-
Year of Publication:
23 May 2019 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारमा ठगिएकाले उजुरी दिन कानुन व्यवसायी आवश्यक नपर्ने भएको छ। वैदेशिक रोजगार विभागले उजुरी लेख्ने फर्म तयार गरी सरल ढंगले उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको हो।
Read more
-
Year of Publication:
23 May 2019 | Annapurna Post
Published by: CESLAM
म्यानपावर व्यवसायी तथा एजेन्टले कामदार नठगेको दिनै हुँदैन। विभिन्न बहानामा एजेन्ट तथा व्यवसायीले कामदारको शोषण गर्दै आइरहेका छन्। तर पछिल्लो समयमा म्यानपावर व्यवसायी पनि ठगिएका छन्।
Read more
-
Year of Publication:
22 May 2019 | Kantipur
Published by: CESLAM
भारतको बाटो हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकलाई भारतीय अध्यागमन पार गर्दा दिल्ली दूतावासको सहमति पत्र (एनओसी) अनिवार्य चाहिने प्रावधान ‘विवादास्पद’ बनेको छ ।
Read more
-
Year of Publication:
22 May 2019 | Kantipur
Published by: CESLAM
अमेरिका र इरानबीचको बढ्दो तनावले इराकमा पुन: युद्ध भड्किने सम्भावनाले त्यहाँ कार्यरत नेपाली कामदार चिन्तित देखिएका छन् । इराकमा झन्डै २५ हजार नेपाली छन् ।
Read more
-
Year of Publication:
22 May 2019 | Annapurna Post
Published by: CESLAM
‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू भन्छन्, ‘हामी नाकाबन्दी बिर्संदै गएका छौं। ’
Read more
-
Year of Publication:
22 May 2019 | Gorkhapatra
Published by: CESLAM
सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ ।
Read more
-
Year of Publication:
22 May 2019 | The Himalayan Times
Published by: CESLAM
The Department of Foreign Employment (DoFE) has suspended the online transaction of 48 manpower companies for not updating their company details within the given deadline.
Read more
-
Year of Publication:
22 May 2019 | The Himalayan Times
Published by: CESLAM
Minister for Labour, Employment and Social Security Gokarna Bista has stressed on the need for the International Labour Organisation (ILO) to play a productive role in enforcing ‘equal pay for equal work’ ...
Read more
-
Year of Publication:
21 May 2019 | Nagarik
Published by: CESLAM
२६ वर्षअघि बिदेसिएका श्रीमान् नरभक्त राईको हालसम्म अत्तोपत्तो छैन। त्यसबेला तीन वर्षका कान्छा छोरा विशाल हाल २९ वर्षका भए। मलेसिया पुगेको दुई वर्षसम्म सम्पर्कमा रहेका श्रीमान् त्यसपछि सम्पर्कविहीन बनेको ऐसेलुखर्क गाउँपालिका–३ जोरधाराकी ...
Read more
-
Year of Publication:
21 May 2019 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘समान कामका लागि सामान व्यवहार’लाई विश्वव्यापीरूपमा स्थापित गराउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
Read more
-
Year of Publication:
21 May 2019 | Republica
Published by: CESLAM
Fifteen Nepali nationals who were trafficked to war-torn Libya were rescued on Sunday, the Nepali Embassy in Egypt said.
Read more
-
Year of Publication:
21 May 2019 | Republica
Published by: CESLAM
It has been 26 years since Dilsara Rai of Ainselukharka Rural Municipality-3 has been waiting for her husband to re-return home from Malaysia.
Read more
-
Year of Publication:
21 May 2019 | The Himalayan Times
Published by: CESLAM
Fifteen Nepalis, who were trafficked to war-torn Libya, have been rescued and are now on the premises of International Organisation for Migration in Tripoli, the capital city of Libya.
Read more
-
Year of Publication:
20 May 2019 | Onlinekhabar
Published by: CESLAM
रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।
Read more
-
Year of Publication:
20 May 2019 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगार व्यवसायी संघले सरकारसमक्ष व्यवसायसँग सरोकार राख्ने पाँच माग राख्दै पुरा नभए विदेश कामदार नपठाउने चेतावनी दिएको छ।
Read more
-
Year of Publication:
20 May 2019 | Gorkhapatra
Published by: CESLAM
बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ ।
Read more
-
Year of Publication:
19 May 2019 | The Kathmandu Post
Published by: CESLAM
According to the Department of Foreign Employment, 3 million persons, among them 90,000 women, had migrated for foreign labour as of 2013.
Read more
GET IN TOUCH