-
Year of Publication:
1 April 2024 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगारीमा रहेर सीप सिकेपछि स्वदेश फर्किएर केही उद्यम गर्ने सोच हुँदाहुँदै रकम अभाव भएकाहरूका लागि खुसीको खबर छ ।
Read more
-
Year of Publication:
1 April 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पठाएर अलपत्र पार्ने एक म्यानपावर कम्पनीमाथि कानुनी कारबाही गर्न दूतावासले सिफारिस गरेको छ।
Read more
-
Year of Publication:
1 April 2024 | Naya Patrika
Published by: CESLAM
स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै दुई करोड रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन्।
Read more
-
Year of Publication:
1 April 2024 | Naya Patrika
Published by: CESLAM
साउदी अरबस्थित नेपाली दूतावासमा वैदेशिक रोजगारदाता कम्पनीको मागपत्र प्रमाणीकरणमा अनियमितता भएको भन्दै छानबिनका लागि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उजुरी परेको छ ।
Read more
-
Year of Publication:
1 April 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा ठुलो टेवा मिलेको भनिरहँदा विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढेको छ ।
Read more
-
Year of Publication:
1 April 2024 | Kantipur
Published by: CESLAM
दार्चुला सदरमुकाम खलंगादेखि तीन घण्टाको पैदल दूरीमा पर्छ, दार्चुलाको महाकाली नगरपालिका–२ को काँटे झुस्कु गाउँ ।
Read more
-
Year of Publication:
1 April 2024 | Annapurna Post
Published by: CESLAM
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
1 April 2024 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारका लागि क्यानाडा पठाइदिने भन्दै ४० लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
29 March 2024 | Onlinekhabar
Published by: CESLAM
विद्यार्थी भिसामा कडाइ भएसँगै अष्ट्रेलियामा केही कलेज बन्द हुन थालेका छन् । अष्ट्रेलियाको शिक्षा मन्त्रालयले केही कलेज बन्द गरिएको सूचना सार्वजनिक गरेको छ ।
Read more
-
Year of Publication:
29 March 2024 | Onlinekhabar
Published by: CESLAM
आप्रवासन नीतिमा गरिएको परिवर्तन लागू भएसँगै अष्ट्रेलियामा विद्यार्थी भिसामा कडाइ गरिएको छ।
Read more
-
Year of Publication:
29 March 2024 | Setopati
Published by: CESLAM
पछिल्लो सरकारी आँकडाअनुसार रूसी सेनामा पुगेका १९ जना नेपालीले ज्यान गुमाइसकेका छन्।
Read more
-
Year of Publication:
29 March 2024 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया) मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ ।
Read more
-
Year of Publication:
28 March 2024 | Gorkhapatra
Published by: CESLAM
अर्थतन्त्रको बाह्य पक्ष सकारात्मक भए पनि आन्तरिक उत्पादनमा अपेक्षाकृत अभिवृद्धि हुन नसक्नाले यतिखेर नेपालको अर्थव्यवस्थाको भित्री आँत कमजोर देखिएको छ ।
Read more
-
Year of Publication:
28 March 2024 | Onlinekhabar
Published by: CESLAM
सरकारले इजरायलको कृषि क्षेत्रमा मेनपावर कम्पनीहरुबाट कामदार पठाउने भर्ना प्रक्रिया स्थगित गरेको छ ।
Read more
-
Year of Publication:
28 March 2024 | Setopati
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रूसमा म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएर जान पुनः खुला गर्ने निर्णय गरेको छ।
Read more
-
Year of Publication:
28 March 2024 | Setopati
Published by: CESLAM
सरकारले २०७२ सालदेखि नै घरेलु काममा कुवेत जान प्रतिबन्ध लगाए पनि भिजिट भिसा र अन्य कामको बहानामा लैजाने क्रम जारी छ।
Read more
-
Year of Publication:
28 March 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा युरोपेली मुलुक पोर्चुगल र क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।
Read more
GET IN TOUCH