-
Year of Publication:
20 July 2019 | Setopati
Published by: CESLAM
मलेसिया सरकारले गैरकानुनी रूपमा बस्दै आएका नेपाली कामदारलाई आफ्नै देशमा फर्कन अवसर दिन ‘प्रोग्राम ब्याक फर गुड’ नामक कार्यक्रम ल्याएको छ।
Read more
-
Year of Publication:
20 July 2019 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीमा गएका युवाहरूकै रेमिट्यान्सले देशको अर्थतन्त्र ‘सुरक्षित’ छ । तर, ती युवा भने असुरक्षित छन् । वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु र अंगभंगको ग्राफ डरलाग्दो छ । पछिल्ला ११ वर्षमा सात हजार चार सय ६९ ...
Read more
-
Year of Publication:
20 July 2019 | The Kathmandu Post
Published by: CESLAM
Santosh Shrestha was supposed to return home to Nepal. In January, Shrestha left Lamjung in the hopes of reaching Italy. An agent had promised to get him across the Mediterranean but was unable ...
Read more
-
Year of Publication:
20 July 2019 | Kantipur
Published by: CESLAM
राष्ट्रिय मानवअधिकार आयोगले घरेलु कामदारलाई रोक्ने संसदीय समितिको निर्णय ‘औचित्यहीन’ रहेको जनाएको छ ।
Read more
-
Year of Publication:
20 July 2019 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन्। क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडिया मा अलपत्र परेका छन्। उनीहरू सीमावर्ती सहर सिमरिपका ...
Read more
-
Year of Publication:
20 July 2019 | The kathmandu Post
Published by: CESLAM
A Chinese company that hired a group of Nepali women to work at its garment factory and then refused to pay them as per the contract is now demanding that it be ...
Read more
-
Year of Publication:
20 July 2019 | The Himalayan Times
Published by: CESLAM
The role of Nepali Embassy in Thailand has come into question for brokering a ‘pre-emptive deal’ between 10 Nepali students stranded in Bangkok, and Sunil Khadka and Sujan Basnet, who took them ...
Read more
-
Year of Publication:
20 July 2019 | The Himalayan Times
Published by: CESLAM
The National Human Rights Commission has made a series of recommendations to the government for the improvement of human rights situation of migrants workers who are often subject to exploitation in various ...
Read more
-
Year of Publication:
19 July 2019 | Nagarik
Published by: CESLAM
आफ्नो देशमा अवैधानिक रुपमा बसेका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पटक आममाफीको अवसर दिने भएको छ। भिसा अवधि भन्दा बढी समय मलेसियामा बसेका नेपाली सहित अन्य देशका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पल्ट आममाफी ...
Read more
-
Year of Publication:
19 July 2019 | Gorkhapatra
Published by: CESLAM
नेपालको संविधानले स्वदेशी वा विदेशी सबै प्रकारको रोजगारीका अवसरमा लैङ्गिक विभेद नहुने व्यवस्था भए पनि वैदेशिक रोजगारीमा हुने लैङ्गिक विभेद हट्न नसकेको प्रतिवेदन सार्वजनिक भएको छ ।
Read more
-
Year of Publication:
19 July 2019 | Annapurna Post
Published by: CESLAM
Twelve Nepali women rescued from a Kenya dance bar in April reached Kathmandu today. The women were rescued by Kenyan authorities in a 4:00am raid conducted at New Rangeela Bar and ...
Read more
-
Year of Publication:
18 July 2019 | Nagarik
Published by: CESLAM
नेपाली इन्जिनियरहरूले जापानमा रोजगारी पाउने भएका छन्। जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडमार्फत नेपाली आइटी इन्जिनियरलाई रोजगारीको व्यवस्था गर्न लागिएको हो। कम्पनीका व्यवस्थापक हाजिमी असहराको नेतृत्वमा बुधबार नेपाल आएको ६ सदस्यीय (दुई नेपालीसहित) ...
Read more
-
Year of Publication:
17 July 2019 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि युरोप पठाउने प्रलोभनमा ५१ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका नविन कुमार चौधरी छन् ।
Read more
-
Year of Publication:
17 July 2019 | Gorkhapatra
Published by: CESLAM
राष्ट्रि्य मानव अधिकार आयोगले वैदेशिक रोजगारीको क्रममा ठगिमा परेर उजुरी गर्नेमध्ये अधिकांशले न्याय र राहत पाउने कठिन हुने गरेको जनाएको छ ।
Read more
-
Year of Publication:
17 July 2019 | Kantipur
Published by: CESLAM
नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देशमा श्रम बजार खुम्चिँदै गएको छ । साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको हो ।आर्थिक ...
Read more
-
Year of Publication:
17 July 2019 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजागारीलाई सुरक्षित बनाउन पहल नहुँदा विदेशमा नेपाली कामदारले ज्यान गुमाउने क्रम बढ्दो छ । पछिल्ला ११ वर्षमा सात हजार नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार सार्वजनिक गरेको अध्ययन ...
Read more
-
Year of Publication:
17 July 2019 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने कामदारलाई म्यानपावरले नै ठगी गर्ने गरेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जाने ६२ प्रतिशत श्रमिकलाई म्यानपावरले नै ठग्ने गरेको तथ्य फेला परेको हो।
Read more
GET IN TOUCH