ३१) देखि प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
Read more
-
Year of Publication:
11 March 2024 | Kantipur
Published by: CESLAM
रुसी सेनामा गैरकानूनी रुपमा नेपालीहरुलाई भर्ती गरेको सम्बन्धमा औपचारिकरुपमा नेपाल सरकार र रुस सरकारबीच दोस्रो पटक उच्च तहमा संवाद भएको छ ।
Read more
-
Year of Publication:
11 March 2024 | Kantipur
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रुस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन् ।
Read more
-
Year of Publication:
11 March 2024 | Kantipur
Published by: CESLAM
रेमिट्यान्समा निरन्तरको वृद्धि र आयातमा कमी आउँदा मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले हरेक महिना नयाँ कीर्तिमानी बनाउँदै आएको छ ।
Read more
GET IN TOUCH