s

  • मानव बेचविखन कार्यमा सङ्लग्न छ व्यक्ति पक्राउ

    Year of Publication: 27 August 2019 | Setopati

    Published by: CESLAM

    आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

    Read more

  • म्यानपावर कम्पनीले २ करोड धरौटी राख्न थाले

    Year of Publication: 27 August 2019 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी)ले सरकारले निर्धारण गरेमध्ये तत्कालको लागि सबैभन्दा कम धरौटी २ करोड रुपैयाँ धरौटी राख्न थालेका छन् । सोमबारसम्म एकसय ९ वटा म्यानपावरले ५० लाख रुपैयाँ नगद र एक ...

    Read more

  • ‘वैदेशिक रोजगारीमा ठगीको निरुपण न्यायिक निकायबाट होस्’

    Year of Publication: 25 August 2019 | Nagarik

    Published by: CESLAM

    सर्वोच्च अदालतले वैदेशिक रोजगारीको क्रममा हुने गरेको ठगीको निरुपण न्यायिक निकायबाट हुनुपर्ने निर्देशनात्मक आदेश जारी गरेको छ।

    Read more

  • १२ महिनामा भित्रियो पौने ९ खर्ब रेमिट्यान्स

    Year of Publication: 25 Augsut 2019 | Kantipur

    Published by: CESLAM

    गत आर्थिक वर्षमा रेमिट्यान्समार्फत पौने ९ खर्ब रुपैयाँ मुलुक भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपाल भित्रिएको रेमिट्यान्स करिब १५ प्रतिशतले बढेको हो ।

    Read more

  • भारतीय श्रमिकको अभिलेख राखिने

    Year of Publication: 25 August 2019 | Annapurna Post

    Published by: CESLAM

    सरकारले भारतीय श्रमिकको अभिलेख राख्ने तयारी गरेको छ। चालु आर्थिक वर्षदेखि औद्योगिक व्यावसायिक प्रतिष्ठानमा काम गर्ने श्रमिकले पारि श्रमिक लिन प्यान अनिवार्य पेस गर्नुपर्ने भएकाले भारतीय श्रमिकको अभिलेख राखिने भएको हो।

    Read more

  • New provision allows migrant workers to obtain re-entry labour permits in destination countries

    Year of Publication: 25 August 2019 | The Kathmandu Post

    Published by: CESLAM

    Nepali migrants working in various labour destination countries will no longer have to travel to Nepal to get re-entry work permits.

    Read more

  • अब आर्थिक सहायता स्थानीय तहबाटै

    Year of Publication: 23 August 2019 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले अबदेखि स्थानीय तहबाटै आर्थिक सहायता पाउने भएका छन्।सरकारले वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन गरी वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले स्थानीय तहबाटै आर्थिक सहायता ...

    Read more

  • New provision to allow Nepali domestic help in Gulf to return home during break

    Year of Publication: 23 August 2019 | The Kathmamdu Post

    Published by: CESLAM

    Tens of thousands of Nepali migrant workers—stuck in various Gulf countries—will be able to return home as the government is planning to revise the existing ban on Nepali citizens from taking up ...

    Read more

  • म्यानपावरले धरौटीको ब्याज नपाउने

    Year of Publication: 22 August 2019 | Onlinekhabar

    Published by: CESLAM

    अन्ततः म्यानपावर कम्पनीलाई आफ्नो धरौटीको ब्याज नपाउने भएका छन् । सरकारले ल्याएको वैदेशिक रोजगार नियमावलीको संशोधनले म्यानपावरको धरौटीको परिचालनका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।

    Read more

  • Govt unable to control thriving human trafficking

    Year of Publication: 22 August 2019 | The Himalayan Times

    Published by: CESLAM

    Government has yet to effectively address exploitation and violence associated with human trafficking. The crime continues to thrive due to lack of sound coordination among non government organisations fighting against trafficking and ...

    Read more

  • खाडीमा कार्यरत घरेलु कामदारलाई नेपाल फिर्ने बाटो खुल्यो

    Year of Publication: 22 August 2019 | Kantipur

    Published by: CESLAM

    खाडीमा कार्यरत झण्डै एकलाख ३९ हजार घरेलु कामदारलाई स्वदेश फर्किएर पुनः रोजगारीका लागि पहिलेकै रोजगारदाता कहाँ जाने बाटो खुला भएको छ । पहिले नै स्वीकृति पाएका लागि यो सहुलियत प्राप्त हुने भएपनि ...

    Read more

  • खाडीमा घरेलु कामदारलाई बाटो खुल्यो

    Year of Publication: 22 August 2019 | Annapurna Post

    Published by: CESLAM

    बिदामा स्वदेश आएका महिला कामदार आफू काम गर्ने मुलुक फर्कन पाउने भएका छन्। संसद्को श्रम समितिको बुधबार बसेको बैठकले बिदामा आएर फर्कन नपाएका महिला कामदारलाई फर्कन बाटो खोल्ने निर्णय गरेको हो।

    Read more

  • घरेलु कामदारलाई पुनः स्वीकृत देउ

    Year of Publication: 22 August 2019 | Nagarik

    Published by: CESLAM

    चार वर्षअघिको आफ्नै निर्णय उल्ट्याउँदै प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन सरकारलाई निर्देशन दिएको छ।

    Read more

  • फेसबुकबाटै लाखौं ठगी

    Year of Publication: 22 August 2019 | Kantipur

    Published by: CESLAM

    बुटवलका २४ वर्षीय गुन्जबहादुर पल्लीलाई फेसबुक मेसेन्जरमा कसैले हेल्लो भन्यो । अपरिचित भए पनि उनले अभिवादन फर्काए । गफ हुँदै थियो, महेशजंग थापा नामका ती व्यक्तिले पल्लीलाई केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेको कुरा ...

    Read more

  • हुन्डी कारोबारीविरुद्ध १२८ करोड बिगो दाबी गर्दै मुद्दा

    Year of Publication: 21 August 2019 | Nagarik

    Published by: CESLAM

    वैधानिक माध्यमबाहिर हुने आर्थिक कारोबार रोक्न पछिल्लो समयमा प्रहरीले सिमावर्ती व्यापारिक नाका वीरगन्जमा सक्रियता बढाए पनि हुन्डी कारोबार नरोकिएको पाइएको छ।

    Read more

  • घरेलु महिला कामदारको पुनः श्रम स्वीकृति खोल्ने निर्णय

    Year of Publication: 21 August 2019 | Onlinekhabar

    Published by: CESLAM

    अब विदेसिने घरेलु कामदारले पुनः श्रम स्वीकृति पाउने भएका छन् । नेपालबाट प्रायः महिलाहरु नै घरेलु कामदरका रुपमा विदेश पुग्छन् ।

    Read more

  • अफगानिस्तान भन्दै दुबई पुर्‍याएर ठगी

    Year of Publication: 20 August 2019 | Nagarik

    Published by: CESLAM

    अफगानिस्तान जाने अन्तिम तम्तयारी भएपछि तनहुँ बन्दीपुरका महादेव थापालाई लाग्थ्यो– अब दुःखका दिन सकिए। अफगानिस्तान पुगेपछि पैसाको समस्या हुने छैन।

    Read more

;