s

  • खाडी जान नक्कली डिपार्चर

    Year of Publication: 11 October 2018 | Kantipur

    Published by: CESLAM

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा खाडी जानेलाई कडाइ गरेपछि मानव तस्कर गिरोहले नक्कली डिपार्चर स्ट्याम्प प्रयोग गर्न थालेको भेटिएको छ  ।

    Read more

  • दशैंको दिन छोरा काठको बाकसमा फर्किँदा…

    Year of Publication: 10 October 2018 | Onlinekhabar

    Published by: CESLAM

    बुधबार दशैंको पहिलो दिन धेरै आमाबाबु विदेशबाट फर्किएका सन्तानलाई विमानस्थलमा स्वागत गरिरहँदा जीतबहादुर भने काठको बाकसमा आएको छोराको शब बुझ्दै थिए ।

    Read more

  • अस्ट्रेलियाका ठूला सहरमा अब आप्रवासीहरू बस्न नपाउने

    Year of Publication: 10 October 2018 | Setopati

    Published by: CESLAM

    अस्ट्रेलियाका यी प्रमुख सहरमा मान्छेको चाप अत्यधिक हुँदै गए पछि सरकारले यो नयाँ योजना प्रस्ताव गरेको हो। र, यो नियम नयाँ आप्रवासीहरूलाई लागू हुनेछ सिड्नी मर्निङ हेराल्डले जनाएको छ।

    Read more

  • रेमिटेन्सले फिर्यो जीवन

    Year of Publication: 10 October 2018 | Annapurna Post

    Published by: CESLAM

    हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व दसैं नजिकिँदै जाँदा आफ्ना आफन्तले विदेशबाट पठाएको रेमिटेन्सको प्रतिक्षामा रहेका परिवारजनले दसैंतिहार मनाउन रकम निकाल्न संस्थामा एक महिना अघिदेखि भीडभाड बढेको सञ्चालक राममणि कुशवाहा बताउँछन्।

    Read more

  • रोजगारी सिर्जना

    Year of Publication: 10 October 2018 | Kantipur

    Published by: CESLAM

    मलेसियामा केही साताअघि ६ नेपालीले विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाए  । ती नेपाली त्यहाँ अवैध रूपमा बसेर काम गर्दै आएका थिए  ।

    Read more

  • यूएईमा नेपालीलाई जेल र दुई लाख दिराम जरिवाना

    Year of Publication: 9 October 2018 | Kantipur

    Published by: CESLAM

    यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ ।

    Read more

  • अस्ट्रेलियामा आप्रवासी नियम परिवर्तन गर्ने तयारी

    Year of Publication: 9 October 2018 | Kantipur

    Published by: CESLAM

    अस्ट्रेलियाले आप्रवासी नियमलाई परिवर्तन गर्ने तयारी गरेको छ । प्रस्तावित नियम अनुसार अस्ट्रेलिया आउने विदेशी नागरिकहरुले लामो समयसम्म ‘रिजनल एरिया’ दुर्गम क्षेत्रहरुमा बस्नुपर्नेछ ।

    Read more

  • ‘पाँच वर्षमा बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्छौं’

    Year of Publication: 9 October 2018 | Nagarik

    Published by: CESLAM

    स्वदेशमा रोजगारी नपाएको भन्दै दैनिक सरदर ११–१२ सय युवा वैदेशिक रोजगारीमा जाने गरेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट वैदेशिक रोजगारीलाई कम गर्ने अभियानमा छन्।

    Read more

  • युवा जनशक्तिको दुरुपयोग रोक्ने कि ?

    Year of Publication: 9 October 2018 | Annapurna Post 

    Published by: CESLAM

    हरेक दिनजसो समाचार आउँछ–आज यो स्थानमा यति वर्षकी बालिका बलात्कृत भइन्। फलानो मुलुकमा वैदेशिक रोजगारमा गएका व्यक्तिको मृत्यु भयो।

    Read more

  • Remittance inflow: How to capitalise on it

    Year of Publication: 9 October 2018 | The Himalayan Times

    Published by: CESLAM

    Remittance incomes have contributed positively to poverty reduction, economic growth and social development by primarily supporting the rural population in fulfilling basic needs and enabling investment in housing, health and education.

    Read more

  • ओमनमा रहेका नेपालीहरूका लागि नेप्लिज इन ओमन

    Year of Publication: 8 October 2018 | Onlinekhabar

    Published by: CESLAM

    ओमनमा कार्यरत नेपालीलाई सहजरुपमा सूचना एवं जानकारी दिने उद्देश्यका साथ ‘नेप्लिज इन ओमन’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ ।

    Read more

  • यसकारण बढ्यो रेमिट्यान्स

    Year of Publication: 8 October 2018 | Naya Patrika

    Published by: CESLAM

    पहिले रेमिट्यान्स घट्नुका कारण गत आर्थिक वर्षको पहिलो महिनादेखि नै रेमिट्यान्सको वृद्धिदर घट्दै गएको अर्थात् कम दरले मात्र बढेकोमा चार महिनादेखि ६ महिनासम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स रकम नै घट्न ...

    Read more

  • आप्रवासी कामदारका अधिकार संरक्षण गर्न आयोगको सुझाब

    Year of Publication: 8 October 2018 | Naya Patrika

    Published by: CESLAM

    राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी नेपाली कामदारका अधिकार संरक्षणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

    Read more

  • Government urged to implement rights body’s recommendations

    Year of Publication: 8 October 2018 | The Kathmandu Post

    Published by: CESLAM

    Stakeholders have called on the government to implement recommendations made by the National Human Right Commission (NHRC) for protecting the rights and safety of migrant workers.

    Read more

  • ओमनमा नेपाली दूतावासद्वारा मोवाइल एपबाट सेवा दिन शुरु

    Year of Publication: 7 October 2018 | Kantipur

    Published by: CESLAM

    ओमनस्थित नेपाली दूतावासले कन्सुलर सम्बन्धी सेवा  अनलाइनबाट प्रदान गर्नको लागि ‘नेप्लीज इन ओमन’ नामको मोवाइल एप शुरुवात गरेको छ ।

    Read more

  • वैदेशिक रोजगारले जुटाएको अवसर

    Year of Publication: 7 October 2018 | Kantipur

    Published by: CESLAM

     वैदेशिक रोजगार, हामी धेरैजसो नेपालीका लागि रहरको विषय होइन । स्वदेशमै काम गर्ने र राम्रो दाम कमाउने इच्छा कसलाई पो नहोला र ? तर राम्रो काम र दामको अभावमा हरेक वर्ष लाखौं ...

    Read more

  • अझै पैदल मार्गबाट अमेरिका

    Year of Publication: 7 October 2018 | Annapurna Post

    Published by: CESLAM

    अमेरिका धेरैको सपनाको भूमि हो। तर, अमेरिका पुग्न सजिलो छैन। मानव तस्करले मोटो रकम लिएर थुप्रै नेपालीलाई स्थलमार्गबाटै अवैध रूपमा अमेरिका पठाउने धन्दा रोकिएको छैन।

    Read more

;