s

  • कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

    Year of Publication: 28 June 2019 | Onlinekhabar

    Published by: CESLAM

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

    Read more

  • चीनबाट ४४ युवती फर्काउन पहल

    Year of Publication: 28 June 2019 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारीका सिलसिलामा चीनको उत्तरपूर्वी ताङतोन सहरस्थित तानतोङ गार्मेन्टमा कष्टकर दिन गुजारिरहेका ४४ नेपाली युवतीलाई फर्काउन बेइजिङस्थित नेपाली दूतावासले पहल थालेको छ ।

    Read more

  • Nepali women rescued in Kenya will be repatriated soon, officials say

    Year of Publication: 28 June 2019 | The Kathmandu post

    Published by: CESLAM

    Twelve Nepali girls who were rescued from a local club in the Kenyan city of Mombasa in April as part of the Kenyan authority’s crackdown on human trafficking racket are being repatriated ...

    Read more

  • केन्याका बारमा नेपाली चेलीको चित्कार

    Year of Publication: 28 June 2019 | Annapurna Post

    Published by: CESLAM

    गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या । केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन्। यातना दिने, पुलिसले पक्रने यो पहिलो ...

    Read more

  • ईपीएस परीक्षाफल आज सार्वजनिक

    Year of Publication: 28 June 2019 | Gorkhapatra

    Published by: CESLAM

    सन् २०२० मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा दिएका परीक्षार्थीको परिणाम (रिजल्ट) शुक्रबार सार्वजनिक गरिने छ । गएको जेठ २५ र २६ गते भाषा परीक्षा दिएका परीक्षार्थीको परिणाम सार्वजनिक गरिने भएको ...

    Read more

  • विदेश हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ !

    Year of Publication: 27 June 2019 | Onlinekhabar

    Published by: CESLAM

    त्रिभुवन विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो स्तब्ध ‘मुड’मा हुन्छ । वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँशु नखसाल्नेहरु त्यहाँ कमै हुन्छन् ।

    Read more

  • पछिल्ला वर्षमा ५ प्रतिशतको कमी

    Year of Publication: 27 June 2019 | Nagarik

    Published by: CESLAM

    चालु आर्थिक वर्षमा रेमिटेन्स आय बढ्दो क्रममा रहे पनि कुल गार्हस्थ उत्पादन (जिडिपी) सँग तुलना गर्दा यो घट्दै गएको देखिएको छ।

    Read more

  • चीनमा ४४ नेपाली चेली अलपत्र

    Year of Publication: 27 June 2019 | Nagarik

    Published by: CESLAM

    गार्मेन्ट कारखानामा काम गर्न चीन आएका ४४ नेपाली महिला अलपत्र पारेका छन् । चीनको उत्तर–पूर्वमा पर्ने ल्याबोनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न आएका नेपाली चेली भिसा अवधि सकिएपछि अलपत्र परेका ...

    Read more

  • 44 Nepali women tricked into sweatshop work at China company

    Year of Publication: 27 June 2019 | Republica

    Published by: CESLAM

    Some 44 Nepali women have been tricked into underpaid overwork within the secured perimeters of a garment factory in northeastern China.

    Read more

  • मलेसियाको भिसा प्रक्रियामा कुनै परिवर्तन हुँदैन: गृहमन्त्री मुहिद्दीन

    Year of Publication: 27 June 2019 | Nagarik

    Published by: CESLAM

    मलेसियाले आफ्नो देशमा आउने पर्यटक र कामदारको भिसा प्रकृयामा कुनै परिवर्तन नगर्ने बताएको छ। मलेसियाका पूर्वउप-प्रधानमन्त्री अहमद जहीद हमिदी पक्राउ परे सँगै उनको कार्यकालमा लागु भएको भिसा प्रक्रियाका सम्बन्धमा जिज्ञासा उब्जिएपछि मलेसियाका ...

    Read more

  • मलेसियाबाटै नेपाली कामदार ठगिएको पुष्टि

    Year of Publication: 27 June 2019 | Naya Patrika

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदार ठगीमा परेको मलेसिया सरकारले पुष्टि गरेको छ । घुस लिएर भिएलएनलाई भिसा प्रक्रियाको जिम्मा दिएको आरोपमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री दातुक सेरी डा अहमद जाहिद हमादीविरुद्ध भ्रष्टाचार ...

    Read more

  • दाजु कोमामा, दिदी घरमै विक्षिप्त

    Year of Publication: 27 June 2019 | Kantipur

    Published by: CESLAM

    भावना नेम्वाड (तामाङ) ले दाजु श्रीबहादुरको अनुहार लगभग भुलिसकिन् । कहिलेकाहीँ सपनामा देख्छिन्, बस् त्यति । डेढ दशकदेखि दाजुबहिनीको भेट भएको छैन । श्रीबहादुर कतार उड्दा भावना सानै थिइन् ।

    Read more

  • जापानले 'केयरगिभर’ लैजाने

    Year of Publication: 27 June 2019 | Kantipur

    Published by: CESLAM

    जापानले नेपालबाट पहिलो वर्ष ‘नर्सिङ कियर गिभर’ को क्षेत्रमा दक्ष कामदार मात्रै लैजान अक्टोबरमा काठमाडौंमा सीप र भाषाको परीक्षण गर्ने टुंगो लागेको छ । जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष–अदक्ष कामदार लैजाने सहमति ...

    Read more

  • Seven migrant workers stranded in Qatar

    Year of Publication: 19 June 2019 | The Kathmandu Post

    Published by: CESLAM

     Seven migrant workers of Khotang have been stranded in Qatar

    Read more

  • सुन तस्करीको शैली फेरिँदै (भिडियो सहित)

    Year of Publication: 19 June 2019 | Naya Patrika

    Published by: CESLAM

    सुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन । तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन् ।  वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन दिई भरिया ...

    Read more

  • कतारमा सात नेपाली अलपत्र

    Year of Publication: 19 June 2019 | Kantipur

    Published by: CESLAM

    कतारको दोहास्थित अल्सादमा ७ नेपाली २५ दिनदेखि अलपत्र परेका छन् । मेनपावर कम्पनीले सम्झौता गरे अनुसारको काम नदिएकाले मे २२ तारिखदेखि अलपत्र परेका हुन् ।   

    Read more

  • वैदेशिक रोजगार : ११ महिनामा ५०२ को मृत्यु

    Year of Publication: 18 June 2019 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारमा गएकाहरूको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ ...

    Read more

;