s

  • म्यानपावरले धेरै पैसा लिँदा तीन सयबढी कामदार फिर्ता

    Year of Publication: 27 December 2018 | Nagarik

    Published by: CESLAM

    म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ।

    Read more

  • जापानमा नेपाली श्रमिक लैजान प्राविधिक वार्ता चाँडै

    Year of Publication: 27 December 2018 | Gorkhapatra

    Published by: CESLAM

    नेपालका सीपयुक्त दक्ष युवाका लागि जापानमा रोजगारीको अवसर प्राप्त भएको छ । जापान सरकारले नेपालीलगायतका श्रमिकलाई अनुमति दिने निर्णय गरेको हो । 

    Read more

  • देउवा सरकारले नियुक्त गरेका तीन राजदूत फिर्ता बोलाइए

    Year of Publication: 27 December 2018 | Kantipur

    Published by: CESLAM

    सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता गर्ने ...

    Read more

  • Fresh batch of Nepalis start jobs in South Korea

    Year of Publication: 27 December 2018| The Kathmandu Post

    Published by: CESLAM

    Nepali migrant workers, who were selected for jobs in South Korean after cracking the mandatory Korean language test under the Employment Permit System (EPS) this year, have started departing to South Korea.

    Read more

  • जापानमा विदेशी कामदारका लागि रोजगार खुल्ला, नेपाल उच्च प्राथमिकतामा

    Year of Publication: 26 December 2018 | Nagarik

    Published by: CESLAM

    नेपाली कामदारका लागि जापान जाने बाटो खुला भएको छ। जापानको मन्त्रिपरिषद्ले विदेशी कामदार खुला गर्ने निर्णय गरेपनि नेपाली युवा पनि वैदेशिक रोजगारीका लागि जापान जान पाउने भएका हुन्। त्यहाँको मन्त्रिपरिषद्ले मंगलबार विदेशी ...

    Read more

  • नेपाली कामदार लैजाने जापान सरकारको औपचारिक निर्णय

    Year of Publication: 26 December 2018 | Naya Patrika

    Published by: CESLAM

    जापान सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्ले आगामी अप्रिलदेखि नेपाललगायतका नौ मुलुकबाट कामदार लैजाने नीतिलाई औपचारिक रूपमा पारित गरेको छ । 

    Read more

  • हरेक महिना विदेश पुग्छन् ४ सय कर्मचारी

    Year of Publication: 26 December 2018 | Kantipur

    Published by: CESLAM

    अनावश्यक विदेश भ्रमण रोक्न र मितव्ययी बन्न प्रधानमन्त्री केपी ओलीले दिएको निर्देशनविपरीत हरेक महिना करिब ४ सय कर्मचारीले विदेश सयर गरिरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालु आर्थिक वर्षका ...

    Read more

  • टर्कीबाट ३ सय कामदार फिर्ता, छानबिन गर्न सम्बन्धित म्यानपावरलाई रोजगार विभागले बोलायो

    Year of Publication: 26 December 2018 | Kantipur

    Published by: CESLAM

    टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन् । मंगलबारसम्म झन्डै ३ सय नेपाली फर्किसकेको भन्दै उनीहरूले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन् । 

    Read more

  • जापानले पनि नेपालबाट कामदार लैजाने

    Year of Publication: 26 December 2018 | Kantipur

    Published by: CESLAM

    जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय गरेको छ । यी देशबाट पहिलो ५ वर्षमा तीन लाख ४५ हजार कामदार लैजान लागिएको हो ।

    Read more

  • खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे एक हप्तामा निर्णय हुने

    Year of Publication: 26 December 2018 | Annapurna Post

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिदामा आएका घरेलु महिला कामदारलाई स्वीकृति दिएर पठाउने प्रस्ताव समितिमा लगे पनि समितिले उक्त प्रस्ताव अस्वीकार गरेको हो ।

    Read more

  • नेपाली कामदारलाई जापान जाने बाटो खुल्यो

    Year of Publication: 26 December 2018 | Annapurna Post

    Published by: CESLAM

    जापानको मन्त्रिपरिषद्ले मंगलबार आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै जापानमा कामदार पठाउने बाटो खुला भएको छ। जापान सरकारको आप्रवासी कामदारको प्रवेसाज्ञा (भीसा) वर्गीकरण अन्तर्गत वैदेशिक रोजगारीमा जापान जान चाहनेको आकांक्षा बढाएको ...

    Read more

  • Japan to take Nepali workers under new blue-collar visas

    Year of Publication: 26 December 2018 | The Kathmandu Post

    Published by: CESLAM

    Japan on Tuesday approved a new labour policy opening up its labour market to the deserving Nepali people under the blue-collar visas. 

    Read more

  • Japan work visas now open for Nepalis

    Year of Publication: 26 December 2018 | Republica

    Published by: CESLAM

    The new visa policy endorsed by the Japanese cabinet on Tuesday applies to workers from nine Asian countries including Nepal. Workers from these countries will be able to work in 14  sectors, ...

    Read more

  • Japan approves hiring of migrant workers

    Year of Publication: 26 December 2018 | The Himalayan Times

    Published by: CESLAM

    The Japanese government has approved the hiring of migrant workers from various countries that include Nepal, China, Indonesia, Mongolia, Myanmar, Thailand, the Philippines and Vietnam. With this decision Nepali migrants will now ...

    Read more

  • नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो

    Year of Publication: 25 December 2018 | onlinekhabar

    Published by: CESLAM

    नेपालले नेपाली कामदारहरुलाई रोजगारीका लागि जापान लैजान लबिङ गर्दै आएको थियो । हालै मात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आफैं जापान पुगेका थिए ।  श्रम, रोजगार तथा सामजिक सुरक्षा मनत्री गोकर्ण बिष्टले पनि पटक-पटक ...

    Read more

  • १३ जना चेलीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइयो

    Year of Publication: 25 December 2018 | Setopati

    Published by: CESLAM

    भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागिएका १३ जना नेपाली चेलीहरूलाई उद्धार गरी मंगलबार काठमाडौं ल्याइएको छ। नेपाली जनसम्पर्क समिति, भारतले भारतको अहमदावाद, बैङ्लोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरूलाई उद्धार गरी काठमाडौं ...

    Read more

  • जापानले झन्डै ४० हजार नेपाली कामदार लैजाने

    Year of Publication: 25 December 2018 | Setopati

    Published by: CESLAM

    जापानले नेपाली कामदारका लागि रोजगारीको ढोका खुला गरेको छ।विदेश कामदारको नीति परिवर्तन गर्दै जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने भएको हो।  जापानले दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने तयारी गरेको हो।

    Read more

;