s

  • वैदेशिक रोजगारमा जानेकाे संचय कोष स्थापना गर्ने तयारी

    Year of Publication: 29 January 2019 | Naya patrika

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि विदेशमा रहेकाहरुलाई श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सकिने भएको छ । वैदेशिक रोजगारीमा रहेकालाई सञ्चयकोष तथा सामाजिक सुरक्षामा सहभागी गराउन अध्ययनका लागि ...

    Read more

  • प्राविधिक टोलीले सुरु गर्‍याे ओमानसँगको श्रम सम्झौताको मस्यौदामा छलफल

    Year of Publication: 29 January 2019 | Online khabar

    Published by: CESLAM

    सरकारले ओमान र युएईसँग श्रम समझदारी (एमओयू)को मस्यौदा टुंगो लगाउन पठाएको प्राविधिक टोलीले ओमानको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गरेको छ ।

    Read more

  • सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको दर्ता निराशाजनक

    Year of Publication: 29 January 2019 | Naya Patrika

    Published by: CESLAM

    समयसीमा सकिन थोरै समय बाँकी हुँदा न्यून संख्यामा मात्रै काठमाडाैं उपत्यकाभित्रका रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ताहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । उपत्यकाभित्रका रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ताहरूले ५ फागुनसम्म कोषमा आबद्ध भइसक्नुपर्ने समयसीमा ...

    Read more

  • मलेसियाको डब्लूआरपी कम्पनीका दुई हजार नेपाली श्रमिक आन्दोलित

    Year of Publication: 29 January 2019 | Kantipur

    Published by: CESLAM

    तीन महिनादेखि तलब नपाएपछि मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै दुई हजार नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिएका छन् ।

    Read more

  • शून्य लागतमा श्रमिक लैजान ओमन तयार

    Year of Publication: 29 January 2019 | Kantipur

    Published by: CESLAM

    नेपाली श्रमिकलाई शून्य लागतमा लैजान ओमन तयार भएको छ । ‘मस्कटमा सोमबार भएको दुईपक्षीय प्राविधिक टोली बैठकमा श्रमिकको सुरक्षा, शून्य लागत, बिमा लगायत विषयमा नेपालले राखेको प्रस्तावलाई ओमनले स्वीकार गरेको हो,’ ओमनका लागि ...

    Read more

  • मलेसिया पुरानै संयन्त्रअनुसार

    Year of Publication: 29 January 2019 | Kantipur

    Published by: CESLAM

    मलेसिया सरकारले पुरानै संयन्त्रअनुसार नेपाली श्रमिक पठाउन पुन: ताकेता गरेको छ । गत जेठ २ गतेदेखि मलेसियामा नयाँ श्रमिक पठाउन बन्द भएकोमा द्विपक्षीय श्रम समझदारीपछि पनि सुचारु छैन । काठमाडौंस्थित मलेसिया दूतावासले परराष्ट्र मन्त्रालयलाई ...

    Read more

  • लिबियामा १२ नेपाली बन्धक

    Year of Publication: 28 January 2019 | Setopati

    Published by: CESLAM

    नेपाली तथा पाकिस्तानी दलालले आप्रवासको आश्वासन दिँदै इटाली लगेका १२ जना नेपाली लिबियामा बन्धक बनाइएका छन्।लिबियामा अलपत्र युवाबारे आफन्तले जानकारी दिएपछि घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाले ११ जना नेपालीको पहिचान ...

    Read more

  • वैदेशिक रोजगार ठगी आरोपमा जिल्ला अदालतले मागेको धरौटी उच्चले घटाइदियो

    Year of Publication: 28 January 2019 | Setopati

    Published by: CESLAM

    वैदेशिक रोजगारका लागि मलेसिया जानेहरूको भिसा प्रक्रियाका लागि चाहिने स्वास्थ्य परीक्षण बायो मेट्रिक्स प्रणालीबाट गराइदिने भन्दै खोलिएको कम्पनी मेरिडियन हेल्थ केयर सेन्टरका सञ्चालक देवान राईसँग जिल्ला अदालत काठमाडौंले मागेको धरौटी उच्च अदालत ...

