s

  • दुईपटकसम्म श्रम स्वीकृतिको नवीकरण विदेशस्थित नियोगबाटै

    Year of Publication: 18 September 2018 | Online khabar

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई विदेशस्थित नेपाली नियोगबाटै श्रम स्वीकृति नवीकरण (रि-इन्ट्री) गर्न दिन सरकारले प्रस्ताव गरेको छ । यसका लागि वैदेशिक रोजगार ऐन संशोधन हुने गरी केही नेपाल ऐन संशोधन गर्न बनेको ...

    Read more

  • संगठित मानव तस्करी : मुख्य अभियुक्त अझै बाहिरै

    Year of Publication: 18 September 2018 | Kantipur

    Published by: CESLAM

    महानगरीय प्रहरी अपराध महाशाखाले संगठित मानव तस्करीमाथि कारबाही सुरु गरेको तीन महिना भइसक्दा पनि विस्तृत अनुसन्धान अगाडि बढाएको छैन । महाशाखाले तस्करी घटनामा जोडिएका सहायक पात्रलाई पक्राउ गरेर मुद्दा चलाएको दुई महिना भइसकेको ...

    Read more

  • शून्य लागतमा कामदार लिन कतार सकारात्मक

    Year of Publication: 17 September 2018 | Naya patrika

    Published by: CESLAM

    श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हलीबीच भेटवार्ता भएको छ । भेटघाटका क्रममा नेपाल र कतारबीचको श्रम सम्बन्ध, कतारमा नेपाली श्रमिकका लागि रोजगारीका अवसरलगायतका ...

    Read more

  • साउदीमा कामदारको तलब बढ्यो

    Year of Publication: 17 September 2018 | Annapurna post

    Published by: CESLAM

    साउदी अरबमा नेपाली कामदारको तलब बढेको छ । साउदीमा काम गर्न जाने कामदारका लागि सरकारले न्यूनतम ज्याला एक हजार र खाना भत्ता तीन सय रुपैयाँ बनाएको छ । ६ वर्षअघि सरकारले साउदीका ...

    Read more

  • ६ वर्षपछि बढ्यो साउदी जाने कामदारको न्युनतम् तलव सीमा

    Year of Publication: 16 September 2018 | Online khabar

    Published by: CESLAM

    साउदी अरबमा काम गर्न जाने कामदारका लागि ६ वर्षपछि न्यूनतम ज्यालाको सीमामा पुनरावलोकन गरिएको छ । गत शुक्रबार बसको मन्त्रिपरिषदको बैठकले न्युनतम् ज्यालको सीमामा वृद्धि गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ...

    Read more

  • 16 migrant workers in Saudi Arabia running out of food stock

    Year of Publication: 16 September 2018 | Republica

    Published by: CESLAM

    Sixteen Nepali migrant workers are running out of food stock in Saudi Arabia after the company they were working for stopped providing them salary. They ran into trouble after an altercation with ...

    Read more

  • बझाङ्का मानबहादुर बोहोराको मलेसियामा मृत्यु

    Year of Publication: 15 September 2018 | Online khabar

    Published by: CESLAM

    सवारी दुर्घटनामा परी मलेसियामा शुक्रबार एकजना नेपालीको मृत्यु भएको छ । बझाङको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको हो ।

    Read more

  • नेपाली युवाको दिल्लीमा बिचल्ली

    Year of Publication: 15 September 2018 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारको अवैध गिरोहको जालोमा परेर नेपाली युवाको बिचल्ली हुने क्रम जारी नै रहेको छ । आधिकारिक तथ्यांक नभए पनि पछिल्लो समय मौरिसस, माल्दिभ्स, न्यूजिल्यान्ड, माल्टा, दक्षिण कोरिया पठाइदिने भन्दै सयौं नेपाली युवायुवतीलाई ...

