s

  • सरकारी लक्ष्यअनुसार घटेनन् म्यानपावर, ७५० कम्पनीले ल्याए बैंक ग्यारेन्टी

    Year of Publication: 3 September 2019 | Onlinekhabar

    Published by: CESLAM

    म्यानपावर कम्पनीको संख्या ५ देखि ६ सयको बीचमा राख्ने सरकारी लक्ष्य प्रभावित भएको छ । बैंक ग्यारेन्टी र धरौटी बढाउन दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदा मंगलबारसम्म ७५० म्यानपावर कम्पनीले बैंक ...

    Read more

  • तलब नपाएको भन्दै मलेसियामा नेपाली गार्डद्वारा सुपरभाइजरको हत्या

    Year of Publication: 3 September 2019 | Onlinekhabar

    Published by: CESLAM

    मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेका छन् ।

    Read more

  • भाषा र सीप परीक्षामा ६० प्रतिशत ल्याउनेले जापान जान पाउने

    Year of Publication: 3 September 2019 | Setopati

    Published by: CESLAM

    भाषा र सीप परीक्षणमा ६० प्रतिशत अंक ल्याउनेले स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापन जान पाउने भएका छन्।

    Read more

  • अस्ट्रेलिया लाने भन्दै ठगी गर्ने ६ जना पक्राउ

    Year of Publication: 3 September 2019 | Setopati

    Published by: CESLAM

    इन्डोनेसिया हुँदै अस्ट्रेलिया पठाउने भन्दै ठगी गर्ने धन्दामा संलग्न रहेको आशङ्कामा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। इन्डोनेशियाको बाटो हुँदै नेपालीहरूलाई अस्ट्रेलिया पठाउने भन्दै ठगी गर्नेहरु मानव तस्कर गिरोहका हुन सक्ने ...

    Read more

  • वैदेशिक रोजगारीमा जान बैंक खाता अनिवार्य

    Year of Publication: 3 September 2019 | Naya Patrika

    Published by: CESLAM

    सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको आफ्नो वा नजिकको नातेदारको बैंक खाता अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । बैंकिङ कारोबारलाई प्राथमिकता दिन वैदेशिक रोजगार विभागले सोमबारदेखि बैंक खाताको व्यवस्था गरेको हो ।

    Read more

  • नेपालमा फैलँदै चिनियाँको अपराध जालो : सुनदेखि मान्छेसम्म तस्करी, ह्याकिङदेखि अवैध अस्पतालसम्म सञ्चालन

    Year of Publication: 3 September 2019 | Naya Patrika

    Published by: CESLAM

    बिहेका नाममा नेपाली युवतीलाई चीन तस्करीको आरोपमा चार चिनियाँलाई पक्राउ गरेको दुई दिनपछि एटिएम ह्याकिङमा संलग्न ६ चिनियाँ पक्राउ परे । २० साउनमा चार किलो सुनसहित पक्राउ परेका चिनियाँ हिरासतमै छानबिनमा छन् ।

    Read more

  • मर्ज हुँदै म्यानपावर कम्पनी

    Year of Publication: 3 September 2019 | Kantipur

    Published by: CESLAM

    नियमन र कामदारलाई क्षतिपूर्ति दिलाउन बाध्यकारी नियम ल्याइएपछि २ सय ६२ वैदेशिक रोजगार व्यवसायी कम्पनी गाभिएर एक सय १४ वटा बनेका छन् । व्यवसायीले ६ वटासम्म म्यानपावर आपसमा गाभेर एउटा कम्पनी बनाएका छन् ।

    Read more

  • Migrant workers now require bank accounts to receive work permits

    Year of Publication: 3 September 2019 | The Kathmandu Post

    Published by: CESLAM

    The government has introduced a new policy which makes it mandatory for migrant workers to have a bank account at home if they want to leave for work abroad.

    Read more

  • Bank account is now mandatory to acquire work permit

    Year of Publication: 3 September 2019 | Republica

    Published by: CESLAM

    KATHMANDU, Sept 3: The Department of Foreign Employment (DoFE) has made it mandatory for outgoing Nepali workers to have a bank account.

    Read more

  • म्यानपावर मर्जर धमाधम

    Year of Publication: 2 September 2019 | Nagarik

    Published by: CESLAM

    सरकारले दिएको अन्तिम म्याद सकिँदै गर्दा म्यानपावर मर्जर र धरौटी थप्ने कार्य धमाधम भइरहेको छ। धरौटी वृद्धि वा मर्जरमा जानुपर्ने निर्णय गर्दा सुरुमा विरोधमा उत्रिएका व्यवसायी सरकारले तोकेको अवधि सकिन थालेपछि धमाधम ...

    Read more

  • अब विदेश जान कामदारले बैंक खाता खोल्नुपर्ने

    Year of Publication: 2 September 2019 | Kantipur

    Published by: CESLAM

    सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई बैंक खाता अनिवार्य रूपमा खोल्नु पर्ने व्यवस्था लागू गर्ने भएको छ । वैदेशिक रोजगार विभागले सोमबारदेखि परीक्षणको रुपमा विदेश जाने नेपाली कामदारलाई बैंक खाता सुरु गरेको छ ...

    Read more

  • जापानिज भाषा परीक्षा तयारी अन्तिम चरणमा

    Year of Publication: 2 September 2019 | Annapurna Post

    Published by: CESLAM

    कार्तिक १० र ११ गते हुने जापानिज भाषाको तयारी अन्तिम चरणमा पुगेको छ। भाषा परीक्षाका लागि जापान फाउन्डेसनले तयारी गरिरहेको छ।

    Read more

  • 226 manpower agencies apply for merger process

    Year of Publication: 2 September 2019 | Annapurna Post

    Published by: CESLAM

    After the merger process is completed, these 226 firms will be transformed into only 98 firms. As per Department of Foreign Employment (DoFE), as mandated in amended act, 576 manpower firms have ...

    Read more

  • Nepali workers send home over Rs 879 billion

    Year of Publication: 2 September 2019 | The Kathmandu Post

    Published by: CESLAM

    Workers’ remittances swelled by 16.5 percent to Rs879.27 billion in the last fiscal year despite the decline in the number of outbound workers. In 2017-18, the annual rise in the remittance inflow ...

    Read more

  • वैदेशिक रोजगारमा मेलमिलाप

    Year of Publication: 1 September 2019 | Annapurna Post

    Published by: CESLAM

    केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक संवत् २०७५ सालको ऐन नं २८ मा वैदेशिक रोजगार ऐन २०६४ मा गरिएको संशोधानबाट सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्षसमेत वैदेशिक रोजगारसम्बन्धी मुद्दा उजुरी ...

    Read more

  • ८ खर्ब ७९ अर्ब आयो रेमिट्यान्स

    Year of Publication: 1 September 2019 | Setopati

    Published by: CESLAM

    गएको आर्थिक वर्ष ८ खर्ब ७९ अर्ब रेमिट्यान्स आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स १६ प्रतिशतले बढेको हो।तर अमेरिकी डलरमा ७.८ प्रतिशतलेमात्र बृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो ...

    Read more

  • जीडीपीको अनुपातमा रेमिट्यान्स, नेपाल विश्वकै चौथो स्थानमा

    Year of Publication: 1 September 2019 | Annapurna Post

    Published by: CESLAM

    कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल विश्वकै चौथो स्थानमा छ। विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले सन् २०१८ मा जीडीपीको अनुपातमा ३०.१ प्रतिशत रेमिट्यान्स भित्र्याएको छ।

    Read more

;