s

  • विदेश पठाउने भन्दै ८५ करोड ठगी

    Year of Publication: 19 August 2019 | Kantipur

    Published by: CESLAM

    उदयपुरका डिकबहादुर कार्कीले कतारमा उखरमाउलो घामसँग मात्रै जुध्नुपरेन, बदमास रोजगारदाता कम्पनीसँग पनि नियमित पौंठेजोरी खेल्नुपर्‍यो । उनी माभारिक कन्स्ट्रक्टिङ एन्ड सर्भिस कम्पनीमा पेन्टरको काम गर्न तीन महिनाअघि कतार पुगेका थिए ।

    Read more

  • वैदेशिक रोजगारीमा ९६ करोड ठगी

    Year of Publication: 19 August 2019 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागका अनुसार आव २०७५/०७६ मा ९५ करोड ८४ लाख ठगी भएको हो। अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो।

    Read more

  • वैदेशिक रोजगारीमा ठगी

    Year of Publication: 18 August 2019 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीको नाममा पछिल्लो समय ‘आफ्नैले ठग्ने’ प्रवृत्ति देखिन थालेको छ। आर्थिक वर्ष २०७५÷७६ मा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्।

    Read more

  • बाल मन्दिरका निर्देशककै योजनामा बेचिए शिशु

    Year of Publication: 17 August 2019 | Kantipur

    Published by: CESLAM

    तराई मूलकी एक १४ वर्षीया किशोरीले जन्माएको शिशु बेलायती नागरिकलाई बेच्ने धन्दामा संलग्न भएको आरोपमा प्रहरी परिसर काठमाडौंले गर्भपतन केन्द्र चलाएर बसेकी स्टाफ नर्स निर्मला थापालाई पक्राउ गरेको छ ।

    Read more

  • रोजगारीका नाममा आफ्नैले ठग्छन्

    Year of Publication: 17 August 2019 | Nagarik

    Published by: CESLAM

    सतेन्द्रकुमार यादव र सुरेश महतो छिमेकीमात्र नभई बाल्यकालदेखि सँगै हुर्केबढेका साथी हुन्। सर्लाही, कविलास–८ घर भएका यादव र महतोको सम्बन्ध सामान्य साथी र छिमेकीभन्दा ‘मर्दा र पर्दा’ मा काम लाग्ने भइसकेकाले माझिनुपर्ने ...

    Read more

  • श्रम तथा रोजगार कार्यालय विभाजन गर्न उद्योगी र मजदुरबीच साझेदारी

    Year of Publication: 16 August 2019 | Gorkhapatra

    Published by: CESLAM

    मोरङका उद्योगी र टे«ड युनियन प्रतिनिधिहरुले विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय विभाजन गर्न साझेदारी गर्ने भएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरबाट वैदेशिक श्रम स्वीकृति शाखा र श्रम शाखाको सेवा सञ्चालनमा ...

    Read more

  • पेट्रोल बम विस्फोट हुँदा मलेसियामा १ नेपाली घाइते

    Year of Publication: 16 August 2019 | Onlinekhabar

    Published by: CESLAM

    मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् ।तनम डनौ कोताको आवासीय भवनमा शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोटमा एक नेपाली घाइते भएका हुन् ।

    Read more

  • Youth Mobilisation For Development

    Year of Publication: 16 August 2019 | The Rising Nepal

    Published by: CESLAM

    One of my relatives has recently flown abroad. His long cherished dream of pursuing a PhD and ultimately settling in the United States America (USA) is going to materialise when he got ...

    Read more

  • A Nepali worker’s death in Doha leaves others shocked and scared

    Year of Publication: 16 August 2019 | The Kathmandu Post

    Published by: CESLAM

    A Nepali worker died and five others were injured in what looks like a premeditated attack on Nepali workers in Doha, Qatar, one of the most popular labour destinations for Nepali migrant ...

    Read more

  • Concerted efforts stressed to combat human trafficking

    Year of Publication: 16 August 2019 | The Himalayan Times

    Published by: CESLAM

    Inspector General of Police Sarbendra Khanal has stressed the need for all stakeholders to work together to make concerted efforts towards ending human trafficking, a pressing issue dogging the nation.

    Read more

  • Head of Bal Mandir, nation’s oldest non-profit for children, arrested on charges of child trafficking

    Year of Publication: 16 August 2019 | The Kathmandu Post

    Published by: CESLAM

    Bal Krishna Dangol, the director of Bal Mandir, the country’s oldest non-profit organisation for children, has been arrested on charges of child trafficking.

    Read more

  • कतारमा पतिको मृत्युपछि गर्भवती पत्नीद्वारा आत्महत्या

    Year of Publication: 15 August 2019 | Kantipur

    Published by: CESLAM

    रोजगारीका लागि कतारमा रहेका पतिको पौडी खेल्ने क्रममा समुद्रको छालले बगाएर ज्यान गएको खबर आएपछि ७ महिनाकी गर्भवती पत्नीले आत्महत्या गरेकी छन् ।

    Read more

  • बालिका बेचबिखन आरोपमा बाल मन्दिरका निर्देशक पक्राउ

    Year of Publication: 15 August 2019 | Annapurna Post

    Published by: CESLAM

    बालबालिका बेचबिखनको आरोपमा प्रहरीले बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई पक्राउ गरेको छ। डिना स्मिथ नाम गरेकी बेलायती नागरिकलाई बालिका किनेर बेलायत लान सहयोग गरेको आरोपमा प्रहरीले डंगोललाई पक्राउ गरेको हो।

    Read more

  • कन्सल्टेन्सीमा छापा

    Year of Publication: 15 August 2019 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागले परामर्शदाताका नाममा वैदेशिक रोजगारीमा पठाउने सिनामंगलस्थित एलाइन्स इन्टरनेसन एजुकेसन कन्सल्टेन्सीमा सोमबार छामा मारेको छ। सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा रोजगारीका लागि विज्ञापन गरेको सूचनाका आधारमा विभागले छापा मारेको हो।

    Read more

  • ‘घरेलु कामदार रोक्दा मानव तस्करी मौलायो’

    Year of Publication: 15 August 2019 | Annapurna Post

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले घरेलु कामदार रोक्दा मानव तस्करी बढेको बताएका छन्। उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिमा बोल्दै बुधबार सचिव दहालले घरेलु कामदारलाई श्रम स्वीकृति ...

    Read more

  • घरेलु कामदारको पुनः श्रम स्वीकृति तत्काल खुला नगर्न माग

    Year of Publication: 15 August 2019 | Naya Patrika

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माग गरेको घरेलु कामदारको पुनः श्रम स्वीकृत तत्काल खुला नगर्न सांसदहरूले माग गरेका छन् । बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा ...

    Read more

  • 'घरेलु कामका लागि विदेश जाने श्रमिकको गृह र परराष्ट्र मन्त्रालयले पनि जिम्मा लिनुपर्छ’

    Year of Publication: 15 August 2019 | Nagarik

    Published by: CESLAM

    प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारको रुपमा बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सम्बन्धमा बहुपक्षीय छलफल गर्ने भएको छ।

    Read more

;