s

  • म्यानपावरको धरौटी बढ्दा कामदारमाथि भार !

    Year of Publication: 10 September 2019 | Onlinekhabar

    Published by: CESLAM

    सरकारले म्यानपावर व्यवसायीको छाडापन रोक्न भन्दै प्रहार गरेको धरौटी वृद्धिको अस्त्रलाई व्यवसायीले सहजै पचाए । नयाँ तोकिएको धरौटी रकम पुर्‍याएर करिब ८५० वटा म्यानपावर कम्पनीले आफ्नो अस्तित्व बचाएका छन् ।

    Read more

  • एक वर्षमा ३३८ महिला रोजगारीका लागि पुगे केरुङ

    Year of Publication: 9 September 2019 | Naya Patrika

    Published by: CESLAM

    Read more

  • शव मलेसियामा बेपत्ता, चार वर्षपछि किरिया

    Year of Publication: 9 September 2019 | Nagarik

    Published by: CESLAM

    मलेसियामा मृत्यु भएको चार वर्ष बित्दा समेत शवको अत्तोपत्तो नभएपछि जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ भदौरेका दिलबहादुर मुग्रातीको काजकिरिया गरिएको छ।

    Read more

  • नेपाल–मलेसिया श्रम सम्झौता कार्यान्वयन प्राविधिक कमिटीको बैठक हुँदै

    Year of Publication: 9 September 2019 | Gorkhapatra

    Published by: CESLAM

    नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकार र मलेसिया सरकारबीच यसअघि भएको सम्झौता कार्यान्वयन गराउने उद्देश्यका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको टोली आइतबार साँझ मलेसियातर्फ गएको छ ।

    Read more

  • Nepali women are being trafficked to China and sold as wives

    Year of Publication: 9 September 2019 | The Kathmandu Post

    Published by: CESLAM

    Sunita Tamang said her mother was worried about her marriage prospects. With a small income from farming, there wasn’t much room for the 22-year-old from Lamjung to consider marriage.

    Read more

  • घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिन सुरु

    Year of Publication: 8 September 2019 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागले खाडी तथा मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई शुक्रबारदेखि पुनः श्रमस्वीकृति दिन थालेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले श्रमस्वीकृति नरोक्न श्रम मन्त्रालयलाई निर्देशन ...

    Read more

  • वैदेशिक रोजगारीमा मृत्यु : क्षतिपूर्ति रकम पीडितकै खातामा

    Year of Publication: 8 September 2019 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा अंगभंग भएकालाई र जीवन गुमाएकाका आफन्तलाई क्षतिपूर्ति रकम सीधै पीडित वा उसका आफन्तको बैंक खातामा पठाउने भएको छ। स्थानीय तहले आवश्यक कागजातसहित प्रमाणित गरेर पठाएपछि बोर्डले सीधै ...

    Read more

  • शरणार्थी बालबालिकाको पढाइ रोकिँदै

    Year of Publication: 8 September 2019 | Kantipur

    Published by: CESLAM

    कुनै बेला झापा र मोरङका शिविरमा ७ वटा मावि र ३३ वटा सेक्टर स्कुल रहेकामा घट्दै गएर अहिले एउटा छ । त्यो पनि आगामी शैक्षिक सत्रदेखि बन्द हुँदै छ । यूएनएचसीआरले शरणार्थीलाई गर्दै आएको ...

    Read more

  • 'सबैका छोरा आए, मेरा आएनन्’

    Year of Publication: 7 September 2019 | Kantipur

    Published by: CESLAM

    बाबु तिमीले मेरा छोरा भेट्यौ,’ ७६ वर्षीय पदममाया विष्टले विदेशबाट फर्केको थाहा पाउनेबित्तिकै जोकोहीलाई यसरी सोधिरहेकी हुन्छिन् । उत्तर दिनेले ‘छैन आमा’ भन्दा पदममायाका आँखा रसाइहाल्छन् ।

    Read more

  • Hike in guarantee amount for recruiting agencies unlikely to eliminate malpractices, experts say

    Year of Publication: 7 September 2019 | The Kathmandu Post

    Published by: CESLAM

    The government’s decision to hike the guarantee amount of recruiting agencies that supply workers for foreign employment is not the ultimate solution to curbing the malpractices prevalent in the foreign employment sector ...

    Read more

  • दसैंमा घर फर्कने तयारीमा थिए कृष्ण

    Year of Publication: 6 September 2019 | Nagarik

    Published by: CESLAM

    अफगानिस्तानको काबुलमा बम आक्रमणमा ज्यान गुमाएका कृष्ण थापाको भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर, कालिका चोकस्थित घरमा सन्नाटा छाएको छ।

    Read more

  • काबुलका नेपाली भन्छन्– 'सरकार, हामीलाई बचाऊ’

    Year of Publication: 6 September 2019 | Kantipur

    Published by: CESLAM

    दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो असुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरेका छन् ।

    Read more

  • काबुल विस्फोट : तीजकै दिन पुछियो सिउँदो

    Year of Publication: 6 September 2019 | Kantipur

    Published by: CESLAM

    चन्द्रबहादुर पुन र कृष्णबहादुर थापा परिवारसँग छुट्टिएको धेरै भएकै छैन । बिदा सकेर फर्कन लागेका उनीहरूको गन्तव्य एउटै थियो । दुवै जना फरक–फरक ठाउँका । चिनजान पनि थिएन । तर आज उनीहरू दुवैका परिवारले भोगिरहेको वेदना ...

    Read more

  • धरौटी रकम बढाएपछि घटे म्यानपावर

    Year of Publication: 6 September 2019 | Kantipur

    Published by: CESLAM

    धरौटी बढाउँदा पनि सरकारले अपेक्षा गरेअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनी एकआपसमा गाभिएनन् । कानुनी अस्तित्वमा रहेका १३ सय २३ वटा कम्पनीमध्ये मर्जरसहित ८ सय ४८ वटाले न्यूनतम धरौटी जम्मा गरेका छन् । धरौटी बढाउँदा ...

    Read more

  • दस वर्षमा वैदेशिक रोजगारीमा जाने ७ हजार ४ सय ५५ को मृत्यु

    Year of Publication: 6 September 2019 | Setopati

    Published by: CESLAM

    वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ।

    Read more

  • चराले छाडेको गुँडजस्तो शरणार्थी शिविरको कथा

    Year of Publication: 6 September 2019 | Onlinekhabar

    Published by: CESLAM

    झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका भक्तशेर कार्की दुई बर्षदेखि एक्लो जीवन बिताइरहेका छन् । ७९ वर्षीय कार्कीका आफन्त तेस्रो देशतिर लागिसके, श्रीमतीले संसारै छाडेर गइसकिन् ।

    Read more

  • Clear-cut laws are needed to fight human trafficking

    Year of Publication: 6 September 2019 | The Kathmandu Post

    Published by: CESLAM

    Human trafficking, already a major issue for decades, shows no signs of decreasing in intensity. If anything, the situation seems to have gotten worse. Earlier, most cases of human trafficking were related ...

    Read more

;