s

  • पैंसठ्ठी रोजगारदाता कम्पनी प्रतिबन्धित

    Year of Publication: 24 December 2018 | Gorkhapatra

    Published by: CESLAM

    सरकारले विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली श्रमिक पठाउन प्रतिबन्ध लगाएको छ । सम्झौता अनुसार तलब सेवा सुविधा नदिने कम्पनीमा नेपाली श्रमिक पठाउनका लागि सरकारले रोक लगाएको हो । 

    Read more

  • रोजगारीको वहानामा बेचविखन

    Year of Publication: 21 December 2018 | Gorkhapatra

    Published by: CESLAM

    वैदेशिक रोजगारको वहानामा मानव बेचविखन हुने गरेको अध्ययनले देखाएको छ । महिला तथा बालबालिका बेचविखनविरूद्ध सहकर्मी समूह नेपाल (एटविन)ले गत २०७४ वैसाख १ गतेदेखि चैत मसान्तसम्म गोरखापत्रलगायतका नौ वटा दैनिक पत्रपत्रिकामा छापिएका ...

    Read more

  • प्रदेशबाटै श्रम स्वीकृतिको तयारी कमजोर

    Year of Publication: 23 December 2018 | Himalkhabar

    Published by: CESLAM

    श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको हकमा १५ पुसदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने निर्णय गरे पनि तयारी भने शून्य छ।

    Read more

  • मलेसियामा मुद्दा, खाडीमा मौन

    Year of Publication: 23 December 2018| Annapurna Post

    Published by: CESLAM

    मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लादेको भनी मुद्दा चलाएको श्रम मन्त्रालयले खाडीको अझ ठूलो सिन्डिकेटमा आँखा चिम्लिइरहेको छ । गाम्का नेपालका नाममा सीमित स्वास्थ्य संस्थाले सरकारको सीमाभन्दा धेरै रकम उठाइरहेका छन् ...

    Read more

  • युवा जनशक्ति निर्यात गरेर कसरी बन्ला देश ?

    Year of Publication: 23  December 2018 | Naya Patrika

    Published by: CESLAM

    मुलुकमा सम्भावनै छैन भन्दै वैदेशिक रोजगारमा युवालाई पठाउने माहोल बलियो बन्दै छ यो देशमा

    Read more

  • Malaysia targets middlemen to end debt bondage of migrants

    Year of Publication: 23 December 2018 | The Kathmandu Post

    Published by: CESLAM

    Under pressure to crack down on labour abuses, Malaysia is moving to eliminate middlemen who charge millions of foreign workers exorbitant recruitment fees, leaving them saddled with debt and vulnerable to exploitation.

    Read more

  • Drop in permits to work in Malaysia

    Year of Publication: 23 December 2018 | The Kathmandu Post

    Published by: CESLAM

    The fall is attributed to the halt to departures for Malaysia, Nepal’s biggest labour market. Nepal stopped labour migration to Malaysia in mid-May following a crackdown on agencies that illegally charged hefty ...

    Read more

  • खुलेन मलेसिया

    Year of Publication: 22 December 2018 | Kantipur

    Published by: CESLAM

    करिब १० हजार युवा हातमा भिसा (कलिङ भिसा) बोकेर मलेसिया खुल्ने दिन पर्खिरहेका छन् । वैदेशिक रोजगारीमा नेपालको सबभन्दा ठूलो गन्तव्य हो मलेसिया । सरकारले गत जेठ २ देखि त्यहाँ जान प्रतिबन्ध लगाएको छ । ...

    Read more

  • Govt starts process of sending workers to Japan from April

    Year of Publication: 22 December 2018 | The Himalayan Times

    Published by: CESLAM

    Owing to its reputation of being a safe and reliable destination for migrant workers, the government has started formal negotiations with Japan to supply Nepali workers.

    Read more

  • कामदारलाई कहिलेदेखि फाइदा ?

