-
Year of Publication:
28 March 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकको यथार्थ तथ्याङ्क उपलब्ध गराउन राजदूतावासलाई पत्राचार गरेको जनाएको छ ।
Read more
-
Year of Publication:
28 March 2024 | Gorkhapatra
Published by: CESLAM
दक्षिण कोरियाली पक्षबाट ई–७ भिसामा नेपाली श्रमिक दक्षिण कोरिया पठाउने सम्बन्धमा श्रम, रोजगार मन्त्रालय भएका निर्णय र सञ्चारमाध्यममा आएका विषयप्रति चासो व्यक्त भएको छ ।
Read more
-
Year of Publication:
28 March 2024 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगार विभागले रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला गरेको छ ।
Read more
-
Year of Publication:
28 March 2024 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीबाट इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गरिएको जनाएको छ ।
Read more
-
Year of Publication:
28 March 2024 | The Himalayan Times
Published by: CESLAM
Minister for Labour, Employment, and Social Security, Dol Prasad Aryal, clarified that work permits are not being issued to individuals going to Russia.
Read more
-
Year of Publication:
28 March 2024 | My Republica
Published by: CESLAM
Durga Phuyal had hoped to start anew when she landed in Croatia, but the Nepali migrant faced an uphill battle to adjust to life in the Balkan country.
Read more
-
Year of Publication:
27 March 2024 | Onlinekhabar
Published by: CESLAM
बेलायत, अस्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
27 March 2024 | Onlinekhabar
Published by: CESLAM
सरकारले रुसमा नेपालबाट रोजगारीका लागि जान रोक लगाउने निर्णय फिर्ता लिएको छ । युक्रेनसँग युद्ध लडिरहेको रुसका जुनसुकै क्षेत्रमा काम गर्न जान दिने गरी श्रम स्वीकृति खुला भएको हो ।
Read more
-
Year of Publication:
27 March 2024 | Onlinekhabar
Published by: CESLAM
मैले रूस-युक्रेन रणमैदानमा जे भोगेँ, जे देखेँ, त्यही लेख्दै छु । यहाँको अवस्था कस्तो छ त्यो भन्न सकिँदैन । शब्दमा बयान गर्न पनि सकिँदैन ।
Read more
-
Year of Publication:
27 March 2024 | Onlinekhabar
Published by: CESLAM
दक्षिण कोरियाले श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट कोरियाको ई–७ भिसा सम्बन्धमा भएको निर्णयप्रति चासो व्यक्त गरेको छ ।
Read more
-
Year of Publication:
27 March 2024 | Kantipur
Published by: CESLAM
यूएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगारमा पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ ।
Read more
-
Year of Publication:
27 March 2024 | Annapurna Post
Published by: CESLAM
ओमन पुर्याइ जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका-५ ठेगाना भइ काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय बिष्णु बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
27 March 2024 | My Republica
Published by: CESLAM
Deputy Prime Minister and Home Minister Rabi Lamichhane has instructed the immigration staff not to treat indecently the workers who are going for foreign employment.
Read more
-
Year of Publication:
26 March 2024 | Nagarik
Published by: CESLAM
परिवारको आर्थिक भार उकास्ने सपना बाेकेर साउदी अरेबिया पुगेको वर्ष दिनपछि होस गुमाएर स्वदेश फर्किएका रोल्पाका ३४ वर्षीय रोशन बिके भन्छन्– ‘रातभर सुत्न सक्दिन्।
Read more
-
Year of Publication:
26 March 2024 | Setopati
Published by: CESLAM
ओमानमा पुर्याएर यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
26 March 2024 | Nagarik
Published by: CESLAM
बच्चा हेर्ने काम भन्दै ओमान पुर्याएको महिलामाथि जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा पाल्पाको तिनाउ गाउँपालिका–५ का विष्णुबहादुर राना पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
26 March 2024 | The Himalayan Times
Published by: CESLAM
A team of Nepali diplomats from the Embassy of Nepal in France has arrived in Portugal to provide passport services to Nepali citizens in the country.
Read more
GET IN TOUCH