-
Year of Publication:
25 March 2024 | Onlinekhabar
Published by: CESLAM
शुक्रबारदेखि एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल बिहीबार साँझ वैदेशिक रोजगार कार्यालय ताहाचल पुगे ।
Read more
-
Year of Publication:
25 March 2024 | Naya Patrika
Published by: CESLAM
चिटिक्क परेका ढुंगेघर। फराकिलाे आँगन। गाउँको बीचैमा सुविधा सम्पन्न मोटरबाटो। गाउँकै मुनि पायक परेको धानखेत।
Read more
-
Year of Publication:
25 March 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा स्वरोजगार रहेका नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सुुरु गरेको एक वर्षमा सात लाखभन्दा बढी आबद्ध भएका छन् ।
Read more
-
Year of Publication:
25 March 2024 | Kantipur
Published by: CESLAM
चिनियाँ आपराधिक समूहको जालोमा परेर म्यान्मार पुगेका १३ नेपालीको उद्धार गरिएको छ ।
Read more
-
Year of Publication:
25 March 2024 | Kantipur
Published by: CESLAM
इजरायलको कृषि क्षेत्रमा म्यानपावर कम्पनीमार्फत कामदार पठाउन दिइसकेको अनुमति वैदेशिक रोजगार विभागले रोकेको छ ।
Read more
-
Year of Publication:
25 March 2024 | Annapurna Post
Published by: CESLAM
बंगलादेशी नागरिकलाई वैदेशिक रोजगारका लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ।
Read more
-
Year of Publication:
25 March 2024 | My Republica
Published by: CESLAM
Thirteen Nepali nationals stranded in Thailand were rescued and brought to Nepal on Friday.
Read more
-
Year of Publication:
25 March 2024 | My Republica
Published by: CESLAM
Nepalis recruited into the Russian army are often deployed at the forefront of the battle,
Read more
-
Year of Publication:
22 March 2024 | Nagarik
Published by: CESLAM
कतारको केही वर्षको कमाइले परिवार धान्ने अवस्था बनेन। केही वर्षको कतार बसाई पछि घर फर्केका रोल्पा त्रिवेणीका घनसिङ पुन रोल्पाको लिवाङमा मोबाइल पसल खोलेर आर्थिक जोहो गर्ने योजनामा पुगे।
Read more
-
Year of Publication:
22 March 2024 | Nagarik
Published by: CESLAM
‘युक्रेनबाट रुसी सैनिकलाई ताकेर मिसाइल आएपछि आफू बाँच्न जबाफी कारबाही नगरी हुँदैन। रुसी सेनामा भर्ती भएका नेपालीलाई युद्धमोर्चामा पनि सबैभन्दा अघि खटाइन्छ।
Read more
-
Year of Publication:
22 March 2024 | Naya Patrika
Published by: CESLAM
सरकारले सल्यानका स्थानीय तहबाट श्रम स्वीकृति र पुनः स्वीकृतिसम्बन्धी सेवा सुरु गरेको छ । सरकारले गत १६ चैतमा गरेको निर्णयबमोजिम सल्यानका स्थानीय तहले श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयन गरेका हुन् ।
Read more
-
Year of Publication:
22 March 2024 | Gorkhapatra
Published by: CESLAM
श्रम स्वीकृति दिने जिम्मा पाएको वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय तथा श्रम कार्यालयहरूले हालको सफ्टवेयरबाट एक घण्टामा श्रम स्वीकृति दिन नसक्ने जनाएका छन् ।
Read more
-
Year of Publication:
22 March 2024 | Kantipur
Published by: CESLAM
प्रहरीले ग्रीस पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
22 March 2024 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिन्छु भनेर ठगी गर्ने ५ जना पक्राउ पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
22 March 2024 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगारीमा रहेर स्वास्थ्य समस्या भएकाहरुमध्ये मानसिक समस्याबारे परामर्श र सेवा लिनेको संख्या ठूलो देखिएको छ ।
Read more
-
Year of Publication:
22 March 2024 | Onlinekhabar
Published by: CESLAM
पछिल्लो तथ्यांकले नेपालमा युवाको जनसंख्या ४२-४५ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ। यो जनशक्ति कामको खोजी लगायत विभिन्न बहानामा प्रत्येक दिन विदेशिने गरेको देखिन्छ।
Read more
-
Year of Publication:
21 March 2024 | Onlinekhabar
Published by: CESLAM
चितवन कालिका नगरपालिका र रत्ननगर नगरपालिका सीमामा अहिले सूर्यमुखी फूल ढकमक्क फुलेको छ ।
Read more
GET IN TOUCH