-
Year of Publication:
24 March 2019 । Setopati
Published by: CESLAM
मलेसियन सरकारले कामदार लैजाने विषयमा जोडिएको बायोमेट्रिक स्वास्थ्य परीक्षण संस्था संचालन कार्यविधि नेपाल सरकारलाई पठाएको छ।
Read more
-
Year of Publication:
24 March 2019 । Setopati
Published by: CESLAM
वार्षिक ७६ अर्ब रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिने श्रम गतव्य मुलुक मलेसियामा दश महिना यता नेपाली कामदार जान पाएका छैनन्।
Read more
-
Year of Publication:
24 March 2019 । Naya Patrika
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन परेको छ ।
Read more
-
Year of Publication:
24 March 2019 । Kantipur
Published by: CESLAM
रोजगारीका लागि धेरै संख्यामा नेपाली युवा बिदेसिएका छन् । कामको खोजीमा भारतबाट भने हजारभन्दा बढीको संख्यामा कामदार जिल्ला भित्रिएका छन् ।
Read more
-
Year of Publication:
24 March 2019 । Kantipur
Published by: CESLAM
द्विपक्षीय श्रम समझदारी भएको चार महिनापछि मलेसियाले नेपाली कामदारको स्वास्थ्य परीक्षणको मापदण्ड नेपाल सरकारलाई पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको स्वास्थ्य मापदण्ड शुक्रबार पाएको हो ।
Read more
-
Year of Publication:
24 March 2019 । Annapurna Post
Published by: CESLAM
नयाँ कामदार भर्नाका लागि मलेसियाले स्वास्थ्य परीक्षण मापदण्ड पठाएको छ। मलेसियाले नेपालसँग श्रम सम्झौता भएको चार महिनापछि शुक्रबार स्वास्थ्य परीक्षणको मापदण्ड पठाएको हो।
Read more
-
Year of Publication:
24 March 2019 । The Kathmandu Post
Published by: CESLAM
Recruiting agencies engaged in sending Nepali migrant workers for foreign firms will have to send them within 90 days from the date the aspirant workers get the final labour permit from the ...
Read more
-
Year of Publication:
23 March 2019 । Annapurna Post
Published by: CESLAM
दक्षिण कोरियाले प्रदान गर्ने रोजगारीका अवसरप्रति युवाको आकर्षण बढ्दो देखिएको छ। आकर्षक कमाइ हुने भएपछि युवा कोरिया जान लालायित देखिएका हुन्।
Read more
-
Year of Publication:
23 March 2019 ।The Himalayan Times
Published by: CESLAM
Nepal and Japan have agreed to sign the much-awaited labour agreement between the two countries on Monday. Japanese authorities are expected to arrive in Kathmandu on Sunday for the purpose.
Read more
-
Year of Publication:
23 March 2019। The Himalayan Times
Published by: CESLAM
Read more
-
Year of Publication:
22 March 2019 । Kantipur
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् ।
Read more
-
Year of Publication:
22 March 2019 । Annapurna Post
Published by: CESLAM
कोरियन भाषा परीक्षाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ। चैत १७ गतेसम्म फर्म भर्न पाइनेछ। कोरियन भाषा परीक्षा काठमाडौं र पोखरा केन्द्रबाट सञ्चालन हुनेछ।
Read more
-
Year of Publication:
22 March 2019। Annapurna Post
Published by: CESLAM
जापानले सरकारी संयन्त्रमार्फत कामदार लैजाने भएको छ। ठगी नियन्त्रण गर्न सरकारी संयन्त्रबाटै कामदार छनोट गर्न दुवै देश सहमत भएका छन्।
Read more
-
Year of Publication:
19 March 2019 । Kantipur
Published by: CESLAM
हेटौंडाकी रिना वाइबा काठमाडौंमा जापानी भाषा सिकाउने केन्द्र खोज्दै भौंतारिइरहेकी छन् । कहाँ पढ्ने भनेर उनले निर्णय लिन सकेकी छैनन् ।
Read more
-
Year of Publication:
19 March 2019 । Kantipur
Published by: CESLAM
मानव तस्करहरूले अमेरिका लैजाने भन्दै युवालाई ठग्ने क्रम बढदो छ । पछिल्लो पटक रोल्पा र दाङका ५ युवाले यही फन्दामा परेर झन्डै साढे दुई करोड रुपैयाँ डुबाएका छन् ।
Read more
-
Year of Publication:
19 March 2019 । Annapurna Post
Published by: CESLAM
संघीय सरकारले पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्यो। जनकपुरको क्याम्पस चोकमा पनि श्रम तथा रोजगार कार्यालय खुल्यो।
Read more
-
Year of Publication:
18 March 2019 । Republica
Published by: CESLAM
Nepal has pressed for earliest and effective implementation of the Memorandum of Understanding (MoU) reached with Malaysia in October last year for supply of Nepali workers to Malaysia.
Read more
GET IN TOUCH