-
Year of Publication:
25 March 2019 । Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली र जापानी श्रमिकबीच विभेद नगरेकोले जापान सम्झौता निकै महत्वपूर्ण दस्तावेज भएको बताए ।
Read more
-
Year of Publication:
27 March 2019 । Annapurna Post
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ।
Read more
-
Year of Publication:
26 March 2019। Onlinekhabar
Published by: CESLAM
सरकारले झण्डै १० महिनापछि मलेसियामा कामदार पठाउन सुरु गर्ने भएको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार एक साताभित्रै कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन तयारी ...
Read more
-
Year of Publication:
26 March 2019 । Nagarik
Published by: CESLAM
नेपाल र जापान सरकारबीच श्रमिक पठाउनेबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको छ। समझदारीमा जापानका राजदूत मासामिचि साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्ति सचिव रामप्रसाद घिमिरेले हस्तारक्षर गरे।
Read more
-
Year of Publication:
26 March 2019 । Naya Patrika
Published by: CESLAM
नेपाली श्रमिकका लागि जापानको वैदेशिक रोजगारी औपचारिक रूपमा खुलेको छ । सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममाझ दुई देशबीच सहयोग समझदारीपत्र (एमओसी)मा हस्ताक्षर भएसँगै नेपाली कामदारका लागि जापानको बाटो खुला भएको हो ।
Read more
-
Year of Publication:
26 March 2019 । Kantipur
Published by: CESLAM
जापानले १४ वटा क्षेत्रमा दक्ष नेपाली कामदार लैजाने भएको छ । कामदारले जापानी नागरिकसरह सेवा र सुविधा पाउनेछन् । नेपाल र जापान सरकारबीच सोमबार सहयोग समझदारी (एमओसी) भएपछि श्रम भिसामा दक्ष नेपाली कामदार जापान ...
Read more
-
Year of Publication:
26 March 2019 । Republica
Published by: CESLAM
Nepal and Japan on Monday signed a Memorandum of Cooperation (MoC) to send Nepali workers to Japan. Radio Nagarik Covered.
Read more
-
Year of Publication:
26 March 2019 । The Kathmandu Post
Published by: CESLAM
Nepal and Japan signed an agreement on Monday, formally paving the way for migration of Nepali workers to Japan, one of the most lucrative labour destinations for Nepali workers, under the government-to-government ...
Read more
-
Year of Publication:
26 March 2019 । Republica
Published by: CESLAM
Nepal and Japan have signed a Memorandum of Cooperation (MoC) for sending 'specified skilled workers' (SSW) from Nepal to Japan.
Read more
-
Year of Publication:
26 March 2019 । The Himalayan Times
Published by: CESLAM
The government has signed a memorandum of cooperation with Japan to pave the way for Nepali workers to travel to the world’s third largest economy for employment in 14 job categories.
Read more
-
Year of Publication:
25 March 2019 । Setopati
Published by: CESLAM
आकर्षक गन्तव्यका रूपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ।
Read more
-
Year of Publication:
25 March 2019 । Onlinekhabar
Published by: CESLAM
जापानमा नेपाली कामदारलाई रोजगारी दिने गरी समझादारी भएको छ । नेपाल र जापान सरकारबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा सोमबार हस्तक्षर भएको छ ।
Read more
-
Year of Publication:
25 March 2019 । Onlinekhabar
Published by: CESLAM
जापानमा नेपाली कामदारलाई रोजगारी दिने गरी समझादारी भएको छ । नेपाल र जापान सरकारबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा सोमबार हस्तक्षर भएको छ ।
Read more
-
Year of Publication:
25 March 2019 । Gorkhapatra
Published by: CESLAM
नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ ।
Read more
-
Year of Publication:
25 March 2019 । Onlinekhabar
Published by: CESLAM
नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ -एमओसी)मा आज सोमबार हस्तक्षर हुने भएको छ । दुई देशबीच सहमति भएपछि एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठकबाट पास भइसकेका छन् ।
Read more
-
Year of Publication:
25 March 2019 । Onlinekhabar
Published by: CESLAM
नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी) मा आज दुई देशबीच हस्ताक्षर हुने भएको छ ।
Read more
-
Year of Publication:
25 March 2019 । Setopati
Published by: CESLAM
नेपाल र जापानबीच नेपाली कामदार लैजाने विषयमा आज समझदारी हुँदैछ। नेपालका लागि जापानी राजदूत र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरेका हुन्।
Read more
GET IN TOUCH