s

  • विदेश पढ्न एनओसी रोकियोः मारमा विद्यार्थी, अन्यौलमा मन्त्रालय

    Year of Publication: 12 July 2019 | Nagarik

    Published by: CESLAM

    वैदेशिक अध्ययन अनुमतिपत्र अर्थात नो अब्जेक्शन लेटर (एनओसी) दिन रोकेको छ। मन्त्रालयको यो निर्णयले विद्यार्थीलाई मार परेको छ । सरकारले उच्च शिक्षा अध्ययनलाई मात्र एनओसी दिने निर्णयको विरोध विधार्थी तथा व्यवसायीले गरिरहेका ...

    Read more

  • जापानमा नेपाली कामदार लैजाने तयारी : असोजमा भाषा र सीप परीक्षा हुँदै

    Year of Publication: 12 July 2019 | Annapurna Post

    Published by: CESLAM

    जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने बताइएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरगिभर कामदार लैजाने जापानको तयारी छ । भाषा परीक्षापछि ...

    Read more

  • Migrant workers trapped abroad

    Year of Publication: 12 July 2019 | The Kathmandu Post

    Published by: CESLAM

    The developing story of a group of migrant women workers sent to China has many confounding aspects. The 44 women, who all paid Rs100,000 each to a manpower agency for pre-agreed contract ...

    Read more

  • दूतावासको सिफारिसमा अध्यागमनको आशंका

    Year of Publication: 12 July 2019 | Kantipur

    Published by: CESLAM

    संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित नेपाली दूतावासले दुबई जाने नेपालीका लागि ठूलो संख्यामा सिफारिसपत्र (नो अब्जेक्सन सर्टिफिकेट) जारी गर्दै आएको फेला परेको छ । सामान्यतः अप्ठेरो अवस्थामा बाधा फुकाउन गरिने कूटनीतिक सिफारिस आम रूपमा ...

    Read more

  • ओमानमा घट्दै नेपाली कामदार

    Year of Publication: 11 July 2019 | Kantipur

    Published by: CESLAM

    स्याङ्जाका ५३ वर्षीय प्रेम भट्टराईले आफ्नो भरभराउँदो उमेर ओमानलाई नै दिए । तीन दशकदेखि ओमानमा कार्यरत उनी अझै स्वदेश फिरिहाल्न तयार छैनन् । अर्धसरकारी अलमुज्लिस फुड कम्पनीमा कार्यरत उनी भन्छन्, ‘ओमान मेरा लागि दोस्रो ...

    Read more

  • उद्धारको माग गर्दै कतारबाट डाँको छोड्दै युवती

    Year of Publication: 11 July 2019 | Annapurna Post

    Published by: CESLAM

    कतारमा रहेकी मोरङ सुन्दरहरैंचा नगरपालिका-१० की तीर्था विकसँग बुधबार बिहान श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले टेलिफोनमा कुराकानी गरे।

    Read more

  • न्युजिल्याण्ड पठाइदिने लोभमा १५ लाख ठगेको भन्दै ९ युवाले दिए उजुरी

    Year of Publication: 10 July 2019 | Annapurna Post

    Published by: CESLAM

    न्युजिल्याण्ड पठाइदिने प्रलोभनमा १५ लाख रुपैयाँ भन्दा धेरै ठगी गरेको भन्दै ९ जना युवाहरुले उजुरी श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका छन् ।

    Read more

  • नौ महिना काम गरेर तीन महिनाको पारिश्रमिक

    Year of Publication: 10 July 2019 | Nagarik

    Published by: CESLAM

    पछिल्लो समयमा युवाको मोह देख्दा लाग्छ–वैदेशिक रोजगारी भनेको सुखैसुखको संसार हो। पैसा कमाउने उपयुक्त माध्यम वैदेशिक रोजगारीभन्दा अरु छैन। तपाईले पनि यस्तै सोच्नु भएको छ भने त्यो गलत सावित हुन्छ। किनकि वैदेशिक ...

    Read more

  • वैदेशिक श्रम सुखसयलको भ्रम

    Year of Publication: 10 July 2019 | Kantipur

    Published by: CESLAM

    मुलुकको हरेक परिवर्तनमा श्रमिकहरूले अहम् भूमिका खेल्दै आए पनि तिनको जीवनस्तर माथि उठ्न सकेको छैन । अहिले पनि श्रमक्षेत्र अस्तव्यस्त नै छ । जनसंख्या वृद्धिको अनुपातमा प्रतिवर्ष अनुमानित ४ लाखभन्दा बढीका दरले श्रम बजारमा ...

