s

  • मलेसियाको रोजगारी खुल्न अझै २ महिना लाग्ने

    Year of Publication: 9 January 2019 । Naya Patrika

    Published by: CESLAM

      नेपाली कामदारका लागि करिब ८ महिनादेखि अवरुद्ध मलेसियाको रोजगारी खुल्न अझै कम्तीमा २ महिना लाग्ने भएको छ ।

    Read more

  • चिनियाँ प्रहरी हिरासतमा दुई महिना बिताएपछि फर्काइए ११ नेपाली

    Year of Publication: 9 January 2019 । Kantipur

    Published by: CESLAM

    भिसा अवधि सकिएपछि अबैध रूपमा बसेकालाई ११ नेपालीलाई चिनियाँ प्रहरीले नेपाल फर्काएको छ । दुई महिना हिरासतमा राखेपछि उनीहरूलाई मङ्गलवार फर्काइएको हो ।

    Read more

  • मलेसिया रोजगारीबारे सरकार मौन

    Year of Publication: 9 January 2019। Annapurna Post

    Published by: CESLAM

    जेठदेखि बन्द रहेको मलेसिया रोजगार खुल्ने अझै निश्चित छैन। मलेसियासँग ऐतिहासिक श्रम सम्झौता गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले स्याबासी कमाए पनि पछिल्लो समय रोजगारी खुलाउन चासो नदेखाउँदा उनको ...

    Read more

  • वैदेशिक रोजगार कार्यालय ताहचलबाट ७ विचौलिया नियन्त्रणमा

    Year of Publication: 9 January 2019 | Annapurna Post

    Published by: CESLAM

    प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई नियन्त्रणमा लिएको छ।श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    Read more

  • वैदेशिक रोजगार कार्यालयबाट विचौलिया नियन्त्रणमा

    Year of Publication: 9 January 2019 । Kantipur

    Published by: CESLAM

    प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात जना विचौलियालाई मङ्गलवार नियन्त्रणमा लिएको छ ।

    Read more

  • Malaysia to finalise hiring process in two months

    Year of Publication: 9 January 2019 । The Himalayan Times

    Published by: CESLAM

    The Malaysian government has said that it will finalise all the preparations to hire Nepali migrant workers within two months.

    Read more

  • मलेसियाको रोजगारी खुल्न अझै दुई महिना लाग्ने

    Year of Publication: 8 January 2019 । online khabar

    Published by: CESLAM

    मलेसियाले नेपाली कामदार आपूर्तिको समस्या समाधान हुन दुई महिना समय लाग्ने बताएको छ । विदेशी कामदार आपूर्तिबारे तयार गर्न लागिएको नयाँ प्रतिवेदन नआएसम्म नेपाली कामदार आपूर्ति गर्न नसकिने बताएको हो ।

    Read more

  • वैदेशिक रोजगार विभागबाट ७ विचौलिया पक्राउ

    Year of Publication: 8 January 2019 । Online Khabar

    Published by: CESLAM

    वैदेशिक रोजगार विभाग, सोल्टीमोडमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका छन् । मंगलबार दिउँसो काठमाडौ प्रहरीले परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    Read more

  • संसदीय समितिमा म्यानपावर व्यवसायीको गर्जन

    Year of Publication: 8 January 2019 ।  online khabar

    Published by: CESLAM

    धरौटी रकम ३० लाखबाट ६ करोड बनाउने सरकारी प्रस्ताव उल्टाउन लबिङ गर्दै म्यानपावर व्यवसायीहरुले नेताहरुको घरदैलो चाहारे, ज्ञापन पत्र बुझाए ।

    Read more

  • बाबुछोराको धन्दा, कुवेत पठाइदिने भन्दै जिल्लाभरी ठगी

    Year of Publication: 8 January 2019 । online khabar

    Published by: CESLAM

    छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीका जिनत मन्सुरीले छोरा अन्सारुललाई वैदेशिक रोजगारीमा पठाउन एजेन्टले मागेको १ लाख ३६ हजार रुपैयाँ ऋण लिए ।

    Read more

  • वैदेशिक रोजगार बिमा पुलमार्फत माघदेखि जारी गरिने

    Year of Publication: 8 January 2019 । Naya Patrika

    Published by: CESLAM

    पछिल्लो समय वैदेशिक रोजगार बिमामा बिचौलियाको प्रवेश हुन थालेपछि यसलाई व्यवस्थित गर्न बिमा समितिले पुलमार्फत बिमा गर्ने तयारी गरेको छ । सवारीसाधन बिमा व्यवसायपछि बिमा समितिको आँखा वैदेशिक रोजगार (म्यादी) जीवन बिमा व्यवसायमा ...

    Read more

  • जापानमा कामदार पठाउने प्रक्रियामा बिचौलिया नराखिने

    Year of Publication: 8 January 2019 । Naya Patrika

    Published by: CESLAM

    जापान सरकारले आउँदो अप्रिलदेखि नेपाली कामदार लैजान आवश्यक तयारी तीव्र पारेको छ । तयारीकै क्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्ण विष्टसँग भेटवार्ता गरेका छन् । 

    Read more

  • दुई सय नेपाली युएईका जेलमा

    Year of Publication: 8 January 2019 । Naya Patrika

    Published by: CESLAM

    युएईका विभिन्न जेलमा दुई सय नेपाली रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास अबुधावीले युएईका विभिन्न प्रान्तहरूमा रहेका केन्द्रीय जेलहरूको भ्रमणपश्चात् तयार पारेको तथ्यांक आइतबार सार्वजनिक गरेको हो ।

    Read more

  • प्रवासी नेपालीद्वारा राहत प्रदान

    Year of Publication: 8 January 2019 । Gorkhapatra  

    Published by: CESLAM

    वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका गणेश गैरेको परिवारलाई प्रवासी नेपालीले राहत रकम उपलब्ध गराएका छन् । पाल्पा चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको परिवारलाई कतारमा बस्दै प्रवासी नेपालीले सङ्कलन गरी पठाएको ...

    Read more

  • स्वदेश फर्किएका युवा सरकारी योजनाबाट उत्साहित

    Year of Publication: 8 January 2019 । Gorkhapatra

    Published by: CESLAM

    बैदेशिक रोजगारीबाट फर्किएका कतिपय युवा पुनः नफर्कने गरी स्वदेशमै सङ्गठित हुन थालेका छन् । युवालाई स्वदेशमै रोक्ने प्रयासस्वरुप सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई लक्ष्यित गरी ल्याएको कार्यक्रमसँगै युवा स्वदेशमै सङ्गठित हुन थालेका हुन् ...

    Read more

  • जापानमा रोजगारी प्रक्रिया सुरु गर्न छलफल

    Year of Publication: 8 January 2019 । Annapurna Post

    Published by: CESLAM

    नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको छ। जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो।

    Read more

  • Lucky Sherpa resigns

    Year of Publication: 8 January 2019 । The Himalayan Times

    Published by: CESLAM

    Nepal’s Ambassador to Australia Lucky Sherpa handed over her resignation to the co-chairpersons of Nepal Communist Party (NCP) Prime Minister KP Sharma Oli and Pushpa Kamal Dahal, on Monday.

    Read more

;