-
Year of Publication:
21 September 2019 | Nagarik
Published by: CESLAM
थोरै पैसामा सुरक्षित र छोटो समयमै समुद्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनाअघि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिताउन बाध्य भइन्।
Read more
-
Year of Publication:
20 September 2019 | Onlinekhabar
Published by: CESLAM
हातमा सिप हुनेले विदेशमा राम्रो काम र सेवा सुविधा पाउँछन् भन्ने त कसलाई थाहा छैन होला ? तर अधिकांस नेपाली युवा सिपविहिन अवस्थामा विदेश जान्छन्, र सबैभन्दा तल्लो तहको श्रमिकका रुपमा काम ...
Read more
-
Year of Publication:
20 September 2019 | Onlinekhabar
Published by: CESLAM
कम्पनीका कारण यूएईको आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई घर फर्काइएको छ । नेपाली दूतावास, रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा उनीहरुलाई घर फर्काइएको हो ।
Read more
-
Year of Publication:
20 September 2019 | Nagarik
Published by: CESLAM
जापान रोजगारीका लागि पहिलो चरणमा नर्सिङ केयरगिभर जान पाउने भएका छन्। १४ क्षेत्रका लागि कामदार लैजाने निर्णण गरेको जापानले पहिलो चरणमा नर्सिङ केयरगिभर लैजाने तयारी गरेको हो।
Read more
-
Year of Publication:
20 September 2019 | Kantipur
Published by: CESLAM
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाल र मलेसियाको श्रम समझदारीविपरीत भिसा किनेर कारोबार गरेको भेटिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
Read more
-
Year of Publication:
20 September 2019 | Kantipur
Published by: CESLAM
संविधान जारी भएपछि कतारमा कार्यरत गुल्मीका द्रोणकुमार बस्नेत निकै उत्साही थिए । सोचेका थिए– अब स्वदेशमै रोजगारी पाइएला, विदेशी भूमिमा श्रम गर्न नपर्ला ।
Read more
-
Year of Publication:
20 September 2019 | The Himalayan Times
Published by: CESLAM
Hundreds of migrant workers in Qatar have gone without pay and many were forced to return to their home countries without compensation, despite recent reforms intended to improve worker rights, a report ...
Read more
-
Year of Publication:
20 September 2019 | The Kathmandu Post
Published by: CESLAM
Last June, an investigative report by Westdeutscher Rundfunk Köln (WDR), a German public broadcaster, exposed the dreadful conditions of Nepali migrants working on the construction of numerous stadiums for the 2022 FIFA ...
Read more
-
Year of Publication:
19 September 2019 | Onlinekhabar
Published by: CESLAM
४ लाखमा टर्की लैजाने भन्दै मकवानपुरका विवेक तिमल्सिनासँग एक म्यानपावर कम्पनीले सुरुमै २ लाख रुपैयाँ लियो । उनलाई म्यानपावरले त्यहाँ पुगेपछि कुस्त कमाइ हुने प्रलोभन देखाएको छ ।
Read more
-
Year of Publication:
19 September 2019 | Onlinekhabar
Published by: CESLAM
कतारको दोहास्थित नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृतिको सिफारिस उपलब्ध गराउने भएको छ । दूतावासले मंगलबार पुनः श्रम स्वीकृतिको सिफारिसबारे सूचना जारी गर्दै निवेदन आहृवान गरेको हो ।
Read more
-
Year of Publication:
19 September 2019 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभागले पछिल्लो एक महिनामा दुई करोड १४ लाख रुपियाँ बराबरको रकम पीडितलाई क्षतिपूर्ति भराउन सफल भएको छ ।
Read more
-
Year of Publication:
19 September 2019 | Nagarik
Published by: CESLAM
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरबाट जरिवाना समेत असुल्न थालेको छ।
Read more
-
Year of Publication:
19 September 2019 | Annapurna Post
Published by: CESLAM
गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशित गरेको छ। नेपाली नागरिक मिनग्युर शेर्पा र कल्पना थापामगरलाई जापानको अध्यागमनले नेपाल फिर्ता पठाएको हो।
Read more
-
Year of Publication:
19 September 2019 | Annapurna Post
Published by: CESLAM
श्रम सम्झौताको पूर्ण कार्यान्वयनसँगै मलेसिया रोजगारी शून्य लागतमा भएको छ । त्यसमध्ये स्वास्थ्य परीक्षण शुल्क सुरुमा कामदारले तिर्ने र मलेसियामा रोजगारदाताले पहिलो महिनाको तलबसँगै फिर्ता दिने व्यवस्था मिलाइएको छ ।
Read more
-
Year of Publication:
18 September 2019 | Kantipur
Published by: CESLAM
काठमाडौंस्थित मलेसियन दूतावासले कामदारको स्वास्थ्य परीक्षण नि:शुल्क भएको जनाएको छ । दूतावासले नेपालमा कामदारले भुक्तानी गर्ने शुल्क रोजगारदाताले मलेसिया पुगेपछि पहिलो महिनाको तलबमा फिर्ता गर्ने जनाएको छ ।
Read more
-
Year of Publication:
18 September 2019 | Setopati
Published by: CESLAM
बाग्लुङ गलकोट नगरपालिका-७ मल्मका ४१ वर्षीय गंगा थापाको जापानमा मृत्यु भएको छ।
Read more
-
Year of Publication:
18 September 2019 | Onlinekhabar
Published by: CESLAM
मलेसियामा जाने कामदारको मेडिकल शुल्क बढेको छ । दुईदेशबीच भएको श्रम समझदारी अनुरुप नै मेडिकल शुल्क बढेको हो ।
Read more
GET IN TOUCH