s

  • कलिङ भिसा १० हजारसँग, श्रम स्वीकृति २० जनालाई

    Year of Publication: 25 January 2019 | Nagarik

    Published by: CESLAM

    रोजगारीका लागि मलेसिया जान करिब १० हजारले कलिङ भिसा प्राप्त गरे पनि वैदेशिक रोजगार विभागले २० जनालाई मात्र श्रम स्वीकृति दिएको छ।

    Read more

  • नेपाली टोली श्रम सम्झौतामा सहमति खोज्न ओमन र युएई जाँदै

    Year of Publication: 25 January 2019 | Naya Patrika

    Published by: CESLAM

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई)सँग भएको एमओयू नवीकरण तथा ओमनसँग नयाँ श्रम सम्झौताको तयारी अगाडि बढाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार र सुरक्षाको प्रत्याभूति गर्ने नीतिअनुरूप दुवै देशसँग वार्ताको तयारी थालेको ...

    Read more

  • सुदूरपश्चिमबाट श्रम स्वीकृति सुरु

    Year of Publication: 25 January 2019 | Kantipur

    Published by: CESLAM

    सरकारले एकपटक वैदेशिक रोजगारीमा गएकाहरुको हकमा दोस्रो पटक त्यहीँ मुलुकमा जान प्रदेशबाटै पुन: श्रम स्वीकृति दिन थालेको छ । शुक्रबार देखि सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयले पुन : श्रम स्वीकृति ...

    Read more

  • नवलपरासीमा ६ महिनामा १३ सय महिलाले बनाए राहदानी

    Year of Publication: 24 January 2019 | Naya patrika

    Published by: CESLAM

    नवलपरासीको नवलपुरमा चालू आर्थिक वर्षको ६ महिनामा १ हजार २ सय ८४ महिलाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रामजी सुवेदी जिल्लामा राहदानी बनाउने महिलाको संख्या बढ्दै गएको बताए ...

    Read more

  • मलेसिया रोजगारीमा आफूखुसी श्रमस्वीकृति

    Year of Publication: 24 January 2019 | Annapurna Post

    Published by: CESLAM

    सरकारले मलेसिया रोजगारीमा आफूखुसी श्रम स्वीकृति दिन थालेको छ । कलिङ भिसा आएका हजारौं युवा उड्न नपाइरहेको अवस्थामा केही सीमित व्यक्ति भने मलेसिया उडिसकेका छन् ।

    Read more

  • शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशमै श्रम स्वीकृति

    Year of Publication: 23 January 2019 | Online khabar

    Published by: CESLAM

    शुक्रबारदेखि सुदूरपश्चिमको धनगढीबाट पनि श्रम स्वीकृति दिइने भएको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न सुदूरपश्चिम प्रदेशको धनगढीमा श्रम स्वीकृति दिन लागिएको हो ।

    Read more

  • अस्ट्रेलियामा नेपाली युवालाई आठ महिना जेल सजाय

    Year of Publication: 23 January 2019 | Setopati

    Published by: CESLAM

    ८२ वर्षिय वृद्धमाथि हातपात गरेको अभियोग हेमन्त काफ्ले   कार्यस्थलमा एक वृद्धमाथि कुटपिट गरेको अभियोगमा अष्ट्रेलियामा कार्यरत एक नेपाली युवालाई यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको छ। एजकेयरमा एआइएनका रूपमा कार्यरत नेपाली युवा प्रकाश पौडेललाई ...

    Read more

  • दूतावासको सेल्टरमा अचेत बिरामी

    Year of Publication: 23 January 2019 | Annapurna Post

    Published by: CESLAM

    करिब एक महिनाअघि कुनै अस्पतालको गाडीले साउदी अरबस्थित नेपाली दूतावासअगाडि एक जना अचेत बिरामी छोड्यो। उनी थिए, रोजगारीका लागि साउदी पुगेका ४३ वर्षीय वेदबहादुर भुजेल। मोरङ सुन्दरहरैँचा–१ घर भएका उनी अझै कोमामै ...

