s

  • युएईमा श्रमरत नेपाली भन्छन्- विमानस्थलमा भइरहेको कडाइमा सरकार लचक बनोस्

    Year of Publication: 10 February 2019 । Onlinekhabar

    Published by: CESLAM

    युएईमा कार्यरत नेपालीहरुले त्रिभुवन विमानस्थलको भन्सारमा विदेशबाट फर्किएका नेपालीले ल्याएको सामानमा भइरहेको कडाइका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    Read more

  • Government, recruiting agencies differ on possible modality for labour migration to Japan

    Year of Publication: 10 February 2019 । The Kathmandu Post

    Published by: CESLAM

    While the negotiations for sending Nepali workers to Japan are still at the preliminary stage, recruiting agencies have started claiming that the labour migration to Japan will happen via them.

    Read more

  • ११ महिनामा विदेशबाट आयो ७८८ युवाको शव

    Year of Publication: 9 February 2019 । Onlinekhabar

    Published by: CESLAM

    कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा आकासमा उड्दा एउटै कामना गर्छन्, जे होस् काठको बाकसमा फर्किनु नपरोस् ।

    Read more

  • सेना छाड्ने बेलायती बढे

    Year of Publication: 9 February 2019 । Kantipur

    Published by: CESLAM

    बेलायती सेनामा भर्ती हुने ब्रिटिस नागरिकहरूको संख्या घटेको छ । बेलायती सेनाका अनुसार गत वर्ष ८ हजार भन्दा बढी सैनिकले जागिर छाडेको तथ्यांक सार्वजनिक भएपछि प्रधानमन्त्रीले संसदको प्रतिरक्षा समितिका सदस्य मार्क फ्रांस्वालाई यसबारे ...

    Read more

  • दुबई भनेर म्यानमार पुर्याइ अलपत्र

    Year of Publication: 9 February 2019 । Annapurna Post

    Published by: CESLAM

    भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन्। देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ।

    Read more

  • गोर्खा भर्तीबारे बेलायतसँग तत्काल वार्ता गर्नुपर्छ : योगेश भट्टराई

    Year of Publication: 8 February 2019 । Onlinekhabar

    Published by: CESLAM

    नेकपा एमालेका सांसद योगेश भट्टराईले बेलायती सेनामा नेपाली युवाहरुले भोगेको समस्या समाधानका लागि बेलायत सरकारसँग वार्ता गर्न उच्च स्तरीय समिति बनाउन माग गरेका छन् ।

    Read more

  • Migrants pay Rs 18 billion to send remittance home annually

    Year of Publication: 8 February 2019 । Republica

    Published by: CESLAM

    Nepali migrant workers are spending around Rs 18 billion to send remittance home annually. According to a report by the Ministry of Employment and Social Security, a migrant worker spends up to ...

    Read more

  • युएई र ओमानमा पनि शून्य लागतमा कामदार

    Year of Publication: 5 February 2019 । Nayapatrika

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि नेपालबाट शून्य लागतमा कामदार लाने विषयमा संयुक्त अरब इमिरेट्स (युएई) र ओमान सहमत भएका छन् । गतसाता श्रमसम्बन्धी सम्झौता तथा समझदारीमा छलफल गर्न ती देशमा पुगेको नेपाली कार्यदलसँग दुवै देशले ...

    Read more

  • चारवटा कम्पनीले पाए वैदेशिक रोजगार बिमा पुलको जिम्मेवारी

    Year of Publication: 5 February 2019 । Nayapatrika

    Published by: CESLAM

    बिमा समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा पुल सञ्चालनको जिम्मा चारवटा जीवन बिमा कम्पनीलाई दिएको छ । समितिले नेसनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायबल इन्स्योरेन्स कम्पनीलाई पुल सञ्चालनको ...

    Read more

  • संसदीय उपसमिति संयोजकको दावी : अब मलेसियाको रोजगारी खुल्छ

    Year of Publication: 4 February 2019 । Onlinekhabar 

    Published by: CESLAM

    करिब नौ महिनादेखि बन्द रहेको मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने भएको छ । दुई देशबीचको श्रम समझदारी अनुसार पहिलो चरणमा कलिङ भिसा आएका करिब ६ हजार कामदारलाई मलेसिया दूतवाससँगको समन्वयमा ...

    Read more

  • बुधबारदेखि सबै प्रदेशबाट श्रम स्वीकृति

    Year of Publication: 4 February 2019 । Annapurna Post

    Published by: CESLAM

    सरकारले बुधबारदेखिे प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ।  विराटगरबाट सुरु भएसँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायतका सबै काम विकेन्द्रीकरण हुनेछन्।

    Read more

  • Malaysia to take glovemaker to court for not paying workers

    Year of Publication: 4 February 2019 । The Himalayan Times

    Published by: CESLAM

    Malaysia said on Thursday it would take a medical glove manufacturer to court after it failed to pay its workers for three months, sparking a protest.

    Read more

  • रेमिट्यान्स कम्पनीबाट ६० हजारभन्दा बढी नगद पठाउन नपाइने

    Year of Publication: 4 February 2019 । Setopati

    Published by: CESLAM

    अब स्वदेशमै एक ठाउँबाट अर्को ठाउँमा रेमिट्यान्स कम्पनीमार्फत दैनिक ६० हजारभन्दा बढी नगद पठाउन र झिक्न नपाइने भएको छ।

    Read more

  • एउटै अभियोगमा आमालाई जन्मकैद, बाबुलाई सफाइ

    Year of Publication: 4 February 2019 । Nagarik

    Published by: CESLAM

    पूर्णबहादुर थापा मगर र गुनिसा थापामगरले २०६९ वैशाखमा प्रेम विवाह गरे। विवाहपश्चात् उनीहरुको जीवन सामान्यरुपमा बितिरहेको थियो। उनीहरुको आर्थिक अवस्था कमजोर रहेकाले पूर्णबहादुरले विदेश जाने सोच बनाए।

    Read more

  • श्रम सम्झौतापछि मात्रै कामदार पठाउनू : सर्वोच्च

    Year of Publication: 4 February 2019 । Nagarik

    Published by: CESLAM

    सर्वोच्च अदालतले श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सरकारलाई निर्देशात्मक आदेश दिएको छ।

    Read more

  • मलेसियादेखि मसानघाट सम्म....

    Year of Publication: 2 February 2019 । Nagarik

    Published by: CESLAM

    जिन्दगी सोचेको जस्तो भइदिन्थ्यो त आज सल्यानका डम्बर खड्का गाउँकै कुनै रेमिट्यान्स कम्पनीमा भाईले मलेसियामा दुःख गरेर पठाएको पैसा निकाल्दै हुन्थें। तर वैदेशिक रोजगारको यात्रा कहाँ सहज छ र! विदेशिएका नेपालीको कथा ...

    Read more

  • Envoy Sherpa resigns

    Year of Publication: 2 February 2019 । Republica

    Published by: CESLAM

    Nepali Ambassador to Australia, Lucky Sherpa resigned from the post on Friday following a controversy after accusations of her involvement in human trafficking.

    Read more

;