s

  • ६ करोड धरौटीको विरोधमा म्यानपावर कम्पनी बन्द गर्ने चेतावनी

    Year of Publication: 31 July 2018 | Onlinekhabar

    Published by: CESLAM

    सरकारले कम्पनी इजाजतको धरौटी रकम ६ करोड पुर्‍याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । बुधबार हुने म्यानपावर व्यवसायीको वृहत भेलाबाट निर्णय गरेर सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बझाउने निर्णय ...

    Read more

  • बसुन्धरास्थित अल स्किल्स मेनपावर कम्पनीमा विभागको छापा

    Year of Publication: 31 July 2018 | Setopati

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै बसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ।  

    Read more

  • सरकारले रोजगारीको ग्यारेन्टी गर्ने

    Year of Publication: 31 July 2018 | Nagarik

    Published by: CESLAM

    सरकारले अनिवार्य रोजगारीको नीति कार्यान्वयनमा ल्याउन लागेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। सरकारले बजेटमार्फत सार्वजनिक गरेको अनिवार्य रोजगारीको कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको श्रम तथा रोजगार मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए। 

    Read more

  • बढी रकम लिने म्यानपावरमा विभागको छापा

    Year of Publication: 31 July 2018 | Naya Patrika

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागले कुवेत जाँदै गरेका कामदारबाट बढी शुल्क लिने एक म्यानपावर कम्पनीमा सोमबार छापा मारेको छ ।

    Read more

  • वर्षेनी घट्दैछ वैदेशिक रोजगारीमा जानेको संख्या, तर पनि दैनिक ९७० जना बाहिरिन्छन्

    Year of Publication: 31 July 2018 | Baahrakhari

    Published by: CESLAM

    रोजगारीका लागि विदेश जानेको संख्या गतवर्षको भन्दा घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार यसअघि वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिई विदेश जाने नेपालीको संख्या प्रतिदिन १४ सय ५० सम्म रहेकोमा ...

    Read more

  • लाइसेन्सबिनै गाडी चलाउन बाध्य

    Year of Publication: 31 July 2018 | Nagarik

    Published by: CESLAM

    गोरखा, भीमसेन गाउँपालिका–७ की अम्बिका रानामगर आनन्दले नसुतेको ६ महिना भइसक्यो । चिन्ता र तनावका दिन अझै कहिलेसम्म बाँकी रहने हुन्, कुनै टुंगो छैन ।

    Read more

  • सरकारले नै मलेसिया कामदार पठाउने सम्भावना

    Year of Publication: 31 July 2018 | Naya Patrika

    Published by: CESLAM

    दक्षिण कोरियामा जस्तै सरकारीस्तरबाटै वैदेशिक रोजगारीमा मलेसिया जाने व्यवस्था हुने सम्भावना देखिएको छ ।

    Read more

  • वैदेशिक रोजगारीमा ठगी बढ्दो

    Year of Publication: 31 July 2018 | Gorkhapatra

    Published by: CESLAM

    सरकारले बैदेशिक रोजगारका लागि खुला गरिएका ११० राष्ट्रमा उत्तर कोरिया पर्दैन । तर पनि आकर्षक तलवको लोभ देखाई कृषि फर्ममा काम लगाई दिने बहानामा जनही पाँचलाख रुपियाँ ठगी गर्ने गिरोह राजधानीमा नै ...

    Read more

  • अवैध बाटो ग्रिस, ‘बाटैमा छुटे नवीन’

    Year of Publication: 31 July 2018 | Kantipur

    Published by: CESLAM

    दसौं लाख रुपैयाँ खर्चेर पर्यटक भिसामा टर्की पुग्ने र भनिएजस्तो जागिर नपाएपछि अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ । उनीहरूले खेप्नुपरेका सास्ती र दुव्र्यवहारको कथा सुनिसाध्य छैन ।

    Read more

  • अनिश्चित मलेशिया

    Year of Publication: 30 July 2018 | Himalkhabar

    Published by: CESLAM

    मलेशिया जाने कामदारबाट अनधिकृत रूपमा रकम असुल भइरहेको भन्दै श्रम मन्त्रालयले नेपाली कामदारलाई श्रम स्वीकृति दिन रोकेको असर मलेशियाको श्रम बजारमा पर्न थालेको छ ।

    Read more

  • विदेशमा कमाएर नेपालमा लगानी

    Year of Publication: 30 July 2018 | Onlinekhabar

    Published by: CESLAM

    यूएईमा श्रमरत केही झापाली युवाहरुले दुई वर्षअघि सुरु गरेको मासिक बचत अभियानले नेपालमा लगानीका लागि कम्पनी दर्ता गरेको छ ।

    Read more

  • ‘म नेपाल फर्कन चाहन्छु’

    Year of Publication: 30 July 2018 | Setopati

    Published by: CESLAM

    प्रशान्तका बुबा उत्तर सिंह लिम्बु, भिनाजु दिल कुमार लिम्बु र श्रीमति कमला लिम्बु पत्रकार सम्मेलनमार्फत आफ्नो दुखेसो पोख्दै थिए। उनीहरुको मुहारमा थकान, पिर र त्रास प्रस्टै झल्कन्थ्यो।

    Read more

  • मलेसिया जाने कामदार रोकिएपछि संघका पाँच विकल्प

    Year of Publication: 30 July 2018 | Setopati

    Published by: CESLAM

    मलेसिया जाने कामदार रोकिएपछि समस्या समाधानका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले  विकल्प अघि सारेको छ। संघका प्रतिनिधिहरु नेपालस्थित मलेसियन राजदुतामा पुगेर विकल्प अघि सारेको हो ।

    Read more

  • मानव बेचबिखनविरुद्ध सजगता

    Year of Publication: 30 July 2018 | Gorkhapatra

    Published by: CESLAM

    आज जुलाई ३० तारिख । आजकै दिनलाई विश्वभर मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ ।

    Read more

  • मलेसिया रोजगारीमा को पछाडि हट्ने ?

    Year of Publication: 30 July 2018 | Nagarik

    Published by: CESLAM

    कामदार आवश्यकता र रोजगारीको सुविधामा एकले अर्को मुलुकको (मलेसिया र नेपाल) विकल्प नदेख्दा नदेख्दै दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी सुरु हुने मिति अझै यकिन भइसकेको छैन।

    Read more

  • कृषि पेसा सिक्न इजरायल जाँदै युवाहरु

    Year of Publication: 30 July 2018 | Nagarik

    Published by: CESLAM

    कैलाली गोदावरी नगरपालिका–९ का यज्ञराज भण्डारी डोटीको केदार ज्योति कुञ्ज बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । उनले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्।

    Read more

  • खरको छानामा रेमिट्यान्स

    Year of Publication: 30 July 2018 | Kantipur

    Published by: CESLAM

    खरले छाएको होचो घर । खाना पकाउँदा आगो उछिट्टिएर १० वर्षमा चार पटक जल्यो । प्रत्येक दुई वर्ष अन्तरालमा छानो छाउनुपर्ने हैरानी ।

    Read more

;