s

  • शाक्य राजदूत नियुक्त

    Year of Publication: 31 December 2018 । Kantipur

    Published by: CESLAM

     राष्ट्रपति विद्या भण्डारीले सोमबार इजरायलका लागि नेपालको राजदूतमा अञ्जान शाक्यलाई नियुक्त गरेकी छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शाक्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा सोमबार ...

    Read more

  • अब बुटवल र जनकपुरबाट पनि श्रम स्वीकृति

    Year of Publication: 31 December 2018 । Setopati

    Published by: CESLAM

    वैदेशिक रोजगारको लागि श्रम स्वीकृत लिन काठमाडौं जानुपर्ने झन्झटिलोको अन्त्य भएको छ। वैदेशिक रोजगारको लागि स्वीकृती लिन काठमाडौंबाहेक अन्यत्र सेवा नहुँदा हप्तौ खर्चिएर काठमाडौं धाउनुपर्ने बाध्यता थियो ।

    Read more

  • प्रदेश २ बाटै श्रम स्वीकृति दिन सुरु

    Year of Publication: 31 December 2018 । Naya Patrika

    Published by: CESLAM

    प्रदेश २ का वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने झन्झट सकिएको छ । अब जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाटै श्रम स्वीकृति पाइने भएको छ । 

    Read more

  • युएईसँगको श्रम सम्झौताको मस्यौदामा आज छलफल

    Year of Publication: 30 January 2019 | Online khabar

    Published by: CESLAM

    सरकारले श्रम समझदारी (एमओयू)को मस्यौदा टुंगो लगाउन पठाएको प्राविधिक टोलीले बुधाबार युएईको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गर्दैछ ।

    Read more

  • लिबियामा १२ नेपाली बन्धक, उद्दारका लागि पहल

    Year of Publication: 30 January 2019 | Online khabar

    Published by: CESLAM

    इटाली लैजान्छु भनेर लगिएका १२ जना नेपालीलाई लिबियामा बन्धक बनाएको खुलेको छ । उनीहरुलाई कुनै अपराधिक समूहले नभई दलालकै समूहले बन्धक बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

    Read more

  • अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

    Year of Publication: 30 January 2019 | Kantipur

    Published by: CESLAM

    न्यु साउथ वेल्सको वेन्टसबेसिनमा पौडी खेल्ने क्रममा नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

    Read more

  • विदेशबाट फर्केका युवा उद्यमी बन्दै

    Year of Publication: 30 January 2019| Annapurna Post

    Published by: CESLAM

    विदेशको रोजगारी छोडेर स्वदेश फर्किएका र विदेशमै श्रम गरिरहेका मिलेर लमजुङमा व्यवसायिक कृषि उद्यम सुरु गरेका छन्। लिपे मल्टिपल एग्रीकल्चर प्रा.लि. फार्म दर्ता गरी उनीहरुले दोर्दी गाउँपालका-३ लामाबगर र मस्र्याङ्दी गाउँपालिका-९ लामागाउँमा ...

    Read more

  • लिबियामा बन्धक १२ नेपालीलाई फर्काउन कांग्रेसको माग

    Year of Publication: 30 January 2019 | Annapurna Post

    Published by: CESLAM

    इटाली लाने भन्दै लिबिया पुर्‍याएर बन्धक बनाइएका १२ जना नेपालीलाई घर फर्काउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ। नेपाली र पाकिस्तानी दलालले इटाली लगिदिने प्रलोभनमा हिँडाइएका तीन १२ नेपाली लिबियामा ...

    Read more

  • Enroll migrant workers in provident fund, social security schemes, govt told

    Year of Publication: 30 January 2019 | Republica

    Published by: CESLAM

    A high-level task force formed to study the possibility of enrolling workers going for foreign employment in the country’s social security system has recommended to the government to include them in foreign ...

    Read more

  • वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा

    Year of Publication: 30 January 2019 | Gorkhapatra

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई आउँदो साउन १ गतेदेखि सञ्चयकोष र सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सरकारलाई सिफारिस गरेको छ । वैदेशिक रोजगारीमा रहेकालाई सञ्चयकोष र सामाजिक सुरक्षा योजनाको अध्ययन गर्न गठित श्रम ...

    Read more

  • नेपाली श्रमिकद्वारा हडताल फिर्ता

    Year of Publication: 30 January 2019 | Kantipur

    Published by: CESLAM

    मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै २ हजार नेपाली श्रमिक बुधबारदेखि काममा फर्कन सहमत भएका छन् । तीन महिनादेखि तलब नपाएपछि उनीहरू सोमबारदेखि हडतालमा थिए ।

    Read more

  • वैदेशिक रोजगारीमा जानेको पनि सञ्च्यकोष

    Year of Publication: 30 January 2019 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगारी क्षेत्रलाई उत्पादनमूलक बनाउन सरकारले विदेशमा कार्यरत सबै नेपालीलाई सञ्चय कोषको दायरामा ल्याउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सञ्चय कोषको संयुक्त सहकार्यमा वैदेशिक रोजगारमा रहेका सबै नेपालीलाई ...

    Read more

  • MoLESS mulls over fund for migrant workers

    Year of Publication: 30 January 2019 | The Himalayan Times

    Published by: CESLAM

    The government is preparing to introduce either Social Security Fund or Foreign Employment Provident Fund for migrant workers. The Ministry of Labour, Employment and Social Security (MoLESS) has conducted a study on ...

    Read more

  • मलेसियाबाट फर्किएकाको राष्ट्रिय भेला हुँदै

    Year of Publication: 30 December 2018 । Naya Patrika

    Published by: CESLAM

    ‘मलेसिया रिटर्नी समाज नेपाल’ ले मलेसियाबाट फर्किएका नेपाली कामदारको पहिलो राष्ट्रिय भेला यही पुस १७ गते गर्ने भएको छ । 

    Read more

  • साउनदेखि वैदेशिक रोजगारीमा जाने पनि सञ्चय कोषमा !

    Year of Publication: 29 Januaru 2019 | Online khabar

    Published by: CESLAM

    सरकारी कार्यदलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना तथा सञ्चय कोषमा समेट्न सिफारिस गरेको छ ।

    Read more

  • वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

    Year of Publication: 29 January 2019 | Setopati

    Published by: CESLAM

    धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन्। परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी छ । कोही रित्तो हात ...

    Read more

  • साउन १ देखि वैदेशिक रोजगारीमा रहेकालाई पनि सञ्चय कोष

    Year of Publication: 29 January 2019 | Setopati

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सकिने भएको छ। श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सकिने विषयमा अध्ययन गरी ...

    Read more

;