-
Year of Publication:
18 March 2024 | Setopati
Published by: CESLAM
युक्रेनले रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
18 March 2024 | Setopati
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कुवेतमा तीन जना नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको विषयमा जानकारी लिएका छन्।
Read more
-
Year of Publication:
18 March 2024 | Setopati
Published by: CESLAM
कतारका लागि नेपाली राजदूत नरेन्द्र विक्रम ढकालले कतार नेपालबीचको श्रम सम्झौता पुनरावलोकनको विषय अन्तिम चरणमा रहेको बताएका छन्।
Read more
-
Year of Publication:
18 March 2024 | Setopati
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतमा सवारी साधन दुर्घटनामा परी मृत्यु भएका अछामका सुरत बहादुर कडायतका परिवारसँग भेट गरेका छन्।
Read more
-
Year of Publication:
18 March 2024 | Setopati
Published by: CESLAM
साढे २१ लाख ९० हजारभन्दा बढी नेपाली विदेशमा रहेको पाइएको छ।
Read more
-
Year of Publication:
18 March 2024 | Nagarik
Published by: CESLAM
रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन्। रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन्।
Read more
-
Year of Publication:
18 March 2024 | Nagarik
Published by: CESLAM
स्याङ्जाको गल्याङ नगरपालिका–६ पिँडीखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन्।
Read more
-
Year of Publication:
18 March 2024 | Naya Patrika
Published by: CESLAM
पूर्वश्रममन्त्री शरत्सिंह भण्डारीले गरेको वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि आर्थिक भार थोपर्नेसहितका अपारदर्शी निर्णय सच्याइने भएको छ ।
Read more
-
Year of Publication:
18 March 2024 | Naya Patrika
Published by: CESLAM
साउदी अरबमा गैरकानुनी कार्यमा संलग्न रहेका २० हजारलाई एक साताभित्र पक्राउ गरिएको छ।
Read more
-
Year of Publication:
18 March 2024 | Gorkhapatra
Published by: CESLAM
रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
18 March 2024 | Gorkhapatra
Published by: CESLAM
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिख वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नुभएको थियो ।
Read more
-
Year of Publication:
18 March 2024 | Gorkhapatra
Published by: CESLAM
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या करिब पाँच लाख पुगेको छ ।
Read more
-
Year of Publication:
18 March 2024 | Kantipur
Published by: CESLAM
झापाको विर्तामोड–५ का ३३ वर्षीय गंगाराम अधिकारी रुस उडेको तीन महिना भयो । दुई वर्षदेखि कतारमा कार्यरत उनी त्यतैबाट रुस उडेका थिए ।
Read more
-
Year of Publication:
18 March 2024 | Kantipur
Published by: CESLAM
दुई वर्षदेखि कतारमा कार्यरत झापा, बिर्तामोड–५ का ३३ वर्षीय गंगाराम अधिकारी त्यतैबाट रुस गएको तीन महिना भयो ।
Read more
-
Year of Publication:
18 March 2024 | Kantipur
Published by: CESLAM
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए ।
Read more
-
Year of Publication:
18 March 2024 | Kantipur
Published by: CESLAM
रुसी सेनामा गैरकानुनी रूपमा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेका ५ नेपालीहरूलाई छुटाउनका लागि सरकारले निरन्तर पहल गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Read more
-
Year of Publication:
18 March 2024 | Kantipur
Published by: CESLAM
प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा मारिएका र अहिले पनि कब्जामा रहेका नेपालीका परिवारलाई इजरायल सरकारले भत्ता दिन थालेको छ ।
Read more
GET IN TOUCH