    Read more

  • House panel delays re-entry permit for migrant workers

    Year of Publication: 23 January 2019 | The Himalayan Times

    Published by: CESLAM

    The Ministry of Labour, Employment and Social Security has requested a parliamentary panel to allow re-entry for migrant workers, who are interested in going to foreign destinations repeatedly for employment, whereas the ...

    Read more

  • कामदार पठाउने संयन्त्र पुरानै

    Year of Publication: 23 January 2019 | Nagarik

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बद्ध संस्था हटाएरै छाड्ने अडान लिइरहेको बेला मलेसियाले पुनः पुरानै संयन्त्र अनुसार ती संस्थाले नै काम गर्ने जवाफ फर्काएको छ।

    Read more

  • वैदेशिक रोजगारीमा जानेले पाउने डलर सटही सुविधा घट्यो

    Year of Publication: 23 January 2019 | Nagarik

    Published by: CESLAM

    श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीले अधिकतम दुई सय अमेरिकी डलरमात्रै सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै एकीकृत परिपत्र २०७४ को बुँदा १ को ...

    Read more

  • मलेसिया जाने कामदार ठगी मुद्दामा जिल्ला अदालतको सफाइ

    Year of Publication: 23 January 2019 | Naya patrika

    Published by: CESLAM

    काठमाडौं जिल्ला अदालतले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट खडा गरी ठगी कार्यमा संलग्नलाई सफाइ दिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अग्रसरतामा अगाडि बढाइएको कारबाहीको मुद्दामा काठमाडौं जिल्ला अदालतका ...

    Read more

  • पोल्यान्ड लैजाने भन्दै करोडौं ठगी

    Year of Publication: 23 January 2019 | Kantipur

    Published by: CESLAM

    ललितपुरको जावलाखेलमा प्रमिसल्यान्ड कन्सल्टेन्सी चलाएर बसेका डेनियलले पोल्यान्ड लगिदिने आश्वासन दिएर उद्धवसँग पैसा लिएका थिए । उनी पोल्यान्ड त पुगेनन् बरु आफ्नै फसेको रकम उठाउने चक्करमा लाखौं रुपैयाँ खर्चिसके । दौडधुप र हैरानी त ...

    Read more

  • कचल्टियो मलेसिया रोजगारी

    Year of Publication: 23 January 2019 | Annapurna Post

    Published by: CESLAM

    श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसियाको बाटो खुलेको छैन । मलेसियाले यसमा पटक–पटक ध्यानाकर्षण गराएको छ । संरचनाकै विषयमा श्रम मन्त्रालय निचोडमा पुग्न नसक्दा रोजगारी सुचारुमा ढिलाइ भइरहेको छ ।

    Read more

  • वैदेशिक रोजगारीमा जानेले बोक्न पाउने विदेशी मुद्रामा भारी कटौती

    Year of Publication: 22 January 2019 | Online khabar

    Published by: CESLAM

    सरकारले वैदेशिक विनिमय सञ्चितिलाई बलियो बनाउन भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्रामा पनि भारी कटौती गरेको  छ । अब वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलरसम्मको वैदेशिक मुद्राको ...

    Read more

  • वैदेशिक रोजगारमा जानेले २ सय डलर मात्रै साट्न पाउने

    Year of Publication: 22 January 2019 | Setopati

    Published by: CESLAM

    राष्ट्र बैंक मुद्रा बिनिमय व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीमा जानेलाई २ सय अमेरिकी डलरभन्दा बढीको सटही सुविधा नदिन भनेको छ। यसअघि ५ सय अमेरिकी डलरसम्मको सटही ...

    Read more

  • कलिङ भिसामा आएकालाई पूरानै संयन्त्रबाट पठाउनुपर्ने माग

    Year of Publication: 22 January 2019 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगार व्यवसायीले मलेसियाको कलिङ भिसा आएकालाई पुरानै संयन्त्रबाट पठाउनुपर्ने माग गरेका छन्। वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा मंगलबार कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी मलेसियामा कलिङ भिसा प्राप्त कामदारलाई पूरानै ...

    Read more

;