    Read more

  • तेह्र सयलाई टर्की पठाएर ३० करोड ठगी

    Year of Publication: 28 January 2019 | Nagarik

    Published by: CESLAM

    फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ। 

    Read more

  • मलेसियामा नेपाली कामदारलाई सामाजिक सुरक्षा कार्यक्रममा दर्ता हुन आग्रह

    Year of Publication: 28 December 2018 । onlinekhabar

    Published by: CESLAM

    मलेसियामा रहेका नेपाली कामदारलाई त्यहाँको नयाँ सामाजिक सुरक्षा कार्यक्रममा समावेश हुन आग्रह गरिएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले सूचना जारी विद्यमान फोरेन वर्कर्स कम्पेन्सन स्किम (एफडब्लूसीएस) को सट्टा नयाँ व्यवस्था सोसियल सेक्युरिटी ...

    Read more

  • म्यानपावरको धरौटी नबढाउन चलखेल

    Year of Publication: 27 January 2019 | Annapurna Post

    Published by: CESLAM

    म्यानपावर कम्पनीको धरौटी बढाउन नदिन वैदेशिक रोजगार व्यवसायीले चलखेल गरेका छन्। सरकारले म्यानपावर कम्पनीको धरौटी बढाउने तयारी गरेपछि व्यवसायी शक्ति केन्द्रहरू धाउँदै रोक्ने अन्तिम कसरतमा लागेका छन्।

    Read more

  • प्रक्रिया छल्दै नयाँ कामदारलाई मलेसिया जाने श्रम स्वीकृति

    Year of Publication: 27 January 2019 | Naya Patrika

    Published by: CESLAM

    दुई देशबीच भएको श्रम समझदारी (एमओयू) अनुरूप प्रक्रिया र संयन्त्रले अन्तिम रूप लिन नपाउँदै नेपाली कामदारलाई मलेसियाको रोजगारीमा पठाइएको खुल्न आएको छ । नेपालस्थित मलेसियन दूतावासबाट सोझै भिसा प्राप्त गरेको पत्र पठाएकै आधारमा ...

    Read more

  • Officials leave for Oman and the UAE to discuss labour issues

    Year of Publication: 27 January 2019 | The Kathmandu Post

    Published by: CESLAM

    The government on Saturday dispatched a team of officials, led by Ram Prasad Ghimire, joint secretary at the Ministry of Labour, Employment and Social Security, to discuss various issues related to labour ...

    Read more

  • फरक क्षमताले सफल

    Year of Publication: 26 January 2019 | Annapurna Post

    Published by: CESLAM

    फिदिम नगरपालिका–४ डाँडागाउँका ३५ वर्षीय चूडामणि बाँस्कोटाले वैदेशिक रोजगारीका क्रममा बाँया हातको पञ्जा गुमाए। २०६२ सालमा मलेसियाको बालकङस्थित वेलसन इन्जिनियरिङ कम्पनीमा काम गर्ने क्रममा मेसिनले हात किचिएपछि उनी अपांग भए। मेलेसिया पुगेर ...

    Read more

  • ओमन र युएईसँग छिट्टै श्रम सम्झौता

    Year of Publication: 26 January 2019 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि ओमन र युएईसँग छिट्टै श्रम सम्झौता हुने भएको छ। श्रम सम्झौताका लागि छलफल गर्न नेपाली टोली शनिबार ओमन र युएई जान लागेको हो।

    Read more

  • प्रवासी नेपालीलाई प्रधानमन्त्रीको आश्वासन- विदेशबाट फर्कौं ! सुलभ ऋणको व्यवस्था छ

    Year of Publication: 25 January 2019 | Online khabar

    Published by: CESLAM

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बनाउने जिम्मेवारी नेपालीहरुकै भएको बताउँदै विदेशमा रहेका नेपालीलाई स्वदेश र्फकन आह्वान गरेका छन् । स्वीटजरल्याण्डको जुरिचमा नेपाली समुदायलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरुलाई आफ्नै देशमा ...

    Read more

  • अब धनगढीबाट पनि श्रम स्वीकृति, काठमाडौं धाउनुपर्ने बाध्यता टर्यो

    Year of Publication: 25 January 2019 | Online khabar

    Published by: CESLAM

    आजदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि श्रम स्वीकृति प्रदान गर्न थालिएको छ ।  वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न सुदूरपश्चिम प्रदेशको धनगढीबाटै श्रम स्वीकृति दिन थालिएको हो ।

    Read more

;