    Read more

  • घरेलु कामदारको घर फिर्ती

    Year of Publication: 9 July 2019 | Kantipur

    Published by: CESLAM

    पीआर लिउँला र परिवार हुर्काउँला भनेर उनीहरू विदेशिएका होइनन् । मुलुक फर्केर महलमा बस्ने सपना पनि उनीहरूको होइन । खाइनखाइ छोराछोरी पढाउँला भनेर घरेलु कामदार बन्न खाडी गएका महिलाहरू खासमा हाम्रो राष्ट्रिय परिस्थितिको दशा ...

    Read more

  • नेपाली कामदार लैजान नपाएपछि बंगलादेशबाट कामदार लिने अन्तिम तयारीमा मलेसिया

    Year of Publication: 9 July 2019 | Nagarik

    Published by: CESLAM

    हिलो रोजाईमा पर्दै आएका नेपाली कामदार लैजान नपाएपछि अन्तत: मलेसियाले नेपाली कामदारको विकल्प खोजेको छ। आगामी अगष्ट महिना भित्रै बंगलादेशबाट कामदार आपूर्ति गर्ने मलेसियाको तयारी छ। प्रमुख स्रोत गन्तव्य नेपालबाट १३ महिनासम्म ...

    Read more

  • खाडी देशका राजदूत भन्छन्– ‘घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिए हुन्छ’

    Year of Publication: 9 July 2019 | Kantipur

    Published by: CESLAM

    खाडीस्थित नेपाली राजदूतहरूले रोजगारी गुम्ने डरले खाडीमा रोकिएका घरेलु कामदारलाई दूतावासको जिम्मेवारीमा पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

    Read more

  • बिचल्लीमा परेका महिलालाई चीनमै काम गर्न ‘दबाब’

    Year of Publication: 8 July 2019 | Nagarik

    Published by: CESLAM

    लगभग दुई महिनाअघि चीन ल्याएर बिचल्लीमा पारिएका ४४ नेपाली महिलालाई चीनमै बसेर काम गर्न नेपालको कम्पास मेन पावर कम्पनीले दबाब दिएको छ। काठमाडौं पिंगलास्थानमा कार्यालय रहेको सो कम्पनीले ती महिलालाई कामका लागि ...

    Read more

  • स्वदेशमै मृत्यु भए पनि राहत

    Year of Publication: 8 July 2019 | Nagarik

    Published by: CESLAM

    सरकारले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका तर विदामा घर फर्केका बेला (स्वदेशमै) मृत्यु भए पनि उनीहरूका आफन्तलाई राहत उपलब्ध गराउने भएको छ। यसअघि रोजगारीको क्रममा विदेशमा मृत्यु भए त्यस्ता कामदारका परिवारले ...

    Read more

  • नेपालीलाई ठगी गर्ने गुरुङका चार सहयोगी पक्राउ

    Year of Publication: 8 July 2019 | Nayaa Patrika

    Published by: CESLAM

    थाइल्यान्डमा बसेर सयौँ नेपालीलाई ठगी गर्ने पर्शुराम गुरुङका चार सहयोगी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनिता गुरुङ, चक्रबहादुर गुरुङ, देवी गुरुङ र अभिषेक लिम्बू छन् । गुरुङलाई चारैजनाले सहयोग गरेकाले पक्राउ गरिएको सिआइबीका ...

    Read more

  • खाडीका घरेलु कामदारको गुनासो – 'परिवारबाट अलग्याइयो'

    Year of Publication: 8 July 2019 | Kantipur

    Published by: CESLAM

    ‘ममी तपाईं कहिले आउनुहुन्छ ?’ ओमानमा रहेकी पेमा थापालाई नवलपरासीबाट छोरीले फोनमा बारम्बार एउटै प्रश्न सोधिरहन्छिन् । ‘हामीलाई त तपाईँले बिर्सनुभयो जस्तै लाग्न थालेको छ,’ छोरीले सधैं गुनासो गर्छिन् । गत शुक्रबार मस्कटस्थित रुवि चोकमा ...

    Read more

  • Medical firms okayed for health check-up of Malaysia-bound Nepalis require authentication

    Year of Publication: 8 July 2019 | The Himalayan Times

    Published by: CESLAM

    Though the government has finalised 99 health check-up centres for migrants going to Malaysia, these centres will have to receive authentication from the Malaysian government before being able to commence their service.

    Read more

;