    Read more

  • कामदार किन्ने बजार

    Year of Publication: 15 September 2018 | Kantipur

    Published by: CESLAM

    अजमानको लिवारास्थित शेख अब्दुुलाहविन हमाद सडकको १५ र १९ नम्बरको बीचमा एउटा बजार छ । यसलाई नेपाली कामदारहरू ‘नेपाली युवती किन्न पाइने स्थल’का रूपमा चिन्छन् । अरबीहरूचाहिँ खद्मा (घरेलु कामदार) पाइने ठाउँका रूपमा बुझ्छन् । ...

    Read more

  • युएईको जेलमा रहेका खड्गबहादुरलाई नेपाल फर्काउन विश्वभरका नेपाली जुटे

    Year of Publication: 13 September 2018 | Online khabar

    Published by: CESLAM

    युएईको जेलमा रहेका तेह्रथुमको फेदाप-२ ओयाक्जुङका खड्गबहादुर जोगीको उद्दारका लागि देश तथा विदेशबाट रकम संकलन हुन थालेको छ । यसअघि परिवारले खड्कबहादुरको उद्दारको अपील गरेको थियो ।

    Read more

  • मलेसियामा भिसासम्बन्धी नयाँ नियम, हजारौं नेपाली लाभान्वित हुनसक्ने

    Year of Publication: 13 September 2018 | Kantipur

    Published by: CESLAM

    मलेसिया सरकारले विदेशी कामदारको अस्थायी रोजगार अनुमति (पीएलकेस) भिसा १० वर्षभन्दा बढी अवधिपछि नवीकरण नहुने प्रावधानमाथि हेरफेर गर्दै ३ वर्षसम्म थप्न सक्ने निर्णय गरेकाे छ।

    Read more

  • कतारले दिन्छ ३० रियाल, कामदारको हातमा ६ रियाल

    Year of Publication: 12 September 2018 | Kantipur

    Published by: CESLAM

    कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याए पनि उनीहरूको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला ...

    Read more

  • साउदी जेलबाट कुमार रानाको उद्धार गर्न बाबुरामले दिए एक लाख

    Year of Publication: 11 September 2018 | Online khabar

    Published by: CESLAM

    साउदी अरबमा जेलमा रहेका गोरखाका कुमार राना मगरको उद्धारका लागि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

    Read more

  • अष्ट्रेलियामा दुई सातामा तीन नेपालीको मृत्यु

    Year of Publication: 11 September 2018 | Kantipur

    Published by: CESLAM

    दुई साताको अवधिमा अष्ट्रेलियाको सिड्नीमा ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक विद्यार्थी, एक युवक र नेपालबाट आफन्त भेट्न सिड्नी आएकी एक महिला रहेको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।

    Read more

  • भारतबाट मात्र सवा खर्ब रेमिटयान्स

    Year of Publication: 11 September 2018 | Kantipur

    Published by: CESLAM

    गत आर्थिक वर्ष भारतबाट मात्र सवा खर्ब रुपैयाँ रेमिटयान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो करिब साढे २७ प्रतिशतको वृद्धि हो । पछिल्ला वर्षहरूमा रेमिटयान्स सेवाप्रदायक कम्पनीहरूको विस्तारसँगै भारतबाट आउने रेमिटयान्समा पनि ...

    Read more

  • वैदेशिक रोजगारमा जानेको एकीकृत सूचना

    Year of Publication: 11 September 2018 | Kantipur

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सोमबार स्थापना गरेको छ । कामदारलाई चाहिने आधारभूत सूचना पाउनका लागि ‘मोबाइल एप्स’ समेत सार्वजनिक ...

    Read more

  • असोजदेखि वैदेशिक रोजगारीमा एकीकृत सूचना प्रणाली

    Year of Publication: 11 September 2018 | Annapurna post

    Published by: CESLAM

    वैदेशिक रोजगार व्यवस्थित बनाउन सरकारले एकीकृत सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोज १५ गतेदेखि यो प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको हो। मोबाइल एप्सको सहयोगमा ...

    Read more

;