-
Year of Publication:
13 March 2024 | Kantipur
Published by: CESLAM
अहिले मेरो घरमा दैनिक चार जनाले रङ लगाइरहनुभएको छ । मैले त मधेश प्रदेशका भाइहरू होलान् ठानेकी थिएँ, तर सबै भारतबाट आउनुभएको रहेछ ।
Read more
-
Year of Publication:
13 March 2024 | Onlinekhabar
Published by: CESLAM
रुसी सेनामा कार्यरत नेपालीका परिवारले त्यहाँ कार्यरत नेपालीको उद्धार, शव फिर्ता, वेपत्ताको खोजीका लागि रसियाली दूतावासलाई आग्रह गरेका छन् ।
Read more
-
Year of Publication:
13 March 2024 | Setopati
Published by: CESLAM
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलका नायब सुब्बालाई घुससहित नियन्त्रणमा लिएको छ।
Read more
-
Year of Publication:
13 March 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यमध्येको एक मलेसियामा आप्रवासी श्रमिकले जेठ १८ गतेदेखि केही समयका निम्ति प्रवेश नपाउने भएका छन्।
Read more
-
Year of Publication:
13 March 2024 | Nagarik
Published by: CESLAM
सरकारले प्रतिबन्ध लगाउँदा पनि नेपाली महिला घरेलु काममा अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन।
Read more
-
Year of Publication:
13 March 2024 | Nagarik
Published by: CESLAM
बिरामी अवस्थामा रहेका बझाङका दीपक बहादुर धामीलाई नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको खुलेको छ।
Read more
-
Year of Publication:
13 March 2024 | Naya Patrika
Published by: CESLAM
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीका विषयमा कुराकानीका लागि रुस भ्रमणमा जाने इच्छा जनाएका छन् ।
Read more
-
Year of Publication:
13 March 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि मलेसिया गएका बर्दियाका टोपबहादुर ओली बिरामी भई उपचारमा समस्या आएको जनाउँदै परिवारका सदस्यले सहयोग गर्न आग्रह गर्नुभएको छ ।
Read more
-
Year of Publication:
13 March 2024 | Annapurna Post
Published by: CESLAM
नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
13 March 2024 | The Kathmandu Post
Published by: CESLAM
Deputy Prime Minister and Minister for Foreign Affairs Narayan Kaji Shrestha on Tuesday said complications remain in bringing back the Nepali citizens serving in the Russian army.
Read more
-
Year of Publication:
12 March 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारी अर्थतन्त्रको मुख्य आधार भए पनि समस्यारहित छैन । वैदेशिक रोजगारीमा नेपाली युवाको उच्च आकर्षण र माग रहेको छ तर यो क्षेत्र उत्तिकै समस्याग्रस्त पनि छ ।
Read more
-
Year of Publication:
12 March 2024 | My Republica
Published by: CESLAM
Nepal continues seeing an unprecedented surge in remittances, a vital part of the country's economy.
Read more
-
Year of Publication:
12 March 2024 | Onlinekhabar
Published by: CESLAM
औपचारिक क्षेत्रमा आप्रवासी (विदेशी) श्रमिक भित्र्याएर रोजगारी दिन बन्द गर्ने मलेसियाली सरकारको निर्णयप्रति नेपाल सरकारले चिन्ता व्यक्त गरेको छ ।
Read more
-
Year of Publication:
12 March 2024 | Onlinekhabar
Published by: CESLAM
ओखलढुंगाका खोमकुमार भुजेल रोजगारीका लागि कतार पुगेको १८ महिना भएको थियो । त्यही बेला रुसी सेनामा भर्ना खुलेको र राम्रै कमाइ हुने कुरा कतारमै रहेका साथीहरुले उनलाई सुनाए ।
Read more
-
Year of Publication:
12 March 2024 | Setopati
Published by: CESLAM
दाङका तुलसीपुर उपमहानगरपालिका–७ खर्चवाका मनबहादुर पुन गत चैत १२ गते घर छोडेर हिँडेका थिए।
Read more
-
Year of Publication:
12 March 2024 | Gorkhapatra
Published by: CESLAM
भ्रमण (भिजिट) भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् ।
Read more
-
Year of Publication:
12 March 2024 | Kantipur
Published by: CESLAM
रुसी सेनामा भर्ती भएका यी युवाले उद्धारका लागि दुई महिनादेखि नेपाल सरकारसँग गुहार माग्दा सहयोग नपाएको गुनासो गरेका छन् ।
Read more
GET IN TOUCH