s

  • काठमाडौंमा खुल्यो कतार भिसा सेन्टर, रोजगारीमा जाने सम्पूर्ण प्रक्रिया अब नेपालबाटै

    Year of Publication: 29 May 2019 | Setopati

    Published by: CESLAM

    कतार भिसा सेन्टरले बुधबारदेखि औपचारिक सेवा सुरू गर्ने भएको छ। कार्यालय वैदेशिक रोजगारीमा कतार जाने नेपाली कामदारलाई लक्षित गर्दै खोलिएको हो।

    Read more

  • कतार भिसा सेन्टरलाई अनुमति

    Year of Publication: 29 May 2019 | Kantipur

    Published by: CESLAM

    परराष्ट्र मन्त्रालयले कतार भिसा सेन्टर (क्यूबीसी) स्थापना गर्न अनुमति दिएको छ । सेन्टरबाट कतारमा काम गर्न जाने नेपाली कामदारको औंठा छाप, बायोमेट्रिक, स्वास्थ्य परीक्षण, रोजगार करारपत्र प्रमाणीकरण र भिसा प्रक्रियाको काम हुनेछ ।

    Read more

  • ओमानमा दुई नेपाली महिलाको शंकास्पद मृत्यु

    Year of Publication: 26 May 2019 | Onlinekhabar

    Published by: CESLAM

    वैदेशिक रोजगारका लागि ओमान पुगेकी एक नेपाली महिलाको हत्या भएको छ भने अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ । मोरङको लेटाङकी अप्सरा दाहालको हत्या भएको  नेपाली दूतावास ओमानले जनाएको छ । यो ...

    Read more

  • बिदेशमा गर्ने काम अनलाइनबाटै छान्न पाइने

    Year of Publication: 26 May 2019 | Setopati

    Published by: CESLAM

    बैदेशिक रोजगारमा जान चाहनेले आफ्नो काम अनलाइनबाटै छान्न सक्ने ब्यवस्था मिलाइएको छ। कामको प्रकृती, पारिश्रमिक, श्रमिक पठाउने जिम्मा पाएको कम्पनी सबैका बारेमा सिधै  https://foreignjob.dofe.gov.np  मा हेर्न सकिने विभागका महानिर्देशक भिष्मकुमार भुषलले जानकारी दिए।

    Read more

  • करोडौं ठगी गर्ने गुरुङ समातिए सात जना अझै फरार

    Year of Publication: 26 May 2019 | Nagarik

    Published by: CESLAM

    थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसारको आरोपमा गत चैतमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। आरोपित सात जना भने अझै फरार रहेका छन्।

    Read more

  • दुई सय नेपाली युवासँग १३ करोडभन्दा धेरै ठगी

    Year of Publication: 26 May 2019 | Naya Patrika

    Published by: CESLAM

    थाइल्यान्ड बसेर दुई सय नेपाली युवासँग १३ करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने भोजपुर हेलौचा–३ का पर्शुराम गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएका प्रहरी टोलीले उनलाई शनिबार त्रिभुवन ...

    Read more

  • ओमनमा बंगालीद्वारा नेपाली युवतीको हत्या

    Year of Publication: 26 May 2019 | Kantipur

    Published by: CESLAM

    ओमनको पर्यटकीय सहर सललाहामा कार्यरत लेटाङ–मोरङकी २५ वर्षीय अप्सरा दाहाल सार्कीको जेठ ३ गते हत्या भएको छ ।

    Read more

  • थाइल्यान्डमा बसेर वैदेशिक रोजगारका नाममा ठगी

    Year of Publication: 26 May 2019 | Annapurna Post

    Published by: CESLAM

    भोजपुर हेलौचीका पर्शुराम गुरुङको नाम वैदेशिक रोजगारीका नाउँमा ठगिएका युवामाझ परिचित छ ।०७१ सालमै थाइल्यान्डको बैंककमा बसेर वैदेशिक रोजगारका नाममा नेपाली युवा ठग्दै आएका गुरुङ भर्खरै मात्र नेपाल प्रहरीको पञ्जामा परेका छन् ...

    Read more

  • Human trafficking 'kingpin' Gurung finally deported to Nepal

    Year of Publication: 26 May 2019 | Republica

    Published by: CESLAM

    After a series of failed attempts to yet again lure Thai police into releasing him, alleged notorious human trafficking racket operator Prashu Ram Gurung was finally deported back to Nepal on Saturday.

    Read more

  • थाइल्याण्ड बसेर करोडौं ठगी गर्ने परशुराम पक्राउ

    Year of Publication: 25 May 2019 | Onlinekhabar

    Published by: CESLAM

    थाइल्याण्डमा बसेर मानव तस्करी गर्दै आएको आरोपमा परशुराम गुरुङ पक्राउ गरेका छन् । थाइल्याण्डमा पक्राउ गरेका उनलाई १० जेठमा नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

    Read more

  • जो मजदुरबाट मालिक भए

    Year of Publication: 25 May 2019 | Naya Patrika

    Published by: CESLAM

    आफ्नो मेहनत र इमान्दारीले ओम उप्रेती भने मजदुरबाट मालिक बने ।

    Read more

  • ‘फर्किन पाइएला भन्ने लागेकै थिएन’

    Year of Publication: 25 May 2019 | Kantipur

    Published by: CESLAM

    ‘बाँचेर आइएला भन्ने मनले चिताएको थिएन,’ धरान १७ का ३८ वर्षीय राजु विष्टले भने, ‘हाम्रो भाग्य बलियो रहेछ ।’ टर्किस एयरलाइन्सको विमान बुधबार बिहान ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुँदासम्म उनलाई नेपाल आइपुगिन्छ ...

    Read more

  • Human trafficker brought home

    Year of Publication: 25 May 2019 | The Himalayan Times

    Published by: CESLAM

    The Central Investigation Bureau of Nepal Police has brought home Parshuram Tamang, 38, of Bhojpur district, from Thailand to initiate legal action against him.

    Read more

  • बैंककमा पक्राउ परेका ठगी आरोपी परशुरामलाई नेपाल ल्याइयो

    Year of Publication: 24 May 2019 | Kantipur

    Published by: CESLAM

    क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पिआर) भएको बताउने तर भिसाबिना बैंककमा बस्दै नेपालीलाई ठग्ने परशुराम गुरुङलाई प्रहरीले नेपाल ल्याएको छ ।

    Read more

  • ३२ केन्द्रबाट कोरिया भाषा परीक्षा

    Year of Publication: 24 May 2019 | Nagarik

    Published by: CESLAM

    रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ। परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ।

    Read more

  • मलेसिया मेडिकलको गाँठो फुकाउन तयार

    Year of Publication: 24 May 2019 | Kantipur

    Published by: CESLAM

    मलेसियाले कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्यसँग जोडिएको गाँठो मंगलबारसम्म फुकाउन तयार देखिएको छ । मलेसियामा नेपाली कामदार जान एक वर्षदेखि रोकिएको छ ।

    Read more

  • कोरिया भाषा परीक्षाको तयारी तीव्र, ३२ केन्द्र तोकियो

    Year of Publication: 24 May 2019 | Kantipur

    Published by: CESLAM

    रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ ।  ...

    Read more

;