    Year of Publication: 21 December 2018 | Nagarik

    Published by: CESLAM

    संयुक्त राष्ट्र संघले थालेको सुरक्षित आप्रवासनका लागि विश्वव्यापी साझा अभियान (जिसिएम) मा नेपाल पक्ष राष्ट्र भएको छ। आप्रवासी श्रमिकलाई कसरी हक, अधिकारले सुसज्जित गर्न सकिन्छ भन्ने लामो छलफलपछि अघिल्लो साता नेपालसहित विश्वका ...

    Read more

  • हास्यास्पद नियम : पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस

    Year of Publication: 21 December 2018 | Annapurna Post

    Published by: CESLAM

    बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन बिहीबार केशरमहलस्थित राहदानी विभाग पुगिन् । फोटो खिच्ने लाइनमा बस्दा एक कर्मचारीले उनको खैरो कपाल हेर्दै भने, ‘कपालमा कालो लगाएर ...

    Read more

  • युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

    Year of Publication: 20 December 2018 | onlinekhabar

    Published by: CESLAM

    पछिल्लो तथ्यांक अनुसार, आबुधाबीको अल आत्वा जेलमा सबभन्दा धेरै १०६ जना नेपाली पुरुष छन् । त्यस्तै, दुबईको अल अविर सेन्टर जेलमा चार महिला र ६४ जना पुरुष तथा अलऐनको मनाशिर जेलमा १४ ...

    Read more

  • विदेशको लोभ देखाएर ठग्ने दलाल गाउँ गाउँमा सक्रिय

    Year of Publication: 20 December 2018 | Nagarik

    Published by: CESLAM

    गरिवी, अशिक्षा, बेरोजगारी अनि लहडले धेरै नेपाली नेपालमै ठगिन्छन, कोही आफन्तबाटै ठगिन्छन कोही भने आखाँ चिम्लेर कसैलाई विश्वास गर्दा फस्छन्। वैदेशिक रोजगार सम्बन्धी पर्याप्त जनचेतनाको अभावमा सयौ नेपालीको लाखौ रुपैयाँ डुबेको छ। ...

    Read more

  • नेपाली कार्यबाहक राजदुत फुँयाल र यूएईका मानव संसाधन मन्त्रीबीच भेटवार्ता

    Year of Publication: 20 December 2018 | Naya Patrika

    Published by: CESLAM

    भेटवार्तामा दुई पक्षीय आपसी सम्बन्ध र श्रम सम्झौताको बिषयमा कुराकानी भएको कार्यबाहक राजदुत फुँयालले बताए । नेपाली कामदारको यूएर्इमा भोग्नु परेका समस्या र अधिकारका बिषयमा छलफल भएको उनले बताए । 'श्रम सम्झौता ...

    Read more

  • कतारको भिसा सेन्टरको प्रस्ताव मन्त्री विष्टद्वारा अस्वीकार

    Year of Publication: 20 December 2018 | Naya Patrika

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा भिसा सेन्टर खोल्ने कतार सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् । मन्त्री विष्टले द्विपक्षीय सम्झौताको विषय भन्दै तत्काल भिसा सेन्टर सञ्चालनमा ल्याउने कार्यमा रोक लगाएका हुन् । 

    Read more

  • Malaysia targets middlemen to end debt bondage of migrant workers

    Year of Publication: 20 December 2018 | The Himalayan Times

    Published by: CESLAM

    Under pressure to crack down on labour abuses, Malaysia is moving to eliminate middlemen who charge millions of foreign workers exorbitant recruitment fees, leaving them saddled with debt and vulnerable to exploitation.

    Read more

  • पुस १५ बाट श्रम स्वीकृति लिन काठमाडौं धाउनुनपर्ने

    Year of Publication: 19 December 2018 | onlinekhabar

    Published by: CESLAM

    आगामी पुस १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन काठमाडौं नै आउनु नपर्ने भएको छ । अब प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुनः श्रमस्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने काम सुरु ...

    